काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले ऊर्जा, जलस्रोत तथा सिचाई मन्त्रालयलाई बाढी पीडित जलविद्युतका माग पुरा गर्ने भए छिटो पुरा गरिदिन अन्यथा सक्दिन भनेर हात उठाउन आग्रह गरेका छन् । बुधवार मन्त्रालयमा भएको छलफलमा अध्यक्ष कार्...
काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे र चाइना साउदर्न एयरलाइन्सका प्रतिनिधिबीच भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडान भर्ने विषयमा छलफल भएको छ । बिहीबार चाईना साउदर्न एयरलाइन्सका प्रतिनिधिले मन्त्री पाण्डेलाई भेटेर पोखरा र भैरहवाम...
काठमाडौं । कुमारी बैंकले नारीहरुको महान चाड हरितालिका तीजलाई लक्षित गर्दै आफ्नो बैंकमा रेमिट्यान्स प्राप्त हुने गरी खोलिएका महिला खातावालालाई लक्षित गरी तीजको स्वरुप क्यास ब्याक योजना संचालन गरेको छ । बैंकले विदेश बाट रेमिट्यान्स प्राप्त हुने ग...
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले सुदूरपश्चिम प्रदेश धार्मिक पर्यटन क्षेत्रका रूपमा भर्जिन क्षेत्र रहेको बताएका छन् । विहिबार सुदूरपश्चिम पर्यटन व्यवसायीहरूसँगको छलफलका क्रममा मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन् । मन्त्री पाण्डेले भने, ...
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जलविद्युत् उत्पादनको क्षमतालाई हेरेर प्रसारण लाइन विस्तारको गुरुयोजना निर्माण गर्नुपर्ने बताएका छन् । राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेडले आज मन्त्रालयमा आयोजना गरेको ‘नेपालको प्रसारण गुरुयोजना&rsquo...
काठमाडौं । मंगलबारदेखि स्थिर रहेको सुनको मूल्य आज बिहीबार पनि स्थिर छ । चाँदीको मूल्य भने प्रतितोला १० रुपियाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि सोमबार जस्तै सुन प्रतितोला १ लाख ५२ हजार रुपियाँमा कारोबार भइरहेको छ । त्यस्...
काठमाडौं । नेपाल एसबिआई बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपक कुमार देको पदावधी ६ महिना थप गरिएको छ । बैंकका प्रबन्ध संचालक समेत रहेका सीईओ देको चार वर्षे कार्यकाल यहीँ भदौ ३१ गतेदेखि सकिदैछ । तर, २०८१ भदौ १९ गते बसेको बैंक सञ्चाल...
काठमाडौं । धनुषाको ढल्केबरस्थित सबस्टेसनको पावर ट्रान्सफर्मरमा समस्या आउँदा जनकपुर क्षेत्रको विद्युत् आपूर्ति प्रभावित भएको छ । ढल्केबर सबस्टेसनमा रहेको १३२/३३ केभी, ६३ एमभिए क्षमताका दुईवटा पावर ट्रान्सफर्मरमध्ये मंगलबार बेलुकाबाट एउटामा समस्या आएको छ । दुईवटा ट्र...
काठमाडौँ । उपत्यकाको फोहरमैला व्यवस्थापन हुँदै सेनेटरी ल्याण्डफिल साइटको निगरानी काठमाडौँ प्लाजाबाट सुरु भएको छ । फोहर व्यवस्थापन हुने गरेको ल्याण्डफिल साइट नुवाकोट र धादिङ् जिल्लाको सिमाना बञ्चरेडाँडामा छ । संस्थागत सुधारको कार्यक्रममध्ये कार्य सञ्चालन हुने ठाउ...
काठमाडौं । काठमाडौंको नागपोखरी नक्सालमा अत्याधुनिक शोरुम खुल्ने भएको छ । आगामी अक्टोबरको अन्त्यमा उक्त शोरुम तयार हुनेछ । हालका लागि नक्सालमा अवस्थित सेरेस शोरुमसँगै रहेको स्थानमा ग्राहकले नामीको टेस्ट ड्राइभ गरी यसको फरकपना अनुभव गर्न सक्ने कम्पनीले जन...
काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) ले नवनियुक्त मुख्यसचिव एकनारायण अर्यालसँग छलफल गरेको छ । बुधवार मुख्यसचिव अर्याललाई बधाइ तथा शुभकामना दिदै परिसंघले समग्र अर्थतन्त्रको विकासका लागि प्राथमिकतामा राख्नुपर्ने विषयबारे छलफल गरेको हो । मुख्यसचिव अर्याललाई सफल का...
बलेवा, बागलुङ । भव्य कार्यक्रमकाबीच उद्घाटन भएको बागलुङ बसपार्क २४ घण्टा नबित्दै सुनसान भएको छ । बाटोको दूरावस्था र सवारीसाधनको सुरक्षा चुनौती देखाउँदै व्यवसायीले सवारीसाधन बसपार्कमा लैजान आनाकानी गर्दा समस्या देखिएको हो । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्ड...
काठमाडौं । रिलायन्स फाइनान्सको वार्षिक साधारण सभा आज (भदौ २० गते) बस्दैछ । सभा, अनुपम फुड ल्यान्ड एन्ड ब्यांकेट, बत्तीसपुतली काठमाडौंमा बिहान ११ बजे शुरू हुनेछ । लाभांश सम्बन्धी कुनै एजेण्डा समावेश नगरेको यस कम्पनीको सभामा आर्थिक वर्ष २०७९/८० को नाफा नोक्स...
काठमाडौं । अस्ट्रेलियाले कोभिड–१९ महामारीको अवधिलाई छोडेर ३० वर्षभन्दा बढीको अवधिमा सबैभन्दा कम वार्षिक आर्थिक वृद्धि ९१.०५ प्रतिशतको रिपोर्ट गरेको छ । अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबीएस) ले बुधबार जारी गरेको आधिकारिक तथ्याङ्कले २०२३ जुलाई १ देखि सन् २०...
काठमाडौं । काठमाडौं महानगरपालिकाले थप ७ वटा सहकारी संस्थालाई कारबाही गर्न प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई पत्राचार गरेको छ । २०८० चैत १६ गतेदेखि असार ७ गतेसम्म महानगरपालिका क्षेत्राधिकार भित्रका ४० वटा सहकारीको अनुगमन गर्दा ७ वटामा कैफियत भेटिएको ...
काठमाडौं । वरुण हाइड्रोपावर कम्पनी लिमिटेडले वार्षिक साधारणसभा डाकेको छ । सभा, असोज १३ गते लर्ड पार्टी भेन्यू धुम्बाराही, काठमाडौंमा बिहान ११ बजेदेखि शुरू हुनेछ । सभाले हकप्रद शेयर अनुमोदन, सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने गत आवको वा...
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले अब सहकारीमा कडाइका साथ नियमन हुने बताएका छन् । नेपाल सहकारी पत्रकार समाज (सीजेएन) को १४औं स्थापना दिवसको अवसरमा प्रमुख अतिथिको रूपमा बोल्दै मन्त्री अधिकारीले सहकारीमा आएका समस्यालाई समाधानका...
काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले हकप्रद निष्कासनको प्रस्तावसहित ११औं वार्षिक साधारणसभा असोज १३ गतेका लागि बोलाएको छ । सभा, काठमाडौं, धुम्बाराही लर्ड पार्टी भेन्यूमा बिहान ९ बजेदेखि शुरू हुनेछ । सभामा हकप्रद शेयर, संस्थागत सुशासन प्रतिवेदन, सञ्च...
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले संस्थापक संस्थापक शेयर बिक्रीमा राखेको छ । यो शेयर जोकोहीले किन्न पाउनेछन् । यद्यपि, बैंकले बिक्रीमा राखिएको शेयरको संख्या र मूल्य भने खुलाएको छैन । बैंकले यसअघि उक्त शेयर संस्थापक शेयरधनीलाई बि...
काठमाडौं । एनआईसी एशिया बैंक म्युचुअल फण्डअन्तर्गत सञ्चालित चारवटा बन्दमुखी योजनाको बुक क्लोज मिति तय भएको छ । एनआईसी एशिया सेलेक्ट–३०, एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड, एनआईसी एशिया ग्रोथ फन्ड र एनआईसी एशिया ब्यालेन्स फण्डको बुक क्लोज मिति तय भएको ...
काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा आज तनेबोडी, घिउसिमी र झिगुनीको मूल्य घटेको छ । आज तनेबोडीको मूल्य प्रतिकिलो ८५ रुपियाँ तोकिएको छ । हिजो भने १०८ रुपियाँमा किनबेच भएको थियो । हिजोको तुलनामा २३ रुपियाँले घटेको हो । त्यस्तै, बुधबार...
काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोको साधारण शेयरको ‘लक इन’ अवधि आगामी असोज महिनामा सकिँदैछ । कम्पनीका संस्थापकतर्फको २८ लाख, स्थानीय बासिन्दाको ४ लाख र कर्मचारीको १६ हजार गरी कुल ३२ लाख १६ हजार कित्ता शेयरको ‘लक इन’ असोज २६ गतेप...
काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीले आर्थिक वर्ष २०७०/७१ देखि आव २०७२/०७३ सम्मको बोनस दर घोषणा गरेको छ । घोषित बोनस दरअनुसार बिमितले सबै प्रकारका बीमा पोलिसीमा समान ६० रुपियाँ बोनस पाउने भएका हुन् । कम्पनीको आव २०७०/०७१ देखि आव २०७२/०७३ सम्म कायम रहेको कुल...
काठमाडौं । आज २०८१ भदौ २०, सेप्टेम्बर ५, २०२४ । नेपाल राष्ट्र बैंकले जारी गरेको विनिमय दरअनुसार आज अमेरिकी डलर र बेलायती पाउन्ड स्टर्लिङको भाउ घटेको छ भने युरोपियन युरो बढेको छ । यसदिन अमेरिकी डलर १ को खरिद दर १३४.०५ रुपियाँ र खरिद दर १३४.६६ रु...
काठमाडौं । हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । मनसुनी वायुको प्रभाव कायमै रहँदा कोशी,बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज ...