एनआईसी एशियाको नयाँ शाखा भोजपुरको बैकुन्ठेमा

Advertisement

काठमाडौं । एनआईसी एशिया बैंकको भोजपुरको बैकुन्ठेमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैकुन्ठेमा आज आयोजित एक कार्यक्रममा रामप्रसादराई गाउँपालिका प्रमुख विजय राईले उक्त शाखाको उद्घाटन गरे ।

बैंकले हालसम्म देशभर २७० वटा शाखा कार्यालयहरु, २८७ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २० वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

Advertisement

Advertisement

Advertisement