लक्ष्मी क्यापिटलको आइतबार एजीएम हुँदै, के-के छन् प्रस्ताव ?

Advertisement

काठमाडौं।  लक्ष्मी क्यापिटलले असोज २८ गते आइतबार दशौं बार्षिक साधारण सभा गर्ने भएको छ।  साधारण सभा  रोयल एम्पायर बुटिक होटल वालुवाटार काठमाडौंमा बेलुका ५:०० बजे  देखि सुरु हुनेछ।

सभाले गत आर्थिक बर्षको नाफाबाट तीन करोड रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्दैछ । सभामा आर्थिक बर्ष २०७५/७६ को लागि लेखापरिक्षक नियुक्ति र पाारिश्रमिक निर्धारण, सञ्चालकको बैठक भत्ता वृद्धि, आर्थिक बर्ष २०७४/७५ को नाफा नोक्सान हिसाब तथा सञ्चालक समितिको वित्तीय प्रतिवेदन छलफल गरि पारित गर्ने लगायतका एजेण्डा रहेका छन् ।

Advertisement

Advertisement

Advertisement