Advertisement

काठमाडौं । शनिबार बिहान २ किलो ७ सय ग्राम सुन सहित समातिएकी फिलिपिनी नागरिकलाई भारतीय नागरिकले फसाएको बताएकी छिन् । नेपाल घुम्न लैजाने भन्दै भारतीय नागरिकले आफूलाई फसाएको बयान ती नागरिकले दिएकी हुन् । फिलिपीनी नागरिक उनकै देशमा जागिरे व्यक्ति हुन् । भा...

काठमाडौं । सुनचाँदीको मूल्य लगातार घटिरहेको छ । आज आइतबार पनि सुन प्रतितोला ८ सय र चाँदी प्रतितोला ३५ रुपियाँ घटेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ८ हजार र तेजाबी सुन प्रतितोला एक लाख ७ हजार ५ सयमा कारोबा...

काडमाडौं । सुन तस्करीको अनुसन्धान गर्न ती सदस्यीय अध्ययन/अनुसन्धान समिति बन्ने भएको छ । प्रतिपक्षी दल नेकपा एमालेले माग गरे बमोजिम समित बन्ने भएको हो । विदेशबाट इलेक्ट्रिक सिगरेट (Vapes) मा सुन राखी अबैध पैठारी (तस्करी) गरिएको र गत साउन २ गते ब्रेक-सुमा राखी...

काठमाडौं । सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडले आज असोज १४ गते आइतबारदेखि १७ गते बुधबारसम्म सर्वसाधारणका लागि आईपीओ निष्काशन खुला गरेको छ ।   कम्पनीले प्रतिकित्ता रु. १०० अंकित मूल्यमा १३७ रुपियाँ ५८ पैसा प्रिमियम थप गरी प्रतिकित्ता रु. २३७ रुपियाँ ५८ पैसामा...

काठमाडौं । सरकारले खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेर नयाँ कीर्तिमान बनाएको छ । नेपाल आयल निगमले शनिबार जारी गरेको नयाँ मूल्यसूचीअनुसार ग्यासको मूल्य प्रतिसिलिण्डर दुई हजार ११० पुगेको छ ।  निगमले एकै पटक ग्यासको २१५ रुपियाँ मूल्यवृद्धि गरेको हो । नयाँ म...

काठमाडौँ । प्रतिनिधिसभा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले नजिकिँदै गएको चाडबाडलाई लक्षित गरी बजारमा हुनसक्ने मूल्यवृद्धि र कालोबजारीको अनुगमनलाई प्रभावकारी तुल्याउन निर्देशन दिएको छ । समितिको आजको बैठकले बजार अनुगमनलाई प्रभावकारीरूपमा गरी सोको प्...

काठमाडौं । एमजी गाडीको लागि नेपालको आधिकारिक वितरक एवम् आयातकर्ता पारामाउन्ट मोटर्स प्रा. लि. ले गठ्ठाघर भक्तपुरमा आफ्नो दोस्रो एमजी शोरुम सञ्चालनमा ल्याएको छ ।  यो विस्तारले एमजीको ओनरसिप एक्सपेरिएन्स बृद्धि गर्ने आफ्नो प्रतिबद्धतालाई झनै बलियो बनाएको कम्पनीको भन...

काठमाडौं । नेपालमा जिडब्लुएम सवारी साधनको आधिकारिक वितरक भिजि इम्पेक्स प्रालिले जिडब्लुएमका एसयूभीहरू हाभल एच६, हाभल जोलायन, पिक–अप पावर र विद्युतीय ओरा ०३ जस्ता सबै सवारीसाधनहरुका लागि ‘टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प’ सञ्चालन गरिरहेको छ । यही अस...

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले १४ करोड रुपियाँको आईपीओ निष्काशन गर्ने भएको छ ।  कम्पनीलाई सेबोनले गत बुधबार प्रतिकित्ता रु. १०० अंकित मूल्यमा सर्वसाधारणका लागि १४ लाख कित्ता शेयर निष्कासन गर्न अनुमति दिएको हो । आईपीओ निष्काशनका लागि कम्पनीले य...

काठमाडौं । सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडले असोज १४ गते आइतबारदेखि १७ गते बुधबारसम्म सर्वसाधारणका लागि आईपीओ निष्काशन खुला गर्ने भएको छ ।  कम्पनीले प्रतिकित्ता रु। १०० अंकित मूल्यमा १३७ रुपियाँ ५८ पैसा प्रिमियम थप गरी प्रतिकित्ता रु. २३७ रुपियाँ ५८ पैसामा...

काठमाडौं । नबिल ब्यालेन्स्ड फण्ड-२ का इकाईधनीहरुका लागि ९.६ प्रतिशत लाभांश घोषणा भएको छ ।  नबिल बैंक लिमिटेड कोष प्रबद्र्धक तथा नबिल इन्भेष्टमेन्ट बैंकिङ योजना व्यवस्थापक रही नबिल म्युचुअल फण्ड अन्तरगत सञ्चालित फण्डको आज प्रतिफल घोषणा भएको हो ।  प्रतिफल वि...

काठमाडौं । नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडले  १३ करोड ६५ लाख रुपियाँको आईपीओ निष्काशन गर्ने भएको छ ।  २०७५ सालमा संस्थापित उक्त कम्पनीले गत बुधबार आईपीओ निष्काशनका लागि स्वीकृति पाएको हो ।  बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेडका अनुसार सर्व...

काठमाडौं । सुनचाँदीको मूल्य लगातार घटिरहेको छ । चार दिनमा सुन प्रतितोला तीन हजार ४ सय रुपियाँ र चाँदी प्रतितोला ४५ रुपियाँ घटेको हो । आज सुन प्रतितोला ८ सय रुपियाँ घट्दा चाँदी भने प्रतितोला २५ रुपियाँ बढेको छ ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसा...

काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडले असोज २३ गतेदेखि असोज २६ गतेसम्म सर्वसाधारणका लागि आइपीओ निष्काशन खुला गर्ने भएको छ ।  यसअघि कम्पनीले८० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि,  १६ हजार कित्ता सामूहिक लगानी कोष र ४० हजार कित्ता कर्म...

काठमाडौं । हुन्डाईको आधिकारिरीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ कोना जिएल इलेक्ट्रीक सार्वजनिक गरेको छ । कम्पनीले कोना जीएल भेरियन्टको मूल्य ५९ लाख ९६ हजार रुपियाँ रहने जनाएको छ। कोना इभी को इन्ट्री भेरियन्ट जीएल ५९ लाख ९६ हजार र जीएलएस भेरियन्टको मूल्य ...

काठमाडौं । नेपालमा एलिका उत्पादनहरूका लागि एक मात्र आधिकारिक वितरक, सिजी इलेक्ट्रोनिक्स अन्तर्गतको संस्था ईओएल प्रालिले यसपालीको दशैं, तिहार र छठलाई लक्षित गरी ग्राहक योजना ल्याएको छ ।  एलिका ब्रान्ड घरेलु उपकरण र भान्साको विश्वको अग्रणी निर्माता हो । नेपालमा भा...

बर्लिन । सूचना प्रविधिमा आएको खराबीका कारण जर्मनीका विभिन्न कारखानामा उत्पादन ठप्प भएको तर समस्या तत्काल समाधान गरी पुनः उत्पादन शुरू गरिएको जर्मनीको कार कम्पनी फक्सवागनले जनाएको छ । बुधबारबाट सुरु भएको आइटी समस्याका कारण फक्सवागनको वुल्फ्सबर्गस्थित मुख्यालयसहित जर्मनी...

काठमाडौं । बिहिबार सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला १ हजार ४ सय रुपियाँ र चाँदी प्रतितोला १५ रुपियाँ घटेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख  ९ हजार ६ सय र तेजावी सुन प्रतितोला १ लाख ९ हजार १ सय...

काठमाडौं । लक्ष्मी सनराईज बैंकको पूर्ण स्वामित्वमा बैंकको सहायक कम्पनीका रुपमा सचालित सनराईज क्यापिटलले आफ्नो १३औं वार्षिक साधारण सभा आज आफ्नै कार्यालय भवन, कमलपोखरी काठमाडौंमासम्पन्न गरेको छ । वार्षिक साधारण सभामा प्रस्तुत भएका सामान्य प्रस्तावहरुमा आव २०७९/०८० को वा...

काठमाडौं । टाटाको नेक्सन ईभी नेपाली बजारमा पछिल्लो दुई बर्ष सबैभन्दा लोकप्रिय र बढी बिक्री भएको विद्युतीय सवारी साधन हो ।  अटोमोवाइल उद्योगमा विश्वमा स्थापित पूरानो ब्राण्ढ टाटाले नेक्सनमा अपार सफलता पाएसँगै अहिले टियागो समेत ईभीमा ल्याएको छ । पछिल्लो समय टाट...

काठमाडौं । मीड सोलु हाइड्रोपावर लिमिटेडले भदौ २९ गतेदेखि असोज २ गतेसम्म निष्काशन खुला गरेको आईपीओ आज साँझ बाँडफाँट भएको छ ।  बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलका अनुसार बिजुलीबजार स्थित कार्निभल रेस्टुरेन्टमा आईपीओ बाँडफाँट गरिएको हो ।  सर्वसाधा...

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३ करोड ७५ लाख कित्ता आईपीओ नेप्सेमा सूचीकृत भएको छ ।  सर्वसाधारणलाई बिक्री गरिएको १ करोड १२ लाख ५० हजार कित्ता र कम्पनीका संस्थापकहरुको २ करोड ६२ लाख ५० हजार कित्ता आईपीओ आज सूचीकृत भएको नेप्सेले जनाएको छ...

काठमाडौं । हिजो दोहोरो अंकले बढेको शेयर बजार आज फेरि ओरालो झरेको छ । शेयर धितोकर्जाको सीमा १२ करोडबाट बढ्ने चर्चासँगै हिजो मंगलबार बजार उचालिएको थियो ।  आज राष्ट्र बैंकको आज सम्पन्न सञ्चालन समितिको बैठकमा यस विषयमा कुनै चर्चा नभएको समाचार बाहिएसँगै बजार...

रसुवा । दुग्ध विकास संस्थानद्वारा यहाँ सञ्चालित चन्दनबारी चिज उत्पादन केन्द्रलाई रु १० हजार जरिवाना गराइएको छ ।    चिज राख्ने भण्डार अव्यवस्थित पाइएको, बिलबिजक जारी नगरेको, बिग्रिएको चिज उपभोक्तालाई बिक्री गरेको फेला परेपछि केन्द्र कारवाहीमा परेको हो । रसु...

काठमाडौं । मीड सोलु हाइड्रोपावर लिमिटेडले भदौ २९ गतेदेखि असोज २ गतेसम्म निष्काशन खुला गरेको आईपीओ आज बुधबार बाँडफाँट हुँदैछ ।   बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलका अनुसार आज साँझ ५ बजे बिजुलीबजार स्थित कार्निभल रेस्टुरेन्टमा आईपीओ बाँडफाँट गर्ने तयारी ...