सिटिजन्स बैंकबाट प्रभु इन्स्योरेन्सको सेवा पाइने

Advertisement

काडमाडौँ । प्रभु इन्स्योरेन्स लिमिटेड र सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडबिच बैंक र इन्स्योरेन्स सम्बन्धि सम्झौता भएको छ । ग्राहकहरुले सजिलै र सरल रुपमा वीमा सेवा उपलब्ध गरोउने उदेश्यले सम्झौता गरिएको हो ।

सम्झौता पत्रमा प्रभु इन्स्योरेन्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्य र तथा सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले हस्ताक्षर गरेका छन् ।

यस सम्झौता पश्चात उक्त बैंकका ग्राहकहरुले सजिलै र सरल रुपमा वीमा सेवा पाउने छन् ।

Advertisement

Advertisement

Advertisement