अपि पावरले पाँच प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा पठाइदिने

Advertisement

काठमाडौं । अपि पावर कम्पनीले गत बर्षको मुनाफाबाट सेयरधनीलाई पाँच प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ । नेपाल धितोपत्र बोर्डमा दर्ता भइसकेको उक्त सेयर नेपाल स्टक एक्सचेन्वमा सुचीकरणपछि सेयरधनीहरुको डिम्याट खातामा पठाउने कम्पनीले जनाएको छ ।

अपि पावरको १५औं बार्षिक साधारणबाट उक्त बानस पास भइसकेको छ । यो कम्पनीको सेयर रजिष्टार भिबोर क्यापिटल रहेको छ ।

Advertisement

Advertisement

Advertisement