‘मिशेलिन’ टायरको नयाँ शोरुम टेकुमा

Advertisement

काठमाडौं।  ‘मिशेलिन’ टायरको नयाँ शोरुम टेकुमा खुलेको छ । शोरुमको उद्घाटन सिप्रदि ग्रूप अफ कम्पनीजका सीईओ राजनबाबु श्रेष्ठ, मिशेलिन इन्डियाका क्षेत्रीय बिक्री प्रबन्धक सत्यप्रसाद र श्याम ट्रेडिंगका श्याम कार्कीले गरे।

शोरुमले सबै प्रकारका व्यापारिक एवं यात्रुवाहक गाडीहरु लगायत दुई पाङ्ग्रे सवारी साधनहरुको लागि समेत टायर उपलब्ध गराउने कम्पनीले जनाएको छ।

Advertisement

Advertisement

Advertisement