Advertisement

काठमाडौँ । हाल सञ्चालनमा रहेका ४४ वटा सार्वजनिक संस्थानमध्ये २६ वटा नाफामा, १५ घाटामा र तीनवटाको कारोबार शून्य देखिएको छ । सरकारले आज सार्वजनिक गरेको ‘सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा, २०८१’ अनुसार आर्थिक वर्ष २०७९/८० सम्ममा अस्तित्वमा रहेकामध्ये ...

काठमाडौं । चालु आर्थिक बर्ष २०८०/८१ मा एक जना नेपालीको आम्दानी एक लाख ९१ हजार ८८८  रुपियाँ पुग्ने अनुमान गरिएको छ । अर्थ मन्त्रालयले आइतबार सार्वजनिक गरेको चालु आर्थिक बर्ष २०८०/८१ को आर्थिक सर्वेक्षणले यस्तो देखाएको हो ।  यो फागुन मसान्तसम्मको तथ्यांकमा आ...

काठमाडौं ।  चालु आर्थिक बर्ष २०८०–८१ को १० महिनामा शेयर कारोबारबाट चार अर्ब १५ करोड ३० लाख ४१ हजार रुपियाँ राजश्व संकलन भएको छ । सीडीएस एन्ड क्लियरिङ लिमिटेडले उपलब्ध गराएको बैशाख मसान्तसम्मको तथ्यांकअनुसार शेयर कारोबार गर्दा हुने नाफाबाट लगानीकर्त...

काठमाडौं । माओवादी केन्द्रका सांसद तथा पूर्वअर्थमन्त्री जनार्दन शर्माले सरकारको नीति कार्यक्रम संविधान कार्यान्वयन र अर्थतन्त्रका सुधार गर्नेगरी आएको दावी गरेका छन् ।  आईतवार संसद बैठकमा उनले पुनरुत्थान, उत्पादन र उत्पादकत्व वृद्धि, रोजगार सिर्जना, सुशासन प्रवद्र्धन र स...

म्याग्दी । उत्तरी छिमेकी देश चीनको सिमाना जोडिएको मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ स्थित कोरला नाकामा आवश्यक भौतिक पूर्वाधार निर्माण नहुँदा समस्या भएको छ । गत कात्तिक अन्तिम सातादेखि लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका बासिन्दाका लागि खुलाइएको कोरला नाक...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको बिरोधका बीच प्रतिनिधि सभाबाट आ.व. २०८१–८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित भएको छ ।  आईतवारको प्रतिनिधि सभा बैठकले बहुमतले आ.व. २०८१–८२ को सरकारको वार्षिक नीति तथा कार्यक्रम पारि...

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले सरकारले ल्याएको नीति तथा कार्यक्रम समाजवादको आधार भएको दावी गरेका छन् । आईतवार संसदमा उनले सरकारको नीति तथा कार्यक्रम मुलुकमा समाजवादको आधार बनाउने उत्कृष्ट रहेको दाबी गरे । पौडेलले नेपाली मोडलक...

काठमाडौं । आगामी आर्थिक बर्ष २०८१–८२ को बजेट मंगलबार १ बजे संघीय संसद्को संयुक्त सदनमा पेश गर्ने तय भएको छ ।  आइतबारको संसद् बैठकमा सभामुख देवराज घिमिरले मंगलबार १ बजे संघीय संसद्को दुवै सदनमा अर्थमन्त्री बर्षमान पुनले आगामी आवको राजश्व तथा व्यय ...

काठमाडौँ । ले आर्थिक वर्ष २०८०–८१ को आर्थिक सर्वेक्षण पेस गरेका छन् ।   प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोध र नाराबाजीबीच सभामुख देवराज घिमिरले अनुमति दिएपछि उनले सो सर्वेक्षण पेस गरेका हुन् ।  अर्थमन्त्री पुनले...

सङ्खुवासभा । सङ्खुवासभाको किमाथाङ्कासहित चीनसँग जोडिएका १४ वटै नाका शनिबारदेखि पुनः सञ्चालनमा आएका छन् । कोरोना सङ्क्रमण फैलिने डरले चीन सरकारले २०७६ माघ ५ गतेदेखि विभिन्न नाका बन्द गरेको थियो ।  उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र चीनको स्व...

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले चालु आर्थिक वर्षमा देशको आर्थिक वृद्धिदर ३.९ प्रतिशतले बिस्तार हुने बताएका छन् ।  आईतवार प्रतिनिधि सभामा आर्थिक सर्वेक्षण प्रश्तुत गर्दै उनले चालू आर्थिक वर्षमा देशको आर्थिक वृद्धिदर ३.९ प्रतिशतले बिस्तार हुने बताएका छन् । पुनले उत्प...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको बिरोधका बीच प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधि सभाको बैठकमा आ.व. २०८१–८२ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गर्न प्रश्ताव गरेका छन् ।  आईतवारको प्रतिनिधि सभा बैठकमा काँग्रेसले वेल ...

काठमाडौं । विपक्षीको अवरोधका बीच अर्थमन्त्री आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानको बार्षिक समीक्षा पेश गरेका छन् ।  सत्ता पक्ष र विपक्षीको धकेलाधकेलका बीच अर्थमन्त्री वर्षमान पुनले वार्षिक समीक्षा पेश गरेका हुन् । अर्थमन्त्री पुनले आफ्नो आसनबाट उठेर रोष्ट्रमतर्फ अघि बढ्दा ...

काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले खुला गर्न लागेको ६ वर्षे अवधिको नौ अर्ब रुपियाँको ऋणपत्रको बोलकबोल आज हुँदैछ ।  कार्यालयले ६ वर्षे अवधिको नौ अर्ब रुपियाँको कास ऋणपत्र–२०८७ ‘च’ बिक्री खुला गर्ने लागेको हो । साथै, य...

काठमाडौं । शनिबार काठमाडौं महानगरपालिककाले सडक डिभिजन कार्यालयको गेटमा कार्यालय परिसर छिर्नसमेत अवरोध हुने गरी फोहोर फालिदिएको घटनाप्रति कार्यालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।  सडक डिभिजनले एक विज्ञप्ति जारी गर्दै महानगरले कानुनी राज्यको उपहास गरेको...

काठमाडौं । संघीय संसद्अन्तर्गत आज प्रतिनिधिसभा बैठक बस्दै छ ।  सभा बिहान ११ बजे बैठक बस्नेछ ।  बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ ।  त्यस्तै, शिक्षा, स्वास्थ्य ...

रसुवा । रसुवागढी र साञ्जेन जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा पुर्‍याउन थाम्बुचेत–काठमाडौँ राष्ट्रिय प्रसारण लाइन एवं टावर निर्माण ९६ प्रतिशत पूरा भएको जनाइएको छ ।  उत्तरी रसुवाको साङ्जेन र रसुवागढीलगायत आसपासका सबै आयोजनाब...

काठमाडौँ । तराई/मधेस द्रुतमार्ग सडक आयोजनाअन्तर्गत धेद्रे सुरुङमार्ग छिचोलिएको छ ।  मकवानपुरको बकैया गाउँपालिकामा निर्माणाधीन धेद्रे सुरुङमार्ग जोडेर एक हजार ६ सय ५३ मिटर लम्बाइ रहेको निजगढबाट काठमाडौँतर्फ आउने सुरुङमार्ग शुक्रबार छिचोलिएको नेपाली सेनाको सै...

काठमाडौँ । रौतहटको श्रीराम सुगर मिल्स लिमिटेड सञ्चालन गर्न सहमति जुटेको छ । सो उद्योग सञ्चालन गर्ने सम्बन्धमा बिहीबार गठित कार्यदलले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसमक्ष प्रतिवेदन पेस गरेको छ ।  प्रतिनिधिसभा, महिला तथा सामाजिक मामिला समितिका सभा...

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट शुरुकै दिनमा बजेटको अस्तित्वमाथि प्रश्नचिन्ह उठ्नेगरी ल्याउन नहुने बताएका छन् ।  शुक्रवार नेपाल बुद्धिजीवी परिषद्ले आयोजना गरेको कार्यक्रममा उनले सरकारले ल्याउने बजेट शुरु...

काठमाडौं । श्रमिकहरुको सामाजिक सुरक्षा गर्ने उद्देश्यले स्थापना भएको सामाजिक सुरक्षा कोषलाई औचित्यहीन बनाउँदै लथालिङ्ग बनाउने खेल सुरु भएको छ ।  अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)ले निर्दिष्ट गरेअनुसार अन्य सुविधाहरु थप गर्दै सामाजिक सुरक्षा कोषलाई थप भरपर्दो र आक...

काठमाडौँ । नेपाल सरकारको निरन्तरको प्रयासपछि सङ्खुवासभास्थित चीनसँग जोडिएको किमाथाङ्का नाका शनिबारदेखि पुनः सञ्चालनमा आउँदै छ । नेपाल र चीनका उच्च राजनीतिक नेतृत्वबीचको वार्ता, संवाद र सहमतिबाट करिब चार वर्षपछि नाका पुनः सञ्चालनमा आउन लागेको हो ।  चीन सरक...

काठमाडौं । भारतको निजी विद्युत् व्यापार कम्पनी ‘टाटा पावर’ले नेपालबाट दुई सय मेगावाट विद्युत् किन्ने प्रस्ताव पठाएको छ । कम्पनीले पाँच बर्षसम्म बर्खा याममा दैनिक दुई सय मेगावाट विद्युत् किन्ने गरि ऊर्जा मन्त्रालयमा प्रस्ताव पठाएको हो । गत साता आएको उक्त ...

फुङ्लिङ । ताप्लेजुङको टिप्ताला नाका आजदेखि खुला गरिएको छ । नेपाल–चीनको सीमानामा रहेको यो नाका कोरोना महामारीयता बन्द थियो । लामो प्रयासपछि आजदेखि नाका खुलेको फक्ताङलुङ गाउँपालिका–७ वडाध्यक्ष तथा चीनको तिब्बत डिङजी काउन्टी जानकार छेतेन लामाले बताए ...

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आगामी आर्थिक वर्षमा उपभोक्ता अदालत स्थापना सरकारको विशेष प्राथमिकतामा रहेको बताएका छन् ।  नेकपा (एमाले) को उपभोक्ता हित संरक्षण तथा सुशासन विभागको आज मन्त्रालयमा ध्यानाकर्षण पत्र बुझ्दै उनले सरकारको नी...