काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनी लिमिटेडको सीईओमा डा. शिवहरि श्रेष्ठ नियुक्त भएका छन् । सञ्चालक समितिको आज बसेको बैठकले काठमाडौं महानगरपालिका ९ निवासी श्रेष्ठलाई सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको कम्पनी सचिव डा. सिर्जना पन्तले बताइन् । &nbs...
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स, शाइन रेसुंगा डेभलपमेन्ट बैंक र ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले आ–आफ्ना संस्थापक शेयरधनीको स्वामित्वमा रहेको एक लाख एक हजार ४४५ कित्ता संस्थापक शेयर लिलाम बिक्रीमा राखेका छन् । यी शेयर खरिदका लागि कम्पनीका विद्यम...
काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले एक लाख १९ हजार ८८२ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक शेयरधनी पृथ्वी तिवारीको नाममा रहेको एक लाख कित्ता र सृजना जोशीको नाममा रहेको १९ हजार ८८२ कित्ता शेयर बिक्रीमा राखेको हो । प्रतिकित्...
काठमाडौं । हाल सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनी र ४ लघु निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको ९ महिनामा कूल ३० अर्ब १५ करोड ३० लाख कूल बीमा शुल्क आर्जन गरेका छन् । १४ निर्जीवन बीमा कम्पनीले २९ अर्ब ९९ करोड ७६ लाख र ४ लघु निर्जीवन बीमा कम्पन...
काठमाडौं । चालु आर्थिक वर्षको ९ महिना अर्थात चैत मसान्तसम्म जीवन बीमा कम्पनीहरुले १ खर्ब १० अर्ब १६ करोड १६ लाख रुपियाँ कूल बीमा शुल्क संकलन गरेका छन् । अघिल्लो महिना अर्थात फागुन महिनासम्म ८९८ अर्ब ५९ करोड ६ लाख रुपियाँ कूल बीमा शुल्क संकलन गरेका थिए । ...
काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल बीमक संघले बीमा बजारमा भ्रम सिर्जना गरेको भन्दै आपत्ति जनाएको छ । बुधबार नेपाल बीमक संघले कृषि बीमा सम्बन्धी जारी गरेको विज्ञप्ति प्रति आपत्ति जनाउँदै प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बुधबारनै ध्यानाकर्षण गराएका...
काठमाडौं । नयाँ साल २०८१ लाई लक्षित गरी सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले इन्स्योरेन्स कम्पनीहरुमै पहिलो पटक बैशाख ९ गतेबाट लागु हुने गरी भिडियो मार्फत केवाईसी लिने प्रकृया जारी गरेको छ । विदेशमा बसोबास गर्ने व्यक्तिहरुको बीमा गर्दा ई–एप्लिकेशन डिक्लरेशन फर्मसह...
काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको प्रथम वार्षिक साधारण सभाबाट संस्थापक समूहको सञ्चालक निर्वाचित भई अध्यक्ष चयन भएका ऋषिराज मोरले आज पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । सञ्चालक समितिको गत चैत १९ गतेको बैठकले मोरलाई अध्यक्ष पदमा सर्वसम्मत च...
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुलाई ३ रात ४ दिनको मुक्तिनाथ भ्रमण गराएको छ । कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि २०८० असोज र कात्तिक महिनामा संचालन गरेको अभिकर्ता मासिक योजना अन्तर्गत देशैभरीबाट उत्कृष्ट व्यवसाय गरी लक्ष्य पुरा गर्न सफल २०० ...
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आज ‘नेपाल लाइफ केटाकेटी सुनौलो भविष्य जीवन बीमा’ योजना सार्वजनिक गरेको छ । कम्पनीको प्रधान कार्यालय कमलादीमा आयोजित एक विशेष समारोहकाबीच सो योजना सार्वजनिक गरिएको हो । कम्पनीका सीईओ प्रवीणरमण पराजुली...
काठमाडौं । जलविद्युत् परियोजनाको बीमा गर्दा लाग्ने शुल्कको न्यूनतम दर हटाइने भएको छ । जलविद्युत् प्रवर्द्धकहरुको विवाद् कायमै भएपछि यसको न्यूनतम दर हटाउने योजनामा नियामक निकाय नेपाल बीमा प्राधिकरण पुगेको हो । जलविद्युत् बीमाको न्यूनतम प्रिमियम दर सम्बन्धी...
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले रोजगारीका लागि आवेदन खुलाएको छ । कम्पनीले मधेश प्रदेशका लागि एक जना प्रदेश प्रमुख र मार्केटिङ डिपार्टमेन्टमा काठमाडौंसहित, विराटनगर, इटहरी, वीरगन्ज, जनकपुर, पोखरा, दमौली, बुटवल, कोहलपुर, सुर्खेतलगायतका स्थानका लागि केही स...
काठमाडौं । युनाइटेड अजोडले इन्स्योरेन्सले मल्टिपर्पस फाइनान्समा रहेको आफ्नो अढाई लाख कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । सोही कारण फाइनान्सले युनाइटेड अजोडको स्वामित्वमा रहेको दुई लाख ५० हजार ९७१ कित्ता शेयर बिक्रीमा राखेको हो । यस श...
काठमाडौं । सरकारले अनुदान रकम नदिंदा झण्डै डेढ महिनादेखि कृषि तथा पशुपंक्षी बीमाको कारोबार हुन सकेको छैन । सरकारले कृषि तथा पशुपंक्षीमा बीमाको अनुदान रकम नदिएपछि गत चैत १ गतेबाट बीमा कम्पनीहरुले यसको कारोबार रोकेका थिए । तर, त्यसको ३९औं दिनसम्म...
काठमाडौं । कुमारी बैंकले परिवार सुरक्षा बचत खाता योजना अन्तर्गत खाता धारकलाई १० लाख रुपियाँको दुर्घटना बीमा रकम भुक्तानी गरेको छ । खाता धारकको परिवारको तर्फबाट कावासोती नपा वडा नं २ निवासी लक्ष्मी पाण्डे र निजको श्रीमान विश्वनाथ पाण्डेलाई संयुक्त रुपमा रकम...
काठमाडौ । सानिमा जीआईसी इन्स्योरेन्स लिमिटेडले तीन लाख ६४ हजार २८६ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । यस शेयरमा हाल विद्यमान संस्थापक शेयरधनीले मात्रै आवेदन दिन पाउनेछन् । इच्छुक संस्थापक शेयरधनीले ३५ दिनभित्र आवश्यक कागजातसहित काठमाडौं नागपोखरी...
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले व्यतित बीमालेख नवीकरण गर्दा लाग्ने विलम्ब शुल्क (ब्याज/जरिवाना) मा शतप्रतिशतसम्म छुट दिने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै साविकको प्राइम लाइफ, युनियन लाइफ र गुराँस लाइफबाट विभिन्न मितिमा बीमा गराई व्यतित भएका बीम...
काठमाडौं । आज (वैशाख ६ गते) दुई बीमा कम्पनीको लाभांश सुनिश्चित गर्ने अन्तिम दिन रहेको छ । लाभांश सुनिश्चित गर्नुपर्ने कम्पनीहरूमा सूर्यज्योति लाइफ इन्स्योरेन्स र प्रभु इन्स्योरेन्स रहेका छन् । साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ यी दुवै कम्पनीले भोलि बुक क्लोज ग...
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । सञ्चालक समितिको सोमबार साँझ बसेको बैठकले आव २०७९/८० को नाफाबाट ४.७५ प्रतिशत बोनस शेयर र कर बापत ०.२५ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव इश्वर प्रधानले जनाएका छन् ।&n...
–पोषकराज पौडेल अध्यक्ष, जीवन बीमक संघ बीमा कम्पनीहरूले समग्र अर्थतन्त्रमा योगदान पु¥याउँदै आएका छन् । सहरीकरणको विकास, मध्यमस्तरीय आर्थिक अवस्थामा वृद्धि, खर्चिलो उपचार तथा मर्मत लागत, बढ्दो दुर्घटना र जोखिमका घटना वृद्धिले बीमाको पहुँच र जनचेतना विस्तारमा प्र...
काठमाडौं । प्रभु इन्स्योरेन्सको वार्षिक साधारणसभा वैशाख २० गते बस्ने भएको छ । सभा, कम्पनीको केन्द्रीय कार्यालय प्रभु कम्प्लेक्स, तीनकुने काठमाडौंमा बिहान १० बजेदेखि सुरु हुनेछ । सभामा गत आर्थिक वर्षको नाफाबाट ४.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.२५...
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडका अध्यक्ष मनोहर दास मुलले आज पद तथा गोपनियताको सपथ लिएका छन् । चैत्र २७ गते सम्पन्न साधारण सभाबाट निर्वाचित सञ्चालक समितिको बैठकले कम्पनीको अध्यक्षमा मुललाई नियुक्त गर्ने निर्णय बमोजिम आज नेपाल बीमा प्राधिक...
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीहरू कानूनको परिपालना गर्दै विश्वासनीय, जवाफदेही र पारदर्शी किसिमले अगाडि बढ्नु पर्ने बताएका छन् । नेपाल बीमा प्राधिकरणद्वारा नववर्ष २०८१ सालको पूर्वसन्ध्यामा प्राधिकरणको केन्द्रीय कार्यालय, क...
काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनौट लागि ४ जनालाई शर्ट लिष्टिङ्ग गरिएको छ । कम्पनीको पदपुर्ति उपसमितिको शुक्रबार बसेको बैठकले नारायणकुमार भट्टराई, डा. शिवहरी श्रेष्ठ, सुरेन्द्र थापा र सुवास कोईरलाको नाम सीईओको ल...
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सबाट ३ महिना भित्रै ३ जना अभिकर्ताहरु एमडिआरटी – २०२५ बन्न सफल भएका छन् । कम्पनीको विभिन्न शाखामा आवद्ध रही कार्य गर्ने अभिकर्ताहरु शशीकला तामाङ, नेत्र बहादुर राउत र बिमल न्यौपानेले तिन महिना भित्रै अभिकर्ताहरुको सर्वोच्च स...