एनआईसी एशिया बैंकको नयाँ शाखा सप्तरीको राजविराजमा

Advertisement

काठमाडौं । एनआईसी एशिया बैंकले सप्तरीको राजविराजमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
राजविराज नगरपालिकाका नगर प्रमुख शम्भु प्रसाद यादवले उक्त शाखाको उद्घाटन गर्दै दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्ना उपस्थिति सबल बनाउदै गएको यस बैंकको प्रशंसा गरे ।

यस बैंकले देशभर दुई सय ७७ शाखा कार्यालयहरु, दुई सय ८९ एटिएम, ३८ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ ईकाई मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

Advertisement

Advertisement

Advertisement