मोरङः सुन तस्कर चुडामणी उप्रेती ‘गोरे’ले जिल्ला अदालत मोरङमा बयान दिने क्रममा सुन तस्करीमा आफ्नो संलग्ता स्वीकार गर्दै आफु सुन तस्करीको नाइके नभएको बताएका छन् । उनले बयान दिने क्रममा सुन तस्करी प्रकरणमा हाई प्रोफाइलका प्रहरी अधिकारी र ठुला नेता जोडिएको बताएका हुन् । उ...
मोरङः गोरेले बयान दिँदै सनमको हत्यापछि प्रहरीसँग शव लुकाउने सहमती भएपछि भागेर भारतको कलकत्ता पुगेको बताएका छन् । उनका अनुसार प्रहरीको विश्वास नलागेर भारत गएका थए । गोरेले प्रहरीसँग दुई करोडको डिल भए पनि प्रहरीको विश्वा नलागेपछि भारत गएको खुलाएका हुन् । सनमको हत्...
धनगढीः आइएमईबाट झिकेर बैंकमा जम्मा गर्न लग्दै गरेको अवस्थामा गोली हानी नौ लाख लुटेर भाग्ने लुटेरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले मोटरसाईकलमा आएका दुई लुटेरालाई कैलालीको गेटाबाट प्रक्राउ गरेको हो । पक्राउ परे पनि प्रहरीले नाम सार्वजनिक गरेको छैन । उनीहरुको स...
धनगढीः कैलालीमा अज्ञात समुहले गोली हानेर एक व्यक्तीको नौ लाख रुपियाँ लुटिएको छ । कैलालीको धनगढी उपमहानगरपालिकाको हाईवेमा आईएमईबाट झिकेको रकम गोली हानी लुटिएको हो । आईएमईबाट रकम झिकेटर बैंकमा जम्मा गर्न लग्दै गर्दा धनगढीमा बस्दै आएका ३७ वर्षीय निर्मल कार्कीको रकम...
मोरङः गोरेलाई अदालतमा हाजिर गराइएपछि उनका बाबु नेत्र उप्रेती मोरङ आएका छन् । उनले आफूले छोरालाई पहिलेदेखि नै अवैध काममा नलाग्न र बानी सुधार्न आग्रह गर्दै आएको जानकारी दिँदै नमान्दा यस्तो हबिगत भएको पत्रकार र कानुन व्यवसायीसँग बताएका छन् । पहिले मोरङको इटहार झुनाब...
काठमाडौंः प्रहरीले राजधानीबाट ८२ वटा मुर्तिसहित एक जनालाई पक्राउ गरेको छ । काठमाडौं मरुगणेशमा डेरा गरि बस्ने धनकुमारी बज्राचार्यलाई प्रहरीले पुराना ढुंगाका ८२ थान मुर्तिसहित पक्राउ गरेको हो । प्रहरीको प्रारम्भिक अनुसन्धानपछि उनी तेस्रो लिङ्गी भएको खुलेको छ । उनको को...
नुवाकोटः बचतकर्ताबाट संकलन भएको लाखौँ रुपियाँ ठगी गरेको आरोपमा विदुर नगरपालिका–१ त्रिशूली बजारस्थित परोपकार बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बलराम प्याकुरेललाई प्रहरीले ठगी मुद्दा चलाएको छ । विदुर नगरपालिका–१० गेर्खुटारका ४५ वर्षीय प्याकुरेलविरुद्ध सहकारी संस्थाक...
काठमाडौंः राजधानीको लैनचौरबाट कालो हिराको कारोबार गर्ने आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । लैनचौरमा गैरकानुनी तरिकाले कालो हिराको कारोबार भईरहेको सुराकी पाएपछि खटिएको टोलीले उनीहरुलाई प्रक्राउ गरेको हो । योसँगै उक्र क्षेत्रमा अवैध तरिकाले हिराको कारोबार हुने...
काठमाडौंः अवैध रुपमा त्रिभुवन विमानस्थलबाट भित्र्याइएको ३३ किलो सुन तस्करी र सनम शाक्य हत्याकाण्डका नाइके चुडामणी उप्रेतीले ‘गोरे’ले दिनमा ८६ किलोसम्म सुन नेपाल भित्र्याएको बताएका छन् । उनले सरकारले गठन गरेको उच्चस्तरिय छानविन समितसँग बयानको क्रममा दिनमा ८६ किलोसम्मको ...
विराटनगरः साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा पक्राउ परेका मध्ये २८ जनालाई जिल्ला अदालत मोरङले पूर्पक्षका लागि थुनामा पठाएको छ भने एक जनालाई १५ हजार धरौटी तथा अर्को एक जनालाई साधारण तारेखमा छाडेको छ । थुनछेकको बहसमा मंगलबार अदालतले पक्राउ मध्ये विष्...
काठमाडौंः ३३ किलो सुन तस्करी र सनम शाक्य हत्याकाण्डका मुख्य अभियुक्त चुडामणी उप्रेती ‘गोरे’ले आफू सुन तस्कर नभई तस्करको भरिया मात्र भएको बयान दिएका छन् । सरकारले गठन गरेको छानबिन समितिले सार्वजनिक गरेको बयानमा उनले आफू सुन तस्करीमा संलग्न भएको स्वीकार गर्दै मालिक आफू...
काठमाडौंः राजधानीका विभिन्न स्थानमा सञ्चालित सात वटा क्यासिनोमा प्रहरीले छापा मारेको छ । अपराध महाशाखाबाट खटिएको टोलीले क्यासिनोमा छापा मार्दै एक म्यानेजरसहित दुई जनालाई पक्राउ गरेको हो । प्रहरीले दरबारमार्गस्थित क्यासिनो रोयलमा जुवा खेलिरहेका एकलाई र सोही क्यासिनो...
काठमाडौंः पछिल्लो पाँच वर्षमा ३८ क्वीन्टल सुन अवैधरुपमा नेपाल तस्करी गर्ने मुख्य अभियुक्त चुडामणी उप्रेति ‘गोरे’लाई प्रहरीले सार्वजनिक गरेको छ । तस्करीको ३३ किलो सुन र सनम शाक्य हत्या काण्डका मुख्य आरोपी गोरेलाई गृह मन्त्रालयले बनाएको छानबिन समितिले मंगलबार सार्वजनिक गर...
काठमाडौंः प्रहरीको मष्ट वान्टेड सुचीमा रहेका सुन तस्करका नाइके गोरे भनिने चुँडामणि उप्रेती पक्राउ परेका छन् । भारतमा पक्राउ परेका उनलाई काठमाडौं ल्याउन लागिएको प्रहरीले स्रोतले जनाएको छ । प्रहरीले केही बेरमा पत्रकार सम्मेल गरेर उनलाई सार्वजनिक गर्दैछ ।
काठमाडौंः राजधानीको नयाँ बसपार्कमा एक व्यक्तीको एक लाख ४७ हजार रुपियाँ लुटिएको छ । पाँचथरको बामिडाँडा घर भएका २३ वर्षीय मेगेन्द्र दुलालको पैसा फिल्मी शैलीमा लुटिएको प्रहरीले जनाएको छ । उनी हाल नयाँ बसपार्कमा बस्दै आएका थिए । पीडित दुलालले बताएअनुसार उनी नयाँ बस...
पर्साः ठूलो परिमाणमा भारतीय रुपैयाँसहित पक्राउ परेका एक व्यक्तिलाई आज पर्सा प्रहरीले सार्वजनिक गरेको छ । प्रहरीले नियमित चेकाजाँचका क्रममा वीरगन्ज महानगरपालिका–१६ रजतजयन्ती चोकमा १२ लाखभन्दा बढी भारतीय रुपैयाँसहित पक्राउ परेका कलैया उपमहानगरपालिका–८ का नगनारायण मह...
काठमाडौंः वैदेशिक रोजगारसम्वन्धी ठगी मुद्दामा दोषी ठहर भएर फरार रहेकी महोत्तरी रामनगर–३ कि ३१ बर्षीय आरती गिरीलाई प्रहरीले प्रक्राउ गरी कारागार चलान गरेको छ । वैदेशिक रोजगार न्यायाधिकरणले उनलाई २०७० असार ३ गते दोषी ठहर्याउँदै एक बर्ष छ महिना कैद र एक लाख ५० हजार...
काठमाडौंः महानगरीय ट्राफिक प्रहरी महाशाखामा चालू आवमा ट्राफिक नियम उल्लंघनसम्बन्धी करीब ३५ हजार उजुरी परेको छ । काठमाडौं उपत्यकाको सवारी साधनबारे गुनासो सुन्ने र कारवाही गर्ने महाशाखाको हटलाइन १०३ मा ३४ हजार ७५२ उजुरी परेकामा मोटरसाइकल हराएको एक हजार ११८, ठूला...
बागलुङः ‘आइएमओ कल’ मार्फत चिट्ठा परेको झुठो खबर सुनाएर रकम ठगी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । बागलुङ नगरपालिका–१ रामरेखा बस्दै आएकी ३५ वर्षीया विष्णु नेपालीलाई २५ लाख रुपियाँको चिट्ठा परेको भनी ठगी गर्ने गुल्मीको मालिका गाउँपालिका–६ का २८ वर्षीय पोमबहा...
काठमाडौंः ठुलो परिणाममा नक्कली नेपाली नोटसहित महानगरीय प्रहरी परिसर काठमाडौंले छ जनालाई पक्राउ गरेको छ । प्रहरीले उनीहरुलाई छ करोड ६० लाख ६३ हजार रुपियाँ नक्कली नोटसहित पक्राउ गरेको हो । प्रहरीले फिल्म निर्माता माधव वाग्ले, महेन्द्र बोगटी, सुजित तामाङ, सुजन तामाङ...
काठमाडौंः पछिल्लो समयमा लोपोन्मुख अवस्थामा रहेका रेडपाण्डा (हाब्रे) तस्करको पहिलो रोजाइ बनेको छ । वन्यजन्तु अपराध नियन्त्रणसम्बन्धी जिल्ला वन कार्यालय काठमाडौँको विसं २०७४ को तथ्यांक हेर्दा सबैभन्दा बढी रेडपाण्डाको छालाको बिक्री तथा ओसारपसारका घटना देखिएका छन् । वन कार्य...
भीमदत्तनगरः कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीको टोलीले आज बिहान पश्चिमी नाकामा ४९६ ग्राम सुनसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको हरियाणाका जीतेन्द्र सैनी र सुरेशकुमार रहेको कञ्चनपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कञ्चनपुर भन्सार कार्याल...
विराटनगरः साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या काण्डमा थप दुई जनालाई प्रहरीले पक्राउ गरी आज मुद्दा चलाएको छ । मनी सटही काउण्टर चलाएर सुन तस्करीमा नगद कारोवार गरी सहयोग गर्ने झापा, दमक –९ का विनोद अधिकारी र दोलखाका मोतीराम श्रेष्ठलाई संगठित अपराध र अवैध सुन च...
काठमाडौंः नेपाली युवतीहरुलाई स्वास्थ्य उपचार गराइदिने भन्दै भारतको दिल्ली पुर्याएर वेश्यावृत्तिमा लगाउनेमध्येका एकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने अर्घाखाँची, सितगंगा– २ का रमेश खत्री रहेका छन् । खत्रीले युवतीहरुलाई झुक्याएर दिल्लीस्थित अपार्टमेन्टमा दुई बर्षसम्म र...
काठमाडौंः सुन तस्करी आरोपमा अहिले मुद्दा चलाइएका चूडामणि उप्रेती ‘गोरे’ लाई यस्तै मुद्दामा अघिल्लो वर्ष सरकारी वकिलको कार्यालयले प्रतिवादी नबनाई उन्मुक्ति दिएको खुलेको छ । अघिल्लो वर्ष साढे ३३ किलो सुन बरामद हुँदा प्रहरीले गोरेलाई प्रतिवादी बनाएर सरकारी वकिल कार्या...