सुनको मूल्य प्रतितोला ८ सय रुपियाँ बढ्यो, तोलाको कति पुग्यो ?

Advertisement

काठमाडौं । बिहिबार सुनचाँदीको बढेको घटेको छ । सुन प्रतितोला ८ सय र चाँदी प्रतितोला ५० रुपियाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख २५ हजार ८ सय र तेजावी सुन प्रतितोला १ लाख २५ हजार २ सय रुपियाँमा कारोबार भइरहेको छ ।

Advertisement

त्यस्तै चाँदी प्रतितोला १ हजार ५ सय १५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Advertisement