एनआईसी एशियाको ईद लक्षित उपहार योजनामा डेविट कार्ड र मोबाइल बैंकिङ निःशुल्क

Advertisement

काठमाडौं । एनआईसी एशिया बैंकले मुस्लिम समुदायको पवित्र चाड ईद–उल–फितरका अवसरमा नयाँ खाता खोल्दा निःशुल्क डेविट कार्ड एवं मोबाइल बैंकिङ सेवा प्रदान गर्ने योजना ल्याएको छ । बैंकले यो योजना जेठ २२ गतेदेखि ३० गतेसम्म लागू हुने जनाएको छ ।

Advertisement

Advertisement

Advertisement