रेष्टुरेन्टहरुले अव १० प्रतिशत सेवा शुल्क नलिने

Advertisement

काठमाडौं । अव कुनैपनि रेष्टुरेन्टमा लाग्ने १० प्रतिशत सर्भिस चार्ज तिर्नु नपर्ने भएको छ ।

रेष्टुरेन्ट तथा बार एसोसिएसन नेपाल रेबानले ले माघ १४ गते सोमबार राजधानिमा गरेको वृहत भेलाले उपभोक्ताको चौतर्फि विरोध तथा असन्तुष्टीका कारण रेष्टुरेन्टमा लाग्ने १० प्रतिशत सर्भिस चार्ज अव नलिने निर्णय गरेको हो ।

रेबानले यो निर्णय सँगै काठमाडौं, पोखरा र सौराहाका बार तथा रेष्टुरेण्टमा सेवा प्रयोग गरेबापत कुनै शुल्क नलिइने रेवानले जनाएको छ।

Advertisement

Advertisement

Advertisement