उम्मेदवारी दर्ताको रमाइलो तस्विरहरुमा

Advertisement

प्रतिनिधिसभा तथा प्रदेशसभाको आउँदो निर्वाचनका लागि बिहीबार भएको मनोनयन दर्ताका क्रममा मुलुकका विभिन्न स्थानमा देखिएका दृश्यहरु । तस्विरः रासस, द्धारिका काफ्ले

[caption id="attachment_47068" align="alignnone" width="1000"] माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बिहीबार मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा चितवन–३ बाट मनोनयन दर्ता गर्दै । तस्वीरः रासस[/caption]



gagan-prakash-man

[caption id="attachment_47071" align="alignnone" width="1000"] एमालेका बरिष्ठ नेता झलनाथ खनालले इलाम–१ बाट प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गर्दै । तस्विरः रासस[/caption]



[caption id="attachment_47078" align="alignnone" width="1000"] दोस्रो चरणमा मंसिर २१ गते हुने निर्वाचनका लागि काठमाडौँ–१ मा प्रतिनिधि सभा सदस्यका लागि विवेकसील साझा पाटीका तर्फबाट उम्मेदवारी मनोनयन दर्ता गराउँदै रविन्द्र मिश्र । तस्बिरः द्धारिका काफ्ले[/caption]



[caption id="attachment_47080" align="alignnone" width="1000"] एमालेका संसदिय दलका उपनेता तथा संविधान सभाका पूर्व सभामुख सुवास नेम्वाङ इलाम–२ बाट प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गर्दै । तस्बिरः रासस[/caption]

[caption id="attachment_47081" align="alignnone" width="1000"]nabindra काँग्रेसका नेता नवीन्द्रराज जोशीले बिहीबार दोस्रो चरणको प्रतिनिधिसभा निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा काठमाडौँ–८ बाट मनोनयन दर्ता गर्दै । तस्वीरः रासस[/caption]

congress-lalitpur

maoist-nomination

Advertisement

Advertisement

Advertisement