सिभिल बैंकको शाखा बाँकेको कोहलपुरमा

Advertisement

काठमाडौं । सिभिल बैंकले बॉकेको कोहलपुरमा शाखा संचालनमा ल्याएको छ । शाखाको उद्घाटन कोहलपुर नगरपालिकाकानगर प्रमुख लुटबहादुर रावतले गरे ।

उद्घाटन समारोहमा प्रमुख अतिथि तथा सिभिल बैंक प्रदेश नं. ५ का प्रदेश प्रमुख किरण धमला,सो क्षेत्रका राजनैतिक ब्यक्तित्वहरु, उद्योगी, व्यवसायी, तथा सर्वसाधरणको उपस्थित रहिको थियो ।

Advertisement

Advertisement

Advertisement