देउवाले डाके केन्द्रिय कार्यसमितिको बैठक

Advertisement

काठमाडौँ: पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक भोलि शुक्रबार विहान ८ बजे बस्ने भएको छ ।

प्रधानमन्त्री निवासमा बस्ने उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यलाई उपस्थित हुन सभापति शेरबहादुर देउवाले आग्रह गरेका छन् ।

 

Advertisement

Advertisement

Advertisement