एभरेष्ट बैंक र नेशनल प्याब्शनबीच साझेदारी

Advertisement

काठमाडौँ । एभरेष्ट बैंक (इबीएल)ले नेशनल प्राइभेट एण्ड बोर्डिङ स्कुल एशोसियशन नेपाल (नेशनल प्याब्शन) सँग सम्बन्ध विकास र विस्तार गरेको छ । इबीएलका सेवाहरु नेशनल प्याब्शनको सदस्य स्कूलहरुमा प्रवद्र्धन गर्ने साझेदारीपत्रमा हस्ताक्षर भएको हो ।

सम्झौता अनुसार, नेशनल प्याब्शनले सदस्य स्कुलहरुमा एभरेष्ट बैंकको उत्पादन र सेवाहरु प्रवद्र्धन गर्न सहयोग पुर्याउने उल्लेख छ । ईबीएलले पनि नेशनल प्याब्शनको जिल्ला शाखाको सिफारिसमा नेशनल प्याबशनको सदस्य स्कुलहरुलाई (१०.६२ प्रतिशत, बेस रेट २.५० प्रतिशत) आरओआईमा एसएमई ऋण दिने सहमति जनाएको छ ।

Advertisement

Advertisement

Advertisement