काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारणसभा बोलाएको छ। साधारणसभा चैत २५ गते, आइतबार, पार्क सफारी रिसोर्ट, सौराहा, चितवनमा बस्दैछ । सभा बिहान १० बजे सुरु ...
काठमाडौं । सानिमा जीआईसी इन्स्योरेन्सको वार्षिक साधारणसभा यही चैत २९ गते बस्ने भएको छ । सभा अमृतभोग कालिकास्थान, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभामा कम्पनीले चुक्ता पुँजीको २५ प्रतिशतले हुन आउने ५० करोड रुपियाँबराबरको हकप्रद शेयर जारी गर्...
काठमाडौं । आज कालिमाटी फलफूल तथा तरकारी बजारमा तिते करेला र परवरको मूल्य बढेको छ भने पुदिना सस्तिएको छ । हिजो प्रतिकिलो १२५ रुपियाँ रहेको तिते करेला आज किलोमा ४५ रुपियाँले बढेर १७० रुपियाँ कायम भएको छ । त्यसैगरी परवर पनि बढेको छ । यस...
काठमाडौं । अवैध सुन तस्करीबारे जाँचबुझ गर्न गठित आयोगले ६८ जनालाई कारबाहीको सिफारिस गर्दै प्रतिवेदन बुझाएको छ । समितिले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई बिहीबार प्रतिवेदन बुझाएको छ । प्रतिवेदनमा सुन तस्करीमा प्रत्यक्ष–परोक्ष रूपमा संलग्न ६८ जनालाई क...
काठमाडौं । आज २०८० चैत २ गते, १५ मार्च २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । आज अमेरिकी डलरको भाउ घटेको छ । यस दिन अमेरिकी १ डलरको खरिद मूल्य १३२.२२ रुपियाँ र बिक्री मूल्य १३२.८२ रुपियाँ छ, जुन हिजो खरिद १३२.२९ रुपियाँ ...
काठमाडौं । सिंगटी हाईड्रो इनर्जी लिमिटेडले निष्काशन गरेको हकप्रद शेयरहरु बुधबार बाँडफाँड गरिएको छ । कम्पनीले गत पुस २१ गतेसम्म कायम साविक शेयरधनीहरुका लागि १ कित्ता शेयर बराबर नयाँ १ कित्ता (१ः१) शेयरको अनुपातमा प्रति शेयर रु.१००/– अंकित दरको १,...
काठमाडौं । चैत महिनामा एक वाणिज्य बैंकसहित विभिन्न ११ कम्पनीको साधारण सभा हुने भएको छ । यी मध्ये ३ वटाले मात्रै लाभांश प्रस्ताव गरेका छन् । यसैक्रममा नेपाल इन्भेष्टमेण्ट मेगा बैंक ३७औँ वार्षिक साधारण सभा चैत २० गते हुने तय भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौंम...
काठमाडौं । नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले माननीय उपप्रधानमन्त्री, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठसंग भेटगरी विभिन्न विषयहरुमा छलफल गरेको छ । उक्त भेटघाट तथा छलफलमा अध्यक्ष चौधरीले सो मन्त्रालयसंग सम्बन्धित नाडाको...
काठमाडौं । साताको अन्तिम दिन आज शेयर बजारले ओरालो झरेर बिश्राम लिएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २७.८४ अंकले घटेको हो । १.३२ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २०८०.८७ अंकमा झरेको छ । आज ३०३ कम्पनीका १ करोड १४ लाख ८३ हजार ६...
काठमाडौं । नबिल बैंकले ५ अर्ब रुपियाँ बराबरको अग्राधिकार शेयर निष्काशन गर्ने भएको छ । आज बसेको संचालक समितिको बैठकले नेपाल राष्ट्र बैंक लगायत नियमनकारी निकायको स्विकृति प्राप्त गरे पश्चात ८ प्रतिशत ब्याज पाइने नबिल डिबेञ्चर २०८९ जारी गर्ने निर्णय गरेको कम्पनी...
काठमाडौं । बिहिबार सुनचाँदीको बढेको घटेको छ । सुन प्रतितोला ८ सय र चाँदी प्रतितोला ५० रुपियाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख २५ हजार ८ सय र तेजावी सुन प्रतितोला १ लाख २५ हजार २ सय रुपियाँमा कारोबार भइरह...
काठमाडौं । हाथवे इन्भेस्टमेन्ट नेपाल लिमिटेडको ‘लक इन’ अवधि आज (चैत १ गते) सकिँदैछ । कम्पनीको ३६ हजार ५१२ कित्ता शेयरको ‘लक इन’ अवधि आजपश्चात समाप्त हुन लागेको हो । त्यसैगरी, यसै महिनामा अन्य सिंगटी हाइड्रो इनर्जी, सूर्यज्योति लाइफ इ...
काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको वार्षिक साधारणसभा चैत २९ गते बस्दैछ । सभा, कालिमाटी ब्यांकेट, कालिमाटीमा बिहान ११ बजे सुरु हुनेछ । सभामा गत आर्थिक वर्ष २०७९/०८० को नाफा नोक्सानसम्बन्धी हिसाबबारे छलफल हुनुका साथै चालू आवका लागि ल...
काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले ५७ औं वार्षिक साधारणसभा बोलाएको छ । सभा यही चैत्र २३ गते शुक्रबार त्रिभुवन आर्मी आफिसर्स क्लब भद्रकाली, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम कम्पनीको हाल कायम चुक्ता पुँ...
काठमाडौं । रु रु जलविद्युत् परियोजनाको ‘लक इन’ अवधि आगामी वैशाख ३ गते सकिने भएको छ । कम्पनीको संस्थापक शेयर, स्थानीय बासिन्दा र कर्मचारीलाई बाँडफाँट भएको शेयरको लक इन अवधि वैशाख ३ गते सकिने भएको हो । यो अवधि सकिएपछि संस्थापक शेयरधनी, स्थानी...
काठमाडौं । आज कालिमाटी फलफूल तथा तरकारी बजारमा कोइरालोको भाउ एकैचोटि ३८९ प्रतिशतले बढेको छ । हिजो प्रतिकिलो ७५ रुपियाँमा खरिदबिक्री भएको कोइरालाको एकैदिन २९१.६७ रुपियाँले बढेर ३६६.६७ रुपियाँ पुगेको छ । त्यस्तै, आज परवरको भाउ भने घटेको छ । हिज...
काठमाडौं । आज २०८० चैत १ गते, १४ मार्च २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । आज अमेरिकी डलरको भाउ बढेको छ । यस दिन अमेरिकी १ डलरको खरिद मूल्य १३२.२९ रुपियाँ र बिक्री १३२.८९ रुपियाँ छ । हिजो भने खरिद १३२.१२ रुपियाँ र बि...
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष पदका लागि १९ जनाको आवेदन परेको छ । सेबोनका अध्यक्षका लागि गत फागुन १६ गतेदेखि १५ दिनको म्याद राखेर दरखास्त आव्हान गरिएकोमा उक्त सयम आज साँझ ५ बजे सकिएको छ । बोर्डमा अध्यक्ष नियुक्त गर्नका लागि सरकार...
कठमाडौं । यो चिसो दिनहरूलाई बिदाइ र तातो दिनहरूलाई स्वागत गर्ने समय हो । यद्यपि हामीमध्ये धेरैजसो गर्मीको तातो घाममा नुहाउनको लागि उत्सुकता हुन्छौं । धेरै तापक्रम बढ्दा भने गर्मीले ठूलो चिन्ताको विषय बनाउँछ । तर सीजी ब्रान्डले उचित मूल्यका साथ स्मार्ट प्रविधियूक्त फ्यान ...
काठमाडौं । केही दिन यता बढिरहेको शेयर बजारमा आज पुनः करेक्शन आएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २.४८ प्रतिशतले बजार घटेको हो । ०.११ प्रतिशतले बजार तल झर्दा नेप्से परिसूचक २१०८.७२ अंकमा झरेको छ । आज ३१० कम्पनीका १ क...
काठमाडौं । नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधी मण्डलले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक तिर्थराज चिलुवालसंग भेटगरी विभिन्न विषयहरुमा छलफल गरेको छ । उक्त भेटघाट तथा छलफलमा अध्यक्ष चौधरीले सरकारले मितिः २०८० फागुन २५...
स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–७, सिरौँलास्थित एकै परिवारले रु ३५ लाखको सुन्तला उत्पादन गरेर बिक्री गरेका छन् । सफल सुन्तला उत्पादक किसानको पहिचान बनाएका यहाँका ८२ वर्षीय किसान देवीप्रसाद भण्डारीका छोराहरूले यस वर्ष रु ३५ लाखको सुन्तला उत्पादन गरेर बिक्री ग...
काठमाडौं । फागुन महिनाको अन्तिम दिन आज बुधबार सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला १ हजार र चाँदी २० रुपियाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख २५ हजार र तेजावी सुन प्रतितोला १ लाख २४ हजार ४ सय रुप...
काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष बन्न बीमा प्राधिकरणका पूर्वअध्यक्ष सहित चार जनाले आवेदन दिएका छन् । बीमा समितिका पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईंले बोर्ड अध्यक्ष बन्नका लागि पहिलो आवेदन दिएका छन् । त्यस्तै, धितोपत्र कार्यकारी निर्देशकद्वय डा.नवराज अधिकारी र कृष्ण...
काठमाडौं । नेरुडे र मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोबार आज (बुधबार) देखि रोक्का हुने भएको छ । ‘धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९’ मा भएको व्यवस्थाबमोजिम शेयर ...