दीपिकाको यसरी ध्यान राख्छन् रणवीर , क्यामेरा अगाडीनै रोमान्स

Advertisement

एजेन्सी । दीपिका पादुकोण र रणवीर सिंह बलीउडका चर्चित जोडी हुन् । अहिले उनिहरु आफ्नो बैबाहिक जीवनको रमाइरहेका छन् ।

विहिबार राती दीपवीर मुम्बईको एक चलेको रेस्टुरेन्टमा डिनर डटेमा गएका थिए । जब डेट सकेर बाहिर निस्कदा एक अर्काको हात समाएर निस्के र मिडियाको क्यामेरा अगाडी उनिहरुले मजाले पोज दिए । यसै बेला रणवीरले दीपिकाको जिन्समा केहि दाग लागेको चाल पाए र सबैको अगाडी दाग सफा गर्न लागे । केहिबेर पछि रणविरले दिपिकालाई अगालो मारे र किस गरे ।dipbir

यो पहिलो चोटि भने होइन रणविरले कयौँ चोटी अनेक तरीकाबाट माया जताएका छन् । बिहे पछि रणविरले भनेका छन् करोडौ ब्याइफ्रेण्ड पछिको करोडौ पति बनेर देखाउछु ।

 

Advertisement

Advertisement

Advertisement