सिटिजन्स बैंक र ‘खल्ती डिजिटल वालेट’बीच सम्झौता

Advertisement

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र खल्ती डिजिटल वालेटबीच बिहीबार मोबाई भुक्तानीमा सहकार्य गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख सञ्चालन अधिकृत पारसकुमार काफ्ले र खल्तीका डाइरेक्टर अमित अग्रवालले हस्ताक्षर गरेका हुन् ।

सम्झौता पश्चात सिटिजन्स बैंकका ग्राहकहरुले मोबाईल बैंकिङ तथा इन्टरनेट बैंकिङ सेवा प्रयोग गरी सजिलै खल्तीमा पैसा लोड गर्न सक्नेछन् ।

Advertisement

Advertisement

Advertisement