१२ करोड इकाइ बराबरको एनआइसी एशिया ब्यालेन्स फण्ड आउँदै

Advertisement

काठमाडौं । एनआइसी एशियाले साढे १२ करोड इकाइ बराबरको एनआइसी एशिया ब्यालेन्स फण्ड ल्याउने भएको छ । उक्त ब्यालेन्स फण्डले असार २५ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो ।

फण्ड बिक्रीको अनुमतिसंगै सामुहिक लगानी कोष एाआइसी एशिया ब्यालेन्स फण्डको १ अर्ब २५ करोड रुपैयाँ बराबरको साढे १२ करोड इकाइ बिक्रीमा आउने भएको छ । हाल बजारमा १५ वटा सामुहिक लगानी कोष सञ्चालनमा छन् ।

Advertisement

Advertisement

Advertisement