एनआइसी एसियाका ग्राहकले अब घरमै बसेर केवाईसी अपडेट गर्नसक्ने

Advertisement

काठमाडौं । एनआइसी एसिया बैंकले आफ्ना ग्राहकहरुलाई घरमै बसेर ग्राहक पहिचान (केवाईसी) अद्यावधिक गर्नसक्ने व्यवस्था मिलाएको छ । बैंकले ग्राहकहरुको सुविधाका लागि यस्तो व्यवस्था गरेको जनाएको छ ।

यस सुविधाअन्तर्गत ग्राहकहरुले बैंकको आधिकारीक वेभसाइटमा लगअन गरी अपडेट केवाइसी अनलाइन पोर्टलमा आफ्नो खाता नम्बर, मोवाईल नम्बर र इमेल आइडी राखेर आफ्नो ग्राहक पहिचान विवरण अद्यावधिक गर्न सक्नेछन् ।

Advertisement

Advertisement

Advertisement