Advertisement

काठमाडौं । विभिन्न तीन बैंक तथा वित्तीय संस्थाले संस्थापक शेयरमा बिक्रीमा ल्याएका छन् ।  कामना सेवा विकास बैंक लिमिटेड, सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड र किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयरधनीहरूको नाममा रहेको एक लाख ३३ हजार १६...

काठमाडौं । आज शेयरबजारसहित बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय तथा शिक्षण संस्था बन्द रहने भएका छन् । सरकारले इल उद फितरको अवसरमा आज देशभर सार्वजनिक बिदा दिएको छ ।  भोलि अर्थात् मंगलबारबाट शेयरबजारसहित सबै कार्यालय नियमित समयमै खुल्नेछन् ।  ...

काठमाडौं । आज २०८१ असार ३ गते, जुन १७, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ ।  यसदिन अमेरिकी डलर १ को खरिद दर १३३.४० रुपियाँ र बिक्री दर १३४ रुपियाँ रहेकामा अघिल्लो दिन पनि सोही दर कायम थियो ।  त्यसैगरी, अघ...

काठमाडौं । बजाज मोटरसाइकलको लागि नेपालको एक मात्र आधिकारिक बिक्रेता हंशराज हुलासचन्द एन्ड कम्पनीले पल्सर एन १५० मोटरसाइकल सार्वजनिक गरेको छ । यो मोटरसाइकल भारतमा एक वर्षअघि नै लन्च भइसकेको थियो ।  यो स्पोर्टी मोटरसाइकल दैनिक प्रयोग र पावर पर्फर्मेन्स दुवैका ल...

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि आइतबार भएको अन्तरवार्तामा सुनियोजित ढंगले अनुपस्थित भएका तीन जना उम्मेदवारहरुका लागि एक पटक मौका दिइएको छ ।  आज अनुपस्थित हुने तीन जनालाई आउँदो बुधबार बिहान ९ बजे राष्ट्रिय योजना आयोगको सभाहलमा उपस्थित हुन अ...

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि सर्टलिस्ट (संक्षिप्त सुची)मा परेका उम्मेदवारमध्ये आइतबारको अन्तरवार्तामा दुईजना मात्रै उपस्थित भएका छन् । आजको अन्तरवार्तामा मुक्ति श्रेष्ठ र सन्तोषनारायण श्रेष्ठ उपस्थित भए । आज राष्ट्रिय योजना आयोगको सभाहलमा व्यवसायिक...

काठमाडौं । साताको पहिलो दिन आज शेयर बजार दोहोरो अंकले घट्दा नेप्से पुनः २१ सय अंकभन्दा तल झरेको छ । नेप्से तल झरे पनि कारोबार रकम भने उत्साहजनक रह्यो । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १७.०४ अंकले घटेको हो । ०.८० प्रतिशतले बजार घट्दा नेप्स...

काठमाडौं । बजाज मोटरसाइकलको नेपालको आधिकारिक बिक्रेता हंशराज हुलासचन्द एन्ड कम्पनीले पल्सर एन १५० मोटरसाइकल सार्वजनिक गरेको छ । यो मोटरसाइकल भारतमा एक वर्ष अघि नै लन्च भइसकेको थियो ।  यो स्पोर्टी मोटरसाइकल दैनिक प्रयोग र पावर पर्फर्मेन्स दुवैका लागि उपयुक्त र...

काठमाडौं । आइतबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला १ हजार ६ सय र चाँदी प्रतितोला २० रुपियाँ बढेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४२ हजार ८ सय र तेजावी सुन प्रतितोला १ लाख ४२ हजार १ सय रुपियाँमा क...

काठमाडौं । नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले ५० प्रतिशत हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले चुक्ता पुँजी ५४ करोड रुपियाँको ५० प्रतिशत अर्थात् २७ करोड रुपियाँको २ः१ अनुपातमा प्रतिकित्ता ५० रुपियाँमा हकप्रद बिक्री खुला गर्न लागेको हो ।   ...

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले संस्थापक शेयर लिलामीमा राखेको छ ।   कम्पनीले कुमारी बैंक लिमिटेडको स्वामित्वमा रहेको आफ्नो ६४ हजार ६१२ कित्ता शेयर लिलामीमा राखेको हो ।  न्यूनतम मूल्य प्रतिकित्ता २७५ रुपियाँ तोकिएको य...

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।  बैंकले संस्थापक शेयरधनी गणेशबहादुर श्रेष्ठको नाममा रहेको १० लाख ५६ हजार ९१७ कित्ता शेयर बिक्रीमा ल्याएको हो । यस शेयरमा बैंकका विद्यमान संस्थापक शेयरधनी, सर्वसाधारण व्यक्ति तथा संघसं...

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा आज लोकल गोलभेंडाभन्दा नेपाली ठूलो गोलभेंडा महँगो भएको छ ।  आज प्रतिकिलो १२ रुपियाँ रहेको लोकल गोलभेंडाको तुलनामा ठूलो नेपाली गोलभेंडा ६५ रुपियाँ तोकिएको छ । यो ५३ रुपियाँ महँगो हो ।  हिजो लोकल ग...

काठमाडौं । आज २०८१ असार २ गते, जुन १६, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अमेरिकी डलरको सटही दर बढेको छ भने युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङको भाउ घटेको छ ।  यसदिन अमेरिकी डलर १ को खरिद दर १३३.४...

सिरहा । स्थानीय उत्पादनलाई प्रवर्द्धन र किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले लहानमा उत्पादित आँपको ‘ब्राण्डिङ’ गर्न थालिएको छ । आँपको राजधानी मानिएको लहानबाट आजदेखि औपचारिकरूपमा आँपको सङ्कलन, ‘ग्रेडिङ’, ‘प्याकेजिङ’, ‘ब्राण्डिङ&rs...

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोलमा प्रतिलिटर रु तीन र डिजेल तथा मट्टितेलमा प्रतिलिटर रु एकले घटाएको हो । निगम सञ्चालक समितिको आजको निर्णयानुसार इन्धनको मूल्य घटाउने निर्णय भएको  हो । निगमले घटेको मूल्य आज राति ...

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि सर्टलिष्ट (संक्षिप्त सूची)मा परेकाहरुको अन्तर्वार्ता आज (आइतबार) बिहान हुने भएको छ ।  बोर्डको अध्यक्ष नियुक्तिमा ढिलाई गरेको भन्दै चर्को आलोचना हुन थालेपछि अर्थमन्त्री बर्षमान पुन लचक भएका हुन् । उम्मेदवारहरुको...

काठमाडौं । नेपालको लागि ओमोडा गाडीको आधिकारिक वितरक एसपिजि अटोमोबाइल्स प्रालिले नबिल बैंकसँग सवारी साधनको फाइनान्सिङ तथा वित्तीय सुविधाका लागि सहकार्य गरेको छ ।  दुई कम्पनीबीच गत जेठ २९ गते सम्झौता भएको हो । उक्त सम्झौता अन्तर्गत, ओमोडाको जुनै पनि विद्युती...

काठमाडौं । नागरिक लगानी कोषले १४.७३ प्रतिशत लाभांश घोषणा गरेको छ ।   सञ्चालक समितिको आज बिहान बसेको बैठकले आव २०७९/८० को नाफाबाट १४ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७३६८ प्रतिशतले नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव नवराज खड्काले जना...

काठमाडौं । शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला ४ सय घटेको हो भने चाँदी प्रतितोला १० रुपियाँ घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ४१ हजार २ सय र तेजावी सुन प्रतितोला १ लाख ४० हजार ५०० रुपि...

काठमाडौं । नेपालका लागि हुण्डाई मोटर कम्पनीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आफ्नो भगिनी संस्था लक्ष्मी मोटर कर्पोरेसन (एलएमसी) बाट नेपालमा नै हुण्डाई भेन्यूको व्यवसायिक उत्पादन गरी विक्री वितरण सुरु गरेको छ ।  लक्ष्मी मोटर कर्पोरेसन, नेपालमा लक्...

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत चितवनको फिस्लिङ बजारनजिक आज बिहान दुई सवारीसाधन एकापसमा ठोक्किँदा २० जना घाइते भएका छन् भने पाँचजनाको अवस्था गम्भीर छ । नेपालगञ्जबाट काठमाडौँतर्फ गइरहेको भे१ख ४०६० नम्बरको यात्रीबस त्रिशूली नदी किनारमा खसेको छ ।  काठमाडौँबा...

काठमाडौं । आईपीओ जारी गर्ने प्रस्तावसहित हुलास फिनभर्स हायर पर्चेज लिमिटेडले विशेष साधारणसभा बोलाएको छ ।  सभा, असार १६ गते कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभाले कम्पनीको अधिकृत तथा जारी पुँजी वृद्धि गर्ने, नयाँ संस्थापकहरूमा ब...

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा आज हरियो खुर्सानीको मूल्य बढेको छ भने अदुवाको घटेको छ ।  आज, हरियो खुर्सानी (बुलेट) प्रतिकिलो १०६ रुपियाँमा कारोबार भइरहेको छ । हिजो भने प्रतिकिलो ६५ रुपियाँ थियो । हिजोको तुलनामा ४१ रुपियाँले बढेको हो ।&n...

काठमाडौं । प्रुडेन्सियल क्यापिटल म्यजनेजमेन्ट कम्पनी प्रालिले संस्थापक शेयर बिक्रीमा राखेको छ ।  कम्पनीले कुमारी बैंक लिमिटेडको नाममा रहेको दुई लाख कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो ।   विद्यमान संस्थापक शेयरधनी तथा जोकोही व्यक्ति, कम्पनी वा स...