Advertisement

काठमाडौं । लामो समयदेखि पर्यटन क्षेत्रमा लागेका सात जनाले स्थापना गरेको नेपाली कपडाको ब्राण्ड ‘मकालु आउटफिट’ हो । विशेषगरी साहसिक खेल तथा पर्यटन क्षेत्रका लागि उपयोगी यो ब्राण्ड स्थापित गराउन सफल टिमका संस्थापक हुन् दावा शेर्पा ।  दर्श वर्षदेखिको यो...

काठमाडौं । हरेक नेपाली शेयरधनी भन्ने मूल नारालाई आत्मसात गर्दै गरिमा क्यापिटल लिमिटेडले सित्तैमा डिम्याट र मेरोशेयर खाता खोल्न सकिनयोजना बजारमा ल्याएकोे छ ।  यस योजना अन्तर्गत सम्पूर्ण प्राकृतिक नेपाली नागरिकहरूले २०८१ साल असार मसान्तसम्म सित्तैमा डिम्याट र मेर...

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य समायोजन भएको छ । कम्पनीले शेयरधनीहरुलाई ७ प्रतिशत बोनस दिने भएपछि प्रतिशेयर मूल्य रु. ५९१.६८ कायम गरिएको नेप्सेले जनाएको छ । यसअघि रु. ६३३.१० थियो ।  अब आइतबारबाट समायोजन गरिएको मूल्यबाट उक्त कम्प...

काठमाडौं । शेयर बजार निरन्तर घटिरहेको छ । साताको अन्तिम दिन आज पनि बजार उच्च अंकले तल झरे पछी नेप्से २ हजारकै हाराहारीमा आइपुगेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २०.७६ अंकले तल झरेको हो । १.०२ प्रतिशतले बजार घट्दा नेप्से २००५.८३ अंक...

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा १ करोड १९ लाख ६४ हजार २ सय ५१ कित्ता शेयर सूचीकृत भएको छ । एक विकास बैंकको बोनस शेयर र एक हाइड्रो कम्पनीको हकप्रद शेयर आज सूचीकृत भएको हो ।  यसैक्रममा मितेरी डेभलपमेन्ट बैंकले शेयरधनीहरुलाई प्रदान गरेको ...

काठमाडौं । बिहीबार सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला ४ सय रुपियाँ र चाँदी प्रतितोला १५ रुपियाँ घटेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १८ हजार रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख १७ हजार ४ सय ५० रुप...

 काठमाडौं । आज कालिमाटी तरकारी तथा फलफूल बजारमा कुरिलोको भाउ घटेको छ भने डल्ले च्याउ महँगो भएको छ । हिजो बुधबार प्रतिकिलो १९०० रुपियाँ रहेको कुरिलो आज किलोमा १५० रुपियाँले घटेर १७५० रुपियाँ कायम भएको छ ।  त्यसैगरी आज डल्ले च्याउको मूल्य प्रतिकिलो ...

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र स्वरोजगार लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । सिद्धार्थले साधारणसभा प्रयोजनका शुक्रबार (भोलि फागुन ११) गते बुक क्लोज गर्दैछ छ भने स्वरोजगारले सोही प्रयोजनार्थ पर्सि अर्थात् फागुन १३ गते बुक क्लोज गर्दैछ ।  ...

काठमाडौं । आज २०८० फागुन १० गते, २२ फेब्रुअरी २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ ।   केही दिनयता लगातार स्थिर रहेको अमेरिकी डलरको भाउ झिनो अन्तरले बढेको छ । आज अमेरिकी १ डलरको खरिद दर १३२.४६ र बिक्री दर १३३.०६ रहेक...

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ प्रालिले भारतमा मूल्य समायोजन गरिएका टाटा नेक्सन के३ र टाटा टियागा इभी मिडियम रेञ्ज नेपालमा आउन नै बाँकी भएको जनाएको छ । उ क्त इभी गाडीहरु नेपाली बजारमा सार्वजनिक गर्दा समायोजित...

काठमाडौं । शेयर बजार निरन्तर ओरालो झरेसँगै कारोबार रकम समेत खुम्चिदै गएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ६.४६ अंकले तल झरेको हो । ०.३१ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २०२६.५९ अंकमा ओर्लिएको छ ।  आज ३१३ कम्पनीका ६३ लाख ४...

काठमाडौं । बुधवारका सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला ४ सय रुपियाँ र चाँदी प्रतितोला ५ रुपियाँ बढेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १८ हजार ४ सय र तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ८ सय ५० रुपियाँ...

म्याग्दी । मुस्ताङका किसानले चिस्यान केन्द्रमा भण्डारण गरेर बेसिजन पनि  स्याउ बेच्न थालेका छन् । स्याउको याममा व्यापारीले भनेको मूल्यमा बेच्नुपर्ने र बढी मूल्य पार्न बेसिजनमा बिक्रीका लागि चिस्यान केन्द्र  बनाएर स्याउ भण्डारण गरेका थिए । चिस्यान केन्द्रमा भण्डारण गर्ने ...

काठमाडौं । सिटिजन्स बैंकले शेयरधनीलाई आर्थिक वर्ष २०७४/­७५ को नगद लाभांश लैजान आग्रह गरेको छ । आव ०७४/०७५ को लाभांश केही शेयरधनीले नलगेको भन्दै बैंकले एक सूचनामार्फत आजका मितिले ३५ दिनभित्र लाभांश दाबी गर्न बैंकले आग्रह गरेको छ । लगानीकर्ता संरक्षण कोष व्यव...

काठमाडौं । आज कालिमाटी तरकारी तथा फलफूल बजारमा कुरिलोको भाउ किलोमा ३५० रुपियाँ घटेको छ । हिजो सोमबार प्रतिकिलो २२५० रुपियाँ रहेको कुरिलो आज ३५० रुपियाँले घटेर १९०० कायम भएको छ । सोमबारको तुलनामा हिजो मंगलबार ३५० रुपियाँले नै बढेको थियो ।  त्यस...

दमक । झापामा दूध तथा दुग्धजन्य सामग्री उत्पादन एवं बिक्री (डेरी सञ्चालन) गर्दै आएकाहरूले स्वदेशमा उत्पादन भएको धुलो दूधको माग घटेपछि व्यवसाय सञ्चालनमा समस्या भएको गुनासो गरेका छन् । स्थानीय किसानले उत्पादन गर्दै आएको गाईभैँसीको दूध सङ्कलन गरी बजारीकरण गर्दै आएका साना तथ...

काठमाडौं । हिमालयन रि–इन्स्योरेन्सले बोनस शेयर प्रस्ताव पारित गर्न वार्षिक फागुन २० गते साधारणसभा बोलाएको छ ।  सभामा कम्पनीले गत आर्थिक वर्ष २०७९/०८० को नाफाबाट शेयरधनीलाई ४ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२१ प्रतिशत नगद गरी कुल ४.२१ प्रतिशत ला...

काठमाडौं । आज २०८० फागुन ९ गते, २१ फेब्रुअरी २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ ।   केही दिनयता लगातार स्थिर रहेको अमेरिकी डलरको भाउ घटेको छ । आज अमेरिकी १ डलरको खरिद दर १३२.४५ रुपियाँ र बिक्री दर १३३.०५ रुपियाँ र...

काठमाडौं । शेयर बजारमा झिनो करेक्शन आएको छ । बजार तल झरेसँगै कारोबार रकम समेत ३ अर्बकै हाराहारीमा समेटिएको हो । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १.७६ अंकले तल झरेको हो । ०.०८ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २०३३.०६ अंकमा ओर्लिएको छ ...

काठमाडौं । रोयल इन्फिल्ड ‘हन्टर कार्निभल’ आयोजना गर्ने भएको छ । सबैभन्दा पुरानो मोटरसाइकल ब्रान्ड ‘रोयल इनफिल्ड’को लागी आधिकारिक बिक्रेता अल्फाअटोमोटिभ प्रालि लेहाल सालैबजारमा ल्याएको हन्टर ३५० मोटर साइकलको कार्निभल यहि फागुन १२ गते इजी वे ...

काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड, हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेड, ग्लोबल आईएमई क्यापिटल र आईएमई लिमिटेडले  नेपाल पुनर्बीमा कम्पनीमा रहेको संस्थापक शेयर बिक्री गर्ने भएका छन् ।  आजदेखि प्रतिकित्ता न्यूनतम रु. २८० मा शेयर खरिद गर्न इच्छुक ल...

काठमाडौं । मंगलबार सुनचाँदीको मूल्य स्थिर छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि हिजोजस्तै सुन प्रतितोला १ लाख १७ हजार ६ सय र तेजावी सुन प्रतितोलामा १ लाख १७ हजार ४ सय ५० रुपियाँमा कारोबार भइरहेको छ ।  त्यस्तै चाँदी पनि हिजो जस्तै आ...

काठमाडौं । कृषि विकास बैंकको १७औं वर्षिक साधारणसभा फागुन ३० गते बस्ने भएको छ ।  सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतमा पनि छलफल गर्नेछ । त्यसैगरी, इक्विटीमा भएको परिवर्तन, नगद प्रवाह, बैंकको सहायक कम्पन...

 काठमाडौं । आज कालिमाटी तरकारी तथा फलफूल बजारमा कुरिलोको भाउ अकासिएको छ । हिजो सोमबार प्रतिकिलो १९०० रुपियाँ रहेको कुरिलो आज ३५० रुपियाँले बढेर २२५० रुपियाँ पुगेको छ ।  साथै, आज पुदिना र पार्सलेको भाउ पनि घटेको छ । आज पुदिना प्रतिकेजी औसत २३५...

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको वार्षिक साधारणसभा फागुन १८ गते बस्ने भएको छ । कम्पनीले लाभांशलगायतका प्रस्ताव पारित गर्न साधारणसभा बोलाएको हो ।  सभामा कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ७.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.४०७ प्रतिशत न...