दोलखा केन्द्रबिन्दु भएर काठमाडौँमा पराकम्प

Advertisement

काठमाडौं । दोलखाली केन्द्र बिन्दु बनाएर काठमाडौंमा शुक्रबार भूकम्पको धक्का महसुश गरिएको छ ।

आज विहान ८ बजेर ३६ मिनेटमा दोलखामा ५.२ रेक्टर स्केलको पराकम्प गएको थियो र सोहिको झट्का यता पनि महसुश हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार यो ०७२ बैशाखको भूकम्पकै पराकम्प हो ।

Advertisement

Advertisement

Advertisement