अमेरिकी डलर घट्दा अस्ट्रेलियन डलर बढ्यो, यस्तो छ आजको विनिमय दर

Advertisement

काठमाडौं । आज २०८० चैत २ गते, १५ मार्च २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ ।

आज अमेरिकी डलरको भाउ घटेको छ । यस दिन अमेरिकी १ डलरको खरिद मूल्य १३२.२२ रुपियाँ र बिक्री मूल्य १३२.८२ रुपियाँ छ, जुन हिजो खरिद १३२.२९ रुपियाँ र बिक्री १३२.८९ रुपियाँ थियो । 

Advertisement

त्यसैगरी अस्ट्रेलियन डलर भने बढेको छ । हिजो १ डलरको खरिद दर ८७.४८ रुपियाँ र बिक्री दर  ८७.८७ रुपियाँ रहेकामा आज खरिद ८७.६२ रुपियाँ र बिक्री ८८.०१ रुपियाँ रहेको राष्ट्र बैंकले जनाएको छ । 

हेर्नुहोस् आज कुन मुद्राको विनिमय दर कति ?

 

मुद्रा

एकाइ

खरिद दर (हिजो)

खरिद दर (आज)

बिक्री दर (हिजो)

बिक्री दर (आज)

अमेरिकी डलर

१३२.२९

१३२.२२

१३२.८९

१३२.८२

युरोपियन युरो

१४४.७१

१४४.६६

१४५.३७

१४५.३२

पाउन्ड स्टर्लिङ

१६९.३०

१६९.३५

१७०.०७

१७०.१२

स्विस फ्रांक

१५०.६७

१५०.३९

१५१.३६

१५१.०७

अस्ट्रेलियन डलर

८७.४८

८७.६२

८७.८७

८८.०१

क्यानेडियन डलर

९८.०६

९८.१७

९८.५१

९८.६२

सिंगापुर डलर

९९.२५

९९.२८

९९.७०

९९.७३

जापानी येन

१०

८.९४

८.९५

८.९८

८.९९

चिनियाँ युआन

१८.३९

१८.३९

१८.४८

१८.४७

साउदी रियाल

३५.२७

३५.२६

३५.४३

३५.४२

कतारी रियाल

३६.२८

३६.२५

३६.४४

३६.४२

थाइ भाट

३.७१

३.७१

३.७२

३.७३

युएइ दिराम

३६.०२

३६

३६.१८

३६.१६

मलेसियन रिंगिट

२८.२२

२८.२२

२८.३५

२८.३४

कोरियन वन

१००

१०.०६

१०.०५

१०.१०

१०.०९

स्विडिस क्रोनर

१२.९३

१२.९१

१२.९९

१२.९७

डेनिस क्रोनर

१९.४१

१९.४०

१९.४९

१९.४९

हङकङ डलर

१६.९१

१६.९०

१६.९९

१६.९८

कुबेती दिनार

४३०.६३

४३०.४८

४३२.५८

४३२.४३

बहराइन दिनार

३५१.२७

३५०.८३

३५२.८७

३५२.४२

 

 

 

 

Advertisement