राष्ट्रिय बीमा संस्थानमा २९ नयाँ कर्मचारी नियुक्त, सेवा गुणस्तरमा वृद्धि हुने अपेक्षा

Advertisement

काठमाडौं । राष्ट्रिय बीमा संस्थानले १६ जना अधिकृत स्तर र १३ जना सहायक स्तर गरि जम्मा २९ जना नयाँ कर्मचारीहर नियुक्त गरेको छ।

नयाँ कर्मचारीहरु थपिए सँगै राष्ट्रिय बीमा संस्थानको शाखा कार्यालयहरुमा थप विस्तार गरिनुको साथै बीमा सेवाको गुणस्तरमा बृद्धिहुने संस्थाले जनाएको छ । कर्मचारीहरुको स्वागत कार्यक्रममा संस्थानका नायव महाप्रवन्धक महेश रिमालले स्वागत तथा बदाई मन्तव्य दिए।

संस्थानका प्रशासक कवि प्रसाद पाठकले नव नियुक्त कर्मचारीहरुलाई बदाई दिँदै सपथ ग्रहण गराए।

Advertisement

Advertisement