काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष स्वर्गीम वाग्लेले कुशासन र सनकको भरमा निर्णय गर्ने अर्थ मन्त्रालयको प्रवृतिले नेपाली अर्थतन्त्र संकटतर्फ जाने सम्भावना बढेको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाजले बुधबार गरेको कार्यक्रममा उनले ठूला घटना परिघटनाका कारणले भ...
काठमाडौँ । अमेरिकी कम्पनी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)ले व्याख्यात्मक घोषणासहितको आफूसँग गरिएको अनुदानसम्वन्धी सम्झौताको अनुमोदनलाई आफूले स्वीकार गर्ने जनाएको छ । एमसीसीले दिने भनेको ५० करोड अमेरिकी डलर सम्वन्धी सम्झौतापत्रका प्रावधानहरु विषयमा निकै ध...
काठमाडौं । अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)मार्फत दिइन लागेको ५० करोड अमेरिकी डलर (करिव ५५ अर्ब रुपियाँ) अनुदान लिन नेपाली कांग्रेस मरिहत्तै गरेर लागेको छ । तर छिमेकी चीनले घोषणा गरेको ५६ अर्ब रुपियाँ निशर्त अनुदान लिन अहिलेसम्म कुनै पहल अघि बढ...
काठमाडौँ । अमेरिका संस्था मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को नेपाल कार्यालय ‘एमसीए नेपाल’ले एमसीसी सम्झौतासम्बन्धी कुनै पनि ‘गोप्य’ वा ‘लुकाइएका’ दस्तावेज नरहेको बताएको छ । उक्त कार्यालयले मंगलबार विज्ञप्ति जारी गरी त्यस्...
काठमाडौँ । मानवीय संकटको सामना गरिरहेको अफगानिस्तानलाई नेपालले आइतबार सहयोग सामग्री पठाएको छ । परराष्ट्र मन्त्रालयका अधिकारीहरुसहित मानवीय सहायता सामग्री बोकेको हिमालय एयरलाइन्सको जहाज बिहान काबुलका लागि प्रस्तान गरेको छ । सहायता सामग्रीमा औषधि, लत्ताकपडा...
काठमाडौँ । तालिवानले सत्ता कब्जा गरेसँगै मावनीय संकट व्यहोरिरहेको अफगानिस्थानलाई नेपालले पनि सहयोग सामग्री प्रदान गर्ने भएको छ । सहयोग सामग्रीसहितको जहाज आइतबार काबुल जाने परराष्ट्र मन्त्रालयले जनाएको छ । सहयोग सामग्रीमा औषधि, लत्ताकपडा र अन्य सामग्री हुनेछन् ...
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी संस्था एमसीसीसँगको सम्झौता अनुमोदनको विषयले आफूहरुलाई अप्ठ्यारो पर्न लागेको स्वीकार गरेका छन् । न्युज एजेन्सी नेपालसँगको अन्तरवार्तामा उनले एमसीसीको अनुदान परियोजना मिलेनियम च्यालेन्ज कम्प्...
काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले अमेरिकी संस्था एमसीसीसँग भएको सम्झौतालाई समर्थन गर्नेहरु देशघाती र देशद्रोही भएको टिप्पणी गरेका छन् । एमाले अवरोधका बीच बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उनले एमसीसीलाई समर्थन गर्नेहरु देशघाती र देश...
काठमाडौं । नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवालले नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले ७६ करोड रुपियाँ भ्याट छली गरेको गम्भीर आरोप लगाएका छन् । मंगलबार संसदमा बोल्ने क्रममा उनले एमसीसीको समर्थन गरेकोमा गोल्छाको आलोचना गर्दै गोल्छाले विदे...
जनकपुर । गृहमन्त्री बालकृष्ण खाँणले एमसीसी सम्झौतालाई अगाडी बढाउनु सरकारको दायित्व भएको बताएका छन् । मंगलवार जनकपुरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै खाँणले एमसीसी सम्झौता पूर्ववर्ती सरकारकै पालामा सुरु भएको भन्दै यो सम्झौतालाई अगाडी बढाउनु सरकारको दायित्व भएक...
काठमाडौँ । अमेरिकी संस्था मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताअनुसार नेपालको खुलेको मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसीए–नेपाल)ले आफूहरुको बारेमा अतिरञ्जित तथा असत्य सन्देशहरू सामाजिक सञ्जालबाट सम्प्रेषण भइरहेको भन्दै आपत्ति जनाएको छ ।&nb...
काठमाडौं । नेकपा माओवादीका नेता देव गुरुङले अमेरिकी संस्था एमसीसीसँगको सम्झौताको अन्तरवस्तु राष्ट्रिय हितविपरित रहेको दावी गरेका छन् । रिपोर्टर्स क्लबमा बुधबार उनले सम्झौताका प्रावधान संशोधन नगरिकन संसद्बाट अनुमोदन गर्न नहुने स्पष्ट पारे । गुरुङले भने, &lsquo...
काठमाडौँ । अमेरिकी संस्था एमसीसी (मिलेनियम च्यालेन्ज कर्पोरेशन)सँग नेपालले गरेको सम्झौता अनुमोदनको विषयमा एमसीसी मुख्यालयले पुनः चासो देखिएको छ । नेपालमा यस सम्झौता अनुमोदन गर्ने कुरामा चर्को विरोध भइरहेको बेला एमसीसी मुख्यालयले चासो देखाएको हो । यसअघि ...
काठमाडौंं । कोभिड १९ महामारी नियन्त्रणका लागि भन्दै अर्थमन्त्री जनार्दन शर्माले विश्व बैंकसँग थप सहयोग मागेका छन् । सोमबार मन्त्रालयमा विश्व बैंकका प्रतिनिधिसँगको भेटमा उनले थप सहयोग मागेका हुन् । भेटमा अर्थमन्त्री शर्माले वर्तमान सरकार कोभिड–१९ विरुद्धको खो...
काठमाडौं । चालू आर्थिक वर्षको बजेटमार्फत सरकारले ६० अर्ब ५२ करोड ७७ लाख रुपियाँ विदेशी सहायता ल्याउने गरी रणनीति बनाएर बजेट सार्वजनिक गरेको थियो । सरकारले बजेटमा राखेको लक्ष्य अनुसार चालू आर्थिक वर्षको अन्तिम सातासम्ममा जम्मा १६.६५ प्रतिशत मात्रै सहायता प्राप्त गरेको छ...
काठमाडौं । भारतीय सेनाले नेपाली सेनालाई स्वास्थ्य उपकरण दिएको छ । भारतीय सेनाले २८ करोड आठ लाख रुपियाँ बराबरको स्वास्थ्य सामग्री तथा उपकरण शुक्रबार नेपाली सेनालाई हस्तान्तरण गरिएको हो । टुँडिखेलस्थित नेपाली सेनाको मुख्यालयमा आयोजित कार्यक्रममा नेपालका लागि ...
काठमाडौं । अमेरिकाले नेपाललाई रु एक अर्ब ३० लाख अतिरिक्त सहायता प्रदान गर्ने भएको छ । नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले कोभिड–१९ विरुद्धको नेपालको लडाइँमा सघाउन आफ्नो देशले अतिरिक्त सहायतास्वरुप उक्त रकम प्रदान गर्ने बताए । &nbs...
काठमाडौं । प्रत्येक नेपालीको थाप्लोमा ऋणको बोझ झण्डै साढे ५२ पुगेको छ । सरकारी तथ्यांकअनुसार नेपालको सार्वजनिक ऋण बढेर १५ खर्ब ७३ अर्ब रुपियाँभन्दा बढि पुगेको छ । अर्थमन्त्रालयका अनुसार गएको असारसम्म १४ खर्ब १९ अर्ब रुपियाँ रहेको यस्तो ऋण चालु आर्थिक बर्षक...
काठमाडौँ । सत्तरी प्रतिशतभन्दा बढी नेपालीलाई कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउने उद्देश्यले अन्तर्राष्ट्रिय विकास सङ्घमार्फत विश्व बैंकले रु आठ अर्ब ६२ करोड ५० लाख प्रदान गर्ने निर्णय गरेको छ । नेपालको स्वास्थ र खोप प्रणाली...
काठमाडौं । भारतले छिमेकीहरुलाई दिन लागेको अनुदानमा निकै अन्तर देखिएको छ । भारतले नेपालभन्दा निकै सानो मुलुक भुटानलाई आर्थिक बर्ष २०२१–२२ का लागि ३० अर्ब रुपियाँ दिने भएको छ । तर, नेपाललाई भने जम्मा नौ अर्ब ४० करोड भारु (१५ अर्ब ८७ करोड रुपियाँ) दिने प्रस्त...
काठमाडौं । सरकारले कोरोना महामारीका कारण थलिएको अर्थतन्त्र चाँडो पुनरुत्थान गर्न अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)सँग सहायता लिने भएको छ। कोषसँग विस्तारित कर्जा सहायता (एक्सटेन्डेट क्रेडिट फ्यासिलिटी)अन्तर्गत वित्तीय एवं प्राविधिक सहयोग लिन लागिएको हो। ‘हामीले ...
काठमाडौं । भारतले नेपाललाई कोभिड–१९ विरुद्धको १० लाख डोज खोप (भ्याक्सिन) उपलब्ध गराएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पत्रकार सम्मेलन गरी सो कुराको जानकारी दिइएको हो । कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री हृयदेश त्रिपाठी र नेपालका लागि भा...
काठमाडौं । नेपालको विद्युतीय ग्रीड आधुनिकीकरणका लागि एसियाली विकास बैंक (एडिबी)सँग १८ अर्ब २५ करोड रुपियाँ (अमेरिकी डलर १५६ मिलियन बराबर)को ऋण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा सो मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र एसियाली विकास बै...
काठमाडौंं । ग्रामीण कृषि उत्पादनको बजार पहुँच र ग्रामीण उद्यमशीलताको प्रवर्द्धन गर्दै कोभिड महामारी पश्चातको आर्थिक पुनरूत्थानलाई अभिवृद्धि गर्ने आयोजना कार्यान्वयनका लागि नेपाल सरकार र विश्व बैंकबीच सम्झौता भएको छ । कुल नौ अर्ब रुपियाँ (आठ करोड अमेरिकी डलर) बर...
काठमाडौँ । अमेरिकाले नेपाललाई सय थान भेन्टिलेटर सहयोग गरेको छ । कोभिड–१९ विरुद्धको लडाईंमा सहयोग पुर्याउन भन्दै अमेरिकी सरकारले नेपाललाई एक सय थान भेन्टिलेटर सहयोग गरेको हो । अमेरिकाको अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी)मार्फत दिइएका यी भेन्टिले...