आइएमई जनरल इन्स्योरेन्स र ब्लु क्रस अस्पतालबीच नगदरहित सेवा सम्झौता

Advertisement

काठमाडौंः स्वास्थ्य सेवामा ग्राहको पहुच सहज र सर्वसलभ बनाउने लक्ष्यका साथ ुआइएमई जनरल इन्स्योरेन्स र ब्लु क्रस अस्पतालबीच आफ्ना ग्राहकहरुलाई नगद रहित हस्पिटलाईजेशन सेवा प्रदान गर्ने सहकार्य भएको छ ।

सम्झौता पश्चात आइएमईबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुलाई बीमालेखको सीमा सम्म ब्लु क्रस अस्पतालबाट नगद रहित हस्पिटलाईजेसन सेवा प्राप्त हुनेछ ।

उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको तर्फबाट नायब महाप्रबन्धक पवन थापा र ब्लु क्रस अस्पतालबाट सदस्य सचिब तथा कार्यकारी समिति सदस्य रजत श्रेष्ठले हस्ताक्षर गरे ।

Advertisement

Advertisement

Advertisement