पोखरा फाइनान्समा जागिर खाने होईन त ? फाइनान्सले माग्यो दक्ष तथा अनुभवि कर्मचारी

Advertisement

पोखरा फाइनान्समा  खुलेको छ। नेपाल राष्ट्र बैंकको 'ग' वर्गबाट इजाजतपत्र प्राप्त यस संस्थाले शुक्रबार एक सुचना प्रकाशित पार्दै विभिन्न स्थानमा  विभिन्न पदका लागि कर्मचारी मागेको छ ।  फाइनान्सले क्रमश बुटवल, सिद्धार्थनगर र पोखराको कार्यालयको लागि अफिसर, जुनियर अफिसर र सुपरभाइजर मागेको छ । यसको लागि स्नातक गरि ४ वर्षको कार्यानुभव हुनु पर्नेछ ।

त्यस्तै केहि स्थानका लागि एक जना बरिष्ठ सहायक,सहायक स्तरको कर्मचारी र कनिष्ठ सहायक तहको कर्मचारी माग गरेको छ । फाइनान्समा जागिर खान  ईच्छुक र योग्याता पुगेका नेपालीले यहि असोज २६ गतेसम्म आवेदन दिन सक्ने फाइनान्सले जनाएको छ । यस्तो छ अन्य विवरण  :

Advertisement

Advertisement

Advertisement