काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले लाभांश दिने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो । गत शुक्रबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लाभांश वितरण तथा हकप्रद जारी गर्ने निर्णय गरेको हो । कम्पन...
फुङ्लिङ । डिभिजन वन कार्यालय ताप्लेजुङ कार्यालय परिसरमा एक हजार ४०२.९१ क्युविक फिट गोलिया काठ सड्दै गएको छ । कार्यालयले दुईपटक लिलाम बिक्री गर्ने सूचना प्रकाशन गरे पनि कसैले खरिदका लागि चासो नदेखाएसँगै सो काठ काम नलाग्ने अवस्थामा पुगेको हो । कार्यालयका डिभिजन...
झापा । कोशी प्रदेशको डेरी उद्योग संघले सरकारद्वारा दुग्धजन्य पदार्थको आयातमा लगाइएको प्रतिबन्धको स्वागत गरेको छ । संघमा आबद्ध आठ ठूला डेरी उद्योगका सञ्चालकको शनिबार दमकमा सम्पन्न बैठकले हालै दुग्धजन्य पदार्थको आयातमा सरकारले लगाएको प्रतिबन्धले स्वदेशी डेरी उद्योगलाई राह...
काठमाडौं । रिडी पावर कम्पनीले ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ । कम्पनीले यही फागुन १८ गतेदेखि १ः ०.५० अनुपातमा ७७ करोड ४४ लाख ५० हजार ६ सय रुपियाँबराबरको ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद शेयर जारी गर्न लागेको हो । हकप्रद प्रयोजनार्थ कम्पनीले माघ ...
काठमाडौं । ‘कुमारी सबल योजना’ को इकाइका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । कुमारी क्यापिटल लिमिटेडले माघ २८ गतेदेखि निष्कासनमा ल्याएको थियो । क्यापिटलले प्रतिइकाइ १० रुपियाँ अंकित दरमा १ अर्ब रुपियाँबराबरको १० करोड इकाइ बिक्र...
काठमाडौं । आइतबार (आज) देखि नारायणगढ–मुग्लिन सडकखण्ड बन्द नहुने भएको छ । यसअघि दैनिक चार घण्टा गाडी रोकेर तुइन खोलामा पुल निर्माणका लागि भित्तो काटिँदै आइएको थियो । यसका लागि केही महिनाअघिदेखि नै दिउँसो १२ बजेदेखि ४ बजेसम्म आवागमन बन्द हुँदै आएको...
काठमाडौं । कालिमाटी तरकारी तथा फलफूल बजारले आइतबारका लागि सार्वजनिक गरेको मूल्यसूची अनुसार आज भिन्डी प्रतिकिलो २० रुपियाँले घटेको छ । शनिबार (हिजो) प्रतिकिलो ११५ रुपियाँ रहेको भिन्डी यस दिन घटेर ९५ मा झरेको छ । त्यसैगरी आज टाटे सिमी, तोरीको साग...
काठमाडौं । आज २०८० फागुन १३ गते, २५ फेब्रुअरी २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । आज अमेरिकी डलरको भाउ बढेको छ । शुक्रबार अमेरिकी १ डलरबराबर खरिद दर १३२.२५ र बिक्री दर १३२.८५ तोकिएकामा आज क्रमशः खरिद १३२.४१ रुपि...
काठमाडौं । सर्वोत्तम सिमेन्टको सार्वजनिक प्राथमिक शेयर निष्कासन (आईपीओ) मा आजदेखि आवदेन दिन सकिने भएको छ । कम्पनीले पहिलोपटक बुक बिल्डिङमार्फत आईपीओ निष्कासन तथा बिक्री खुला गरेको हो । कम्पनीले प्रतिकित्ता ३६०.९० रुपियाँका दरले २७ लाख ७६ हजार ७६ कित्ता सेयर निष्कास...
काठमाडौं । नेपालमा होण्डा ब्राण्डका दुई पाँग्रे सवारी साधन बिक्री गर्ने स्याकर ट्रेडिङ कम्पनीले राम्रो व्यापार गरेको छ । कम्पनीले अंग्रेजी आर्थिक वर्षको पहिलो पाँच महिनामै चार अर्ब ९५ करोडको व्यापार गरेको हो । रेटिङ एजेन्सी इक्रा नेपालको अनुसार कम्पनीले सन् २०२३ म...
चितवन । चितवनमा यही फागुन २५ गतेदेखि नवौँ नेपाल फर्मा एक्स्पो आयोजना हुने भएको छ । प्रत्येक दुई–दुई वर्षमा हुँदै आएको एक्स्पो मेडिकल सिटीका रुपमा विकास भएको चितवनमा गर्न लागिएको आयोजकले जनाएको छ । एक्स्पोका संयोजक प्रभात रुङ्गटाले चितवनमा दुई वटा मेड...
काठमाडौं । बुटवलको कालीका नगरमा सेरेसले आफ्नोे अत्याधुनिक शोरुमको उद्घाटन गर्दै आफ्नो सञ्जाललाई बलियो बनाएको छ । कम्पनीले बुटवलमा थ्रि एस (सेल्स, सर्भिस र स्पेयर पार्टस्) शोरुम स्थापना गरेको हो । नेपालमा सेरेस ईभीहरुको आधिकारिक वितरक एमएडब्लू वृद्धि अटो कर्पले...
काठमाडौं । सन सेक्युरिटिज प्रालिले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत आज काठमाडौं महानगरपालिका वार्ड नं. ०१ सँगको सहकार्यमा ‘सन विथ कम्युनिटि’ कार्यक्रमको शुरुवात गरेको छ । कम्पनीको कार्यालय नक्साल काठमाडौं–१ मा बसोबास गर्ने स्थान...
काठमाडौं । फागनु महिना भित्रै विभिन्न १५ कम्पनीको वार्षिक साधारण सभा गर्दैछन् । मिति तय गरेका मध्ये फागुन १४ गतेदेखि ३० गतेसम्म १५ वटा कम्पनीले साधारण सभा गर्ने भएका हुन् । साधारण सभाको तयारी गरिरहेका १५ मध्ये ५ वटालेमात्रै लाभांश प्रस्ताव गरेका छन् । &...
काठमाडौं । शुक्रबार सुनको मूल्य स्थिर रहँदा चाँदी मूल्य भने प्रतितोला ५ रुपियाँ घटेको छ । नेपाल सनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि हिजो जस्तै छापावाल सुन प्रतितोला १ लाख १८ हजार रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख १७ हजार ४ सय ५० रुपियाँमा कारोबार भइरह...
काठमाडौं । सर्वोत्तम सिमेन्टले बुक बिल्डिङमार्फत सर्वसाधारणलाई आईपीओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आइतबार (फागुन १३) गतेदेखि २७ लाख ७६ हजार ७६ कित्ता शेयर निष्कासन तथा बिक्री खुला गर्दैछ । कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, वैदेशिक र...
काठमाडौं । ई–कमर्स प्लेटफर्म ‘डिजिटल साहुजी’ सञ्चालनमा आएको छ । ‘मेक इन नेपाल’ इनीसीएटीभलाई सहयोग गर्दै स्थानीय प्रतिभा र उद्योगलाई सबलीकरणमा योगदान गर्ने प्रतिबद्धतासहित कम्पनीले बिहीबारदेखि व्यावसायिक सेवा सञ्चालनको सुरुवात गरेको हो ।...
काठमाडौं । आज कालिमाटी तरकारी तथा फलफूल बजारमा डल्ले च्याउ र कुरिलो दुवै सस्तो भएको छ । हिजो प्रतिकिलो ३७५ रुपियाँ रहेको च्याउ आज ५० रुपियाँले घटेर ३२५ मा झरेको छ । त्यसैगरी हिजो प्रतिकिलो औसत १७५० रुपियाँ रहेको कुरिलो आज १६५० रुपियाँ कायम भएको...
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब एक किलो सुनसहित बिहीबार एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतीय नागरिक मोहमद जेसन रहेका विमानस्थल सुरक्षा प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक कृष्णहरि शर्माले जानकारी दिए । पक्राउ परेका जेसनले लग...
काठमाडौं । आज २०८० फागुन ११ गते, २३ फेब्रुअरी २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । अमेरिकी डलरको भाउ घटेको छ । आज अमेरिकी १ डलरको खरिद दर १३२.२५ र बिक्री दर १३२.८५ निर्धारण भएको छ । हिजो क्रमशः खरिद १३२.४६ रुपिया...
काठमाडौं । लामो समयदेखि पर्यटन क्षेत्रमा लागेका सात जनाले स्थापना गरेको नेपाली कपडाको ब्राण्ड ‘मकालु आउटफिट’ हो । विशेषगरी साहसिक खेल तथा पर्यटन क्षेत्रका लागि उपयोगी यो ब्राण्ड स्थापित गराउन सफल टिमका संस्थापक हुन् दावा शेर्पा । दर्श वर्षदेखिको यो...
काठमाडौं । हरेक नेपाली शेयरधनी भन्ने मूल नारालाई आत्मसात गर्दै गरिमा क्यापिटल लिमिटेडले सित्तैमा डिम्याट र मेरोशेयर खाता खोल्न सकिनयोजना बजारमा ल्याएकोे छ । यस योजना अन्तर्गत सम्पूर्ण प्राकृतिक नेपाली नागरिकहरूले २०८१ साल असार मसान्तसम्म सित्तैमा डिम्याट र मेर...
काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य समायोजन भएको छ । कम्पनीले शेयरधनीहरुलाई ७ प्रतिशत बोनस दिने भएपछि प्रतिशेयर मूल्य रु. ५९१.६८ कायम गरिएको नेप्सेले जनाएको छ । यसअघि रु. ६३३.१० थियो । अब आइतबारबाट समायोजन गरिएको मूल्यबाट उक्त कम्प...
काठमाडौं । शेयर बजार निरन्तर घटिरहेको छ । साताको अन्तिम दिन आज पनि बजार उच्च अंकले तल झरे पछी नेप्से २ हजारकै हाराहारीमा आइपुगेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २०.७६ अंकले तल झरेको हो । १.०२ प्रतिशतले बजार घट्दा नेप्से २००५.८३ अंक...
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा १ करोड १९ लाख ६४ हजार २ सय ५१ कित्ता शेयर सूचीकृत भएको छ । एक विकास बैंकको बोनस शेयर र एक हाइड्रो कम्पनीको हकप्रद शेयर आज सूचीकृत भएको हो । यसैक्रममा मितेरी डेभलपमेन्ट बैंकले शेयरधनीहरुलाई प्रदान गरेको ...