‘रिचार्जर’ एप्सको सेवा सुरु, रिचार्ज गरेको बराबर ‘क्यास ब्याक’को अफर

Advertisement

काठमाडौंः नेपालको आन्तरिक व्यापारलाई डिजिटलाइजेशन गर्ने लक्ष्यसहित ‘रिचार्जर’ मोबाइल एप्सको सेवा सरुवाता भएको छ । रिचार्ज गरिएको सबै रुपियाँ आफैलाई नै ‘क्यास ब्याक’ फिर्ता पाउने उक्त ‘रिचार्जर’ एप्सले बताएको छ ।

कम्पनीले यस्तो एप्स नेपालको पहिलो एप्स भएको जनाएको छ । एप्सको लोगो अंकित झण्डा विश्वको सर्वोच्च शिखर सगरमाथामा समेत लगिएको छ ।

Advertisement

Advertisement

Advertisement