नयाँ वर्षमा सेन्साईको ‘काइदामा फाइदा’ अफर

Advertisement

काठमाडौंः नयाँ वर्ष २०७५ लाई लक्षित गर्दै सिजी इलेक्ट्रोनिक्सअन्तर्गत सेन्साई एलइडी टिभीले ‘हेर्नुमा काइदा पैसामा फाइदा” नामक योजना बजारमा ल्याएको छ । यस योजनाअन्तर्गत सेन्साईको १९ इन्च, २० इन्च र २२ इन्चका टिभीको खरिदमा सेन्साई हातेघडी सितंैमा र २४ इन्च, ३२ इन्च तथा ४० इन्चका टिभीको खरिदमा सेन्साई पोलो टिसर्ट पाइने छ ।

साथै, सेन्साई ब्राण्डको ४० इन्च तथा ५० इन्चका स्मार्ट टिभीहरु पनि चाडै नै बजारमा उपल्बध गराउने जानकारी उक्त ब्राण्डले दिएको छ । यस ब्राण्डको नेपालको आधिकारीक विक्रेता चौधरी ग्रुपअन्तर्गतको सिजी इलेक्ट्रोनिक्स प्रालि रहेको छ ।

Advertisement

Advertisement

Advertisement