सिभिल बैंक र ग्राण्डी हस्पिटलबीच सम्झौता

Advertisement

काठमाडौं । सिभिल बैंकले आफ्ना ग्राहकवर्गलाई सहुलियत प्रदान गर्ने उद्देश्यले ग्राण्डी हस्पिटलसँग सम्झौता गरेको छ ।

सम्झौतापत्रमा सिभिल बैंकका तर्फबाट कन्ट्री हेड (मार्केटिङ) शीलु अर्याल र ग्राण्डी हस्पिटलको तर्पmबाट मार्केटिङ तथा बिजनेस डेभलपमेन्ट प्रमुख दिनेश पौड्यालले हस्ताक्षर गरेका छन् ।

अब सिभिल बैंकका ग्राहकले ग्राण्डी हस्पिटलमा उपचार गराउँदा आकर्षक छुट पाउनेछन् ।

Advertisement

Advertisement

Advertisement