भारतीय गायक सोनु निगम नर्भिक अस्पताल भर्ना

Advertisement

काठमाडौं । सुटीङका क्रममा नेपाल आएका भारतीय गायक सोनु निगम थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका छन् । उनको ढाडमा समस्या आएपछि मंगलबार दिउँसो साढे एक बजे अस्पतालमा भर्ना भएका हुन् ।

उनको रक्तजाँच तथा एक्स रे गरिएको र एमआरआई पनि गरिने अस्पतालले जनाएको छ । अस्पतालका अनुसार उनलाई अहिले नर्भिक अस्पतालको भीआईपी स्वीट ५०१ मा राखिएको छ भने डा। पंकज जलान, डा। प्रवीण नेपाललगायतको टिमले उनको उपचार गरिरहेको छ ।

Advertisement

Advertisement

Advertisement