काठमाडौँ: महानगरीय प्रहरी प्रभाग गोँगबुको ‘स्विप अपरेशन’मा ३६ जना व्यक्ति पक्राउ परेका छन् । प्रभागले महानगरीय प्रहरी वृत्त महाराजगञ्ज, बालाजु, गौशाला र स्वयम्भूको सहयोगमा शनिबार राति गरेको अपरेशनमा उक्त व्यक्ति पक्राउ परेका हुन् । प्रहरीले बसपार्क क्षेत्रमा सञ्चालित होटल, ...
काठमाडौंः विश्वकप छनोटअन्तर्गतको तेस्रो खेलमा केहिबर अघि शुरु भएको खेलमा नेपालले अफगानिस्तानविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको छ । खेल अहिले जिम्बाब्वेको बुलावायो एथ्लेटिक खेल मैदानमा नेपाली स्थानीय समय अनुसार १:१५ बजे शुरु भएको छ । नेपाल अहिले दोश्र...
विराटनगरः सीमावर्ती भारतीय बजार जोगबनीबाट नेपालतर्फ आउँदै गरेका एक भारतीयलाई ४५ लाख नेपाली रुपिया र गाडीसहित प्रहरीले पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङमा आज आयोजित पत्रकार सम्मेलनमा भारत अररिया जिल्ला फारबीसगञ्ज–१ बस्ने ४५ वर्षीय ना...
सुरुङ्गाः उपचारको नाममा विभिन्न प्रलोभन देखाएर भारतको पानीट्यांकीस्थित ‘माँ पाथीभरा क्लिनिक’मा बिरामी पुर्याउँदै ठगी गरेको आरोपमा आज एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही क्लिनिकमा कार्यरत झापा मेचीनगर नगरपालिका निवासी भूपेन्द्र भट्टराई रहेका छन् । भट्टराईले ...
काठमाडौँ: प्रहरीले राजधानीको पुतलीसडकबाट अवैध तरिकाले कन्सलटेन्सी चलाई श्रम रोजगारीमा मानिसहरु विदेश पठाउने गरेको अभियोगमा संचालक पुरुषोत्तम खड्कालाई पक्राउ गरेको छ । पूर्ण घटना विवरण यस्तो छ: जिल्ला काठमाण्डौ गाँगलफेदी-५ घर भई हाल पुतलीसडक स्थित क्याची एजुकेसन एण्...
काठमाडौँ: महानगरीय प्रहरी परिसरले सिटी सेन्टरको विग मुभिज सिनेमा घरमा कार्यरत सेक्युरिटी गार्डको हत्यारालाई पक्राउ गरेको छ । प्रहरीले सिटी सेन्टरमा विग मुभिज सिनेमा घरमा दुई वर्षदेखि कार्यरत सेक्युरिटी गार्ड रवीन खवास भुजेलको हत्यामा संलग्न रुद्रबहादुर बस्नेतलाई शुक्रब...
काठमाडौंः बिभिन्न मानिसहरूलाई बिभिन्न किसिमको प्रलोभन देखाई विदेशी नम्बरहरू प्रयोग गरि फेसबुक मार्फत साथी बनाई ठगी गर्नेलाई पक्राउ गरिएको छ । पार्सलको रुपमा हिराको हार, फोन लगायतको वहुमुल्य पार्सल पठाएको छु भन्दै ठगी गर्नै एक नाइजेरियन नागरिकलाई पक्राउ गरिएको हो । ...
काठमाडौँ: विभिन्न समयमा नेपालभित्र बसेर सात जनाको हत्या गरी कतारमा लुक्दै आएका सकिल हुसेनलाई कतारबाट पक्राउ गरी आज नेपाल ल्याईएको छ । हुसेनले विभिन्न मितिमा सप्तरीका इद्रिस खलिफा नट, जैतुन खातुन, सैरुन खातुन,सहबुद मियाँ, सगिर खातुन, दुलारी देबी शाह र निर्मल देब...
नुवाकोट: नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) र यहाँको प्रहरीको सहयोगमा तीन हुचिल र सालकको सुकेका मासु (सुकुटी)सहित दुई जनालाई नियन्त्रणमा लिइएको छ । पक्राउ पर्नेमा बेलकोटगढी नगरपालिका–७ रातमाटेका कृष्णलाल श्रेष्ठ र तार्केश्वर गाँउपालिका–२ तारुकाका बलर...
अर्घाखाँची: भूमिकास्थान नगरपालिका वडा नं ७ स्थायी बसोबास गर्ने सुनिल परियार सामाजिक सञ्जाल इमोमार्फत ठगिन पुगेका छन् । यही फागुन १० गते रोजगारीको सिलसिलामा युनाइटेड अरब दुबईमा रहेका प्रताप रानाले परियारलाई तपाईँलाई लट्री परेको छ भनी इमोमार्फत जानकारी गराएका थिए...
काठमाडौँ: हाकाहाकी घूस लिने कैलाली मालपोत र नापी कार्यालयका केहि कर्मचारीबीच रकम बाँडफाँटको बिषयलाई लिएर कार्यालयभित्रै कुटाकुट भएको छ । कुटाकुट हुँदा एकजना कर्मचारी सख्त घाइते भएका छन् । प्रहरीले कुटपिटमा संलग्न ६ जनालाई नियन्त्रणमा लिएर छाडेको छ । विहिभार कार्य...
काठमाडौँ: ‘मन्त्रीको पिए हुँ’ भन्दै ठगी गर्ने दाङको तुल्सिपुर–९ स्थायी घर भएका ४१ वर्षीय छबिलाल चौधरी र उनको श्रीमती शुभद्रा कर्माचार्यालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी स्रोतका अनुसार छबिलाल चौधरीले पीडितहरुलाई अघिल्लो सरकारमा भूमिसुधार मन्त्री रहेका ‘गोपाल दहितको ...
काठमाडौँ: काठमाडौँको कोटेश्वरमा मेडिकल पसल संचालन गर्दै आएका र साथ् साथै विभिन्न सरकारी छाप र दस्तखत किर्ते अघियोग गरेको आरोपमा प्रहरीले २४ वर्षीय कविर श्रेष्ठ भन्ने उदय थिङलाई पक्राउ गरेको छ । उनलाई प्रहरीले विभिन्न सरकारी शिक्षण संस्थाहरु, स्वास्थ्य संस्थाहरु तथा सरकार...
विराटनगर: विराटनगर रानीस्थित राष्ट्रिय वाणिज्य बैंकलाई नौ करोड ६१ लाख नौ हजार हानी नोक्सानी पु¥याएको आरोपमा दुई कर्मचारी पक्राउमा परेका छन् । सो बैंक शाखाका प्रबन्धक विष्णुप्रसाद निरौलालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरी बुधबार सार्वजनिक गरिएको हो । यही फागुन २ गते...
काठमाडौंः प्रहरीले विष्फोटक पदार्थसहित यहाँ एकजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले जाँचका क्रममा गएराति धादिङबाट काठमाडौँ आउँदै गरेको बा ३ ख ९७१९ नम्बरको बसमा यात्रा गरिआएका दैलेख नौमूले गाउँपालिका–८ का दशरथबहादुर शाहीलाई विष्फोटक पदार्थसहित...
काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बुधबार यातायात व्यवस्था कार्यालयका नायब सुब्बा लेखनाथ भुषाल ३२ हजार घुस लिँदालिँदै पक्राउ गरेको छ । सवारी चालक अनुमति पत्रको दर्ता शाखामा कार्यरत भुसालले लाइसेन्स बनाउनका लागि सेवाग्राहीसँग बिभिन्न बहानामा रकम मा...
काठमाडौं: अवैध ढंगले नेपाल एयरलाइन्सको जहाजबाट हङकङ जान लागेका पाँच भारतीय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्। तीन जनालाई अध्यागमन पार गर्नेबित्तिकै र बाँकी दुईलाई उड्न लागेको नेपाल एयरलाइन्सको विमान भित्रैबाट पक्राउ गरिएको हो। आजको अन्नपूर्ण पोस्टमा ...
काठमाडौं: जिल्ला हुँदै केन्द्रसम्म नेपाली ५०० रुपियाँको नक्कली नोट बजारमा आएको थाहपाएपछि काठमाडौं प्रहरी परिसरले राजधानीबाट २१ हजार रुपियाँबराबरको नक्कली नोटसहित पाँच जनालाई मंगलबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा नक्कली नोट चलाउने गिरोहका ललितपुरको गोदावरी–४ घर...
काठमाडौँ: मुलुकमा साँढे तीन वर्षमा दुई हजार १६४ ले आवेगका कारण अनाहकमा ज्यान गुमाएका छन्। यो खबर टेकराज थामीले आजको नयाँ पत्रिकामा लेखेका छन्। १. प्युठान नगरपालिका–१ खैराकोटका २७ वर्षीय गिरबहादुर विकले २३ वर्षकी श्रीमती बागेश्वरीलाई कोदालाको पाताले टाउकोमा हाने...
बुटवलः सिटिजन लाइफ इन्स्योरेन्सले बुटवल एक मा क्षेत्रीय कार्यलय र भैरहवामा शाखा कार्यलय विस्तार गरेको छ । कम्पनीको बुटवलमा क्षेत्रीय कार्यलय र भैरहवामा नयाँ शाखा स्थापना भएसँगै देशभर आफ्नो ३४ औं शाखा कार्यलय सञ्चालनमा ल्याएको हो । कार्यलयको उद्घाटन कम्पनीका प्रमुख कार्यकार...
काठमाडौँ: प्रहरीले चार वर्ष अघि जग्गाको कमिसनको कुरा नमिल्दा अपहरण मुद्दामा फरार रहेका सुनिल तामाङलाई पक्राउ गरी केन्द्रिय कारागार चलन गरिएको छ । पीडित शिव बहादुर खड्काले आफुले मिलाएको जिग्गा किनबेच मामिलामा उनका अन्य साथीहरुलाई कमिसन नदिएको आरोपमा पीडित खड्कालाई...
काठमाडौँ: सुन्धाराको एक होटलमा शनिबार बिहान एक युवती मृतावस्थामा भेटिएपछि उनका प्रेमीसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । मृतक शर्मिला राउतका पे्रमी भनिएका सिन्धुलीका विशाल खड्का र उनका साथीहरु विपिन मैनाली र असव सेवालाई प्रहरीले नियन्त्रणमा लिएको हो । राति ...
चितवन: पूर्वी चितवनको कयर खोलामा अवैधरुपमा ढुंगा गिट्टी उत्खनन गर्दै गर्दा २४ वटा ट्र्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन र इलाका प्रहरी कार्यालय रत्ननगरको टोलीले अवैध उत्खनन गरिरहेको अवस्थामा शुक्रबार ट्र्याक्टरलाई नियन्त्रणमा लिएको...
सुनसरीः बैंक, फाइनान्स र सहकारीले बैकिंङ कारोबार गर्छन, तर इलेक्ट्रोनिक सप्लायर्स र फेन्सी पसलले पनि बैंकमा जस्तै खाता खोलेर पैसा जम्मा गरेको घटना सार्वजानिक भएको छ । पुर्वी नेपालको सुनसरी र मोरङका केही फेन्सी पसले र इलेक्ट्रोनिक पसलेहरुले यस्तो कारोबार गरेको आरोपमा ...
चितवन: आफूलाई सादा पोशाकको प्रहरी हुँ भन्दै लुटेर हिँड्ने दुईजनालाई आज प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा नं १२ बस्ने १७ वर्षीय आशिष मगर र भरतपुर महानगर...