काठमाडौं । बुधबार सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला ८ सय र चाँदी प्रतितोला १५ रुपियाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ११ हजार रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख १० हजार ४ सय ५० र...
काठमाडौं । पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले शेयर धितो कर्जाको १२ करोडको सीमा हटाउनुपर्ने बताएका छन् । मंगलवार राजधानीमा नेपाल उद्योग व्यवसायी महासंघले गरेको कार्यक्रममा उनले यसअघि पनि शेयर धितो कर्जामा लगाएको सीमा हटाउने माग गरेको भन्दै अहिलेसम्म सरकारले त्यो काम गर्न...
काठमाडौं । पूर्वअर्थमन्त्री युवराज खतिवडाले शेयर बजार ‘ओभर करेक्शन’ हुँदा शेयरधितो कर्जामा १५० प्रतिशतको जोखिमभार कायम राख्नु ठिक नभएको बताएका छन् । मंगलवार नेपाल उद्योग व्यवसायी महासंघले आयोजना गरेको कार्यक्रममा उनले राष्ट्र बैंकले धितोपत्र बजारम...
काठमाडौं । सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारीक बिक्रेता भिजि अटोमावाइल्स प्रालिले ग्राहकहरुका लागि ‘बाँडौं खुशी चढौ सुजुकी’ स्किम ल्याएको छ । कम्पनीले दशै तिहार र छठको उपलक्ष्यमा सो स्किम ल्याएको हो । उक्त अफर अन्तर्गत ग्राहकह...
काठमाडौँ । चाडवाड लक्षित सहुलियत मूल्य पसल असोज २१ गतेदेखि मङ्सिर ३ गतेसम्म सञ्चालन गरिनेभएको छ । आम उपभोक्ताको हितलाई ध्यानमा राखी अत्यावश्यक खाद्य तथा उपभोग्य वस्तु सुपथ मूल्यमा उपलब्ध गराउन चाडबाड अवधिभर उक्त पसल सञ्चालनमा ल्याउन लागिएको उद्योग, वाणिज्य तथा आ...
काठमाडौं । धितोपत्र ब्रोकर एशोशिएशन नेपालका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघ पुँजी बजार फोरमका अध्यक्ष सागर ढकालले सरकारी अब्यवहारिक नीतिका नेपालको पुँजी बजार धरासायी भएको बताएका छन् । उनले नेपाल उद्योग तथा व्यवसायी महासंघद्वारा आयोजित नेकपा एमालेसँ...
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले दशैँ र तिहारमा बजारमा हुने कृत्रिम अभाव र कालोबजारी रोक्न निरन्तर बजार अनुमगन गर्ने बताएका छन् । मंगलवार नेपाल एलपी ग्याँस उद्योग संघको २८ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ...
काठमाडौं । शेयर बजारमा आज सुधार देखिएको छ । नेप्से उलोका लागेसँगै कारोबार रकम पनि २ अर्ब नाघेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १८.४५ अंकले बढेको छ । ०.९२ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २०२२.९१ अंकमा उक्लिएको छ । ...
काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले नेपाल आयल निगमले सर्वसाधरणका लागि आइपीओ जारी गर्ने तयारीमा रहेको बताएका छन् । मंगलवार नेपाल एलपि ग्याँस उद्योग संघको २८ औं वार्षिक साधारण सभामा बोल्दै कार्यकारी निर्देशक थानीले यस्तो बताएका ह...
काठमाडौं । आइतबार त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट सुन सहित समातिएकी चिनियाँ नागरिक पटके तस्करी हुन सक्ने आँकलन गरिएको छ । चिनियाँ नागरिक गोन्सोङचु पटक पटक नेपाल आउजाउ गरेको भेटिएपछि पटके तस्करी हुन सक्ने अनुमान गरिएको हो । आइतबार तीन ओटा सु...
काठमाडौं । मंगलबार सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला ४ सय र चाँदी प्रतितोला ४० रुपियाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ११ हजार ८ सय रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख ११ हजार २ सय ५० रु...
काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले असोज १८ गतेदेखि २२ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्काशन खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता रु. १०० अंकित मूल्यमा १५ करोड रुपियाँ बराबरको १५ लाख कित्ता आइपीओ जारी गर्न लागेको हो । यसअघि नै १ लाख ...
काठमाडौं । नेपाल राष्ट्र बैंकले सुनको कोटा बढाएको छ । यसअघि दैनिक १० किलो सुन आयात गर्न बैंकहरुलाई अनुमति दिँदै आएको राष्ट्र बैंकले त्यसलाई बढाएर २० किलो बनाएको हो । सुनको कोटा बढाउन नेपाल सुनचादी व्यवसायी महासंघले दबाब दिँदै आएको थियो । व्यवसायीको दबाबपछि ...
काठमाडौं । नेपाली ब्राण्ड ‘लुक्ला आउटडोर’को शाखा ठमेलमा सञ्चालनमा आएको छ । चार महिला व्यवसायीहरुले सोलुखुम्बुको लुक्लाबाट सुरु गरेको यो ब्राण्डको व्यवसाय पर्यटकीय क्षेत्र ठमेलमा आजबाट संचालनमा ल्याएको ब्राण्डकी सहसंस्थापक आङछेची शेर्पाले जानकारी दिइन् ।...
काठमाडौँ । सन् २००९ मा अमेरिकामा सुरु भएको र हाल व्यावसायिकरूपले निकै सफल मानिएको ‘उबर’कै शैलीलाई पछ्याउँदै छ वर्षअघि नेपालमा पनि राइड सेयरिङ कम्पनी टुटल सुरु भयो । निजी सवारीसाधनलाई व्यावसायिकरूपमा सञ्चालन गर्ने उद्देश्यले टुटलले सेवा सुरु गरे पनि न...
काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालबीच भेटवार्ता भएको छ । भेटमा पुँजी बजार, भेञ्चर क्यापिटल र प्राइभेट इक्वीटीलगायत अन्य समसामयिक विषयमा छलफल भएको राष्ट्र बैंकले जनाएको छ । सो अवसरमा शेय...
काठमाडौं । नेपालीहरुको महान चाड दशैंमा घर जानका लागि अग्रिम बस टिकट असोज १५ गतेदेखी खुल्ने भएको छ । आज यातायात व्यावस्था विभागमा बसेको व्यवसायी र विभागको छलफलमा असोज १५ देखी अग्रिम टिकट बुकिङ खुलाउने सहमति भएको हो । विभागका महानिर्देशक उद्धवप्रसाद रिजालको अध्...
काठमाडौं । कुलेश्वरका एक व्यावसायीले गोदाममा लुकाइराखेको ७० हजार किलो चिनी सिल गरिएको छ । वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण विभागले गत बिहिबार उक्त चिनी सिल गरेको हो । काठमाडौं जिल्ला प्रमुख अधिकारी जितेन्द्र बस्नेत, विभागका महानिर्देशक तीर्थराज चिलुवाल ...
काठमाडौं । शेयर बजार आज पनि तल झरेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ५.८९ अंकले घटेको हो । ०.२९ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २००४.४५ अंकमा झरेको छ । आज २८४ कम्पनीका ६५ लाख १६ हजार ६ कित्ता शेयर किनबेच हुँदा १...
काठमाडौं । नेपालमा केन्ट उत्पादनहरूका लागि एक मात्र आधिकारिक वितरक सिजी इलेक्ट्रोनिक्स अन्तर्गतको संस्था ईओएल प्रालिले यसपालीको दशैं, तिहार र छठलाई लक्षित गरी ग्राहक योजना ल्याएको छ । भारत र नेपालमा पानी शुद्धिकरणका बजारमा ग्राहकवर्गले असाध्यै रुचाएको केन्ट आरओ...
कास्की । पोखरामा बजार अनुगमनका क्रममा एक ‘स्टोर्स’मा म्याद सकिएको सामान बिक्री गरेको पाइएपछि सो ‘स्टोर्स’लाई कारबाही गरिएको छ । जिल्ला अनुगमन समिति कास्कीले आइतबार पोखराको मुख्य बजार चिप्लेढुङ्गामा रहेको ‘भागिरथ स्टोर्स’मा अनुगम...
काठमाडौं । सिटिजन्स बैंकले असोज १७ गतेदेखि ३ अर्ब रुपियाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले प्रतिइकाई १ हजार रुपियाँ दरमा ३० लाख इकाई ऋणपत्र जारी गर्न लागेको हो । यसमध्ये १८ लाख इकाई बैंकले आफ्नै पहलमा र बाँकी १२ लाख इकाई सर्वसाधारणका लागि खु...
काठमाडौं । होण्डा टु व्हीलर्सको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले ‘दशैंमा दश लाख’ नामक आकर्षक ग्राहकमुखी उपहार योजना ल्याएको छ । यो योजना अन्तर्गत ग्राहकहरूल ेहोण्डाको कुनै पनि मोटरसाइकल तथा स्कुटरको खरिदमा स्क्रयाच कुपन प्राप्त गरी रु. १० ...
काठमाडौं । दशैंका लागि सडक यातायाततर्फ अग्रिम अनलाइन टिकट बुकिङ खुला गर्ने तयारी गरिएको छ । यातायात व्यावस्था विभागले बुकिङ खुलाउन तयारी गरेको हो । सोमबार यातायात व्यावसायीलाई बुकिङ खुला गर्ने विषयमा छलफल गर्न बोलाएको विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले जा...
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा दशैं जुत्ता मेला सञ्चालन भइरहेको छ । विभिन्न १० वटा कम्पनीहरुको संयुक्त आयोजनामा मेला सञ्चालन भएको हो । दशैं पर्वलाई लक्षित गरी भारी छुटको सुविधासहित मेला आयोजना गरिएको आयोजक सबिन कार्कीले जानकारी दिए । मेलामा १० देखि...