एनआइसी एसियाका सिइओ रिसालले दिए राजीनामा

Advertisement

काठमाडौंः एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत (सिएओ) लक्ष्मण रिसालले पदबाट राजिनामा दिएका छन् । उनले पदावधी नसकिँदै राजीनामा दिएका हुन ।

दुई बर्षअघि सशिन जोशीले छोडेपछि नियुक्त भएका रिसालले एनआइसी एसियालाई अग्रणी बैंकको रुपमा स्थापित गर्न महत्वपूर्ण योगदान दिएका थिए । एनआइसी र बैंक अफ एसिया मर्जपछि उपप्रमुख कार्यकारी अधिकृत रहेका रिसालले एनआइसी एसियाको आक्रामक बजार विस्तार गरेका थिए ।

Advertisement

Advertisement

Advertisement