दुर्घटना गराए अव १० वर्ष कैद

Advertisement

काठमाडौँ: लापरबाही ढंङ्गबाट सवारी चलाएर दुर्घटना गराएमा चालकले अब दश बर्षसम्म कैद हुने भएको छ ।

ब्यवस्थापिका संसद्ले केही नेपाल ऐन संशोधन विधेयक पारित गर्दै सवारी कसुरमा कम्तीमा तीन बर्षदेख दश बर्षसम्मकैद सजाय हुने ब्यवस्थाा पारित गरेको हो ।

पारित विधेयक २०७५ भदौ १ गतेदेखि कार्यान्वयनमा आउनेछ ।, आजको गोरखापत्रमा यो खबर छ ।

Advertisement

Advertisement

Advertisement