संसद अवरोधका बीच अर्थमन्त्रीद्धारा संस्थानहरुको बार्षिक प्रतिवेदनको समीक्षा पेश

Advertisement

काठमाडौं । विपक्षीको अवरोधका बीच अर्थमन्त्री आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानको बार्षिक समीक्षा पेश गरेका छन् । 

सत्ता पक्ष र विपक्षीको धकेलाधकेलका बीच अर्थमन्त्री वर्षमान पुनले वार्षिक समीक्षा पेश गरेका हुन् । अर्थमन्त्री पुनले आफ्नो आसनबाट उठेर रोष्ट्रमतर्फ अघि बढ्दा विपक्षी दलका सांसहरुले घेरा हालेर रोकेका थिए । 

Advertisement

पछि सत्ता पक्षकै सांसद र मर्यादापालकहरुको सहयोगमा मन्त्री पुन रोष्टममा पुगेका थिए । 

Advertisement

Advertisement