Advertisement

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री तथा एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप र पूर्वगृहमन्त्री बालकृष्ण खाँणका स्वकीय सचिव नरेन्द्र केसीलाईलाई धरौटीमा छाड्न आदेश भएको छ । उच्च अदालत, पाटनले आज सन्दीपलाई ३० लाख रुपियाँ र केसीलाई १० ला...

काठमाडौँ । भूकम्पपीडितको अस्थायी आवास निर्माणका लागि कायम भएका लाभग्राहीमध्ये आठ हजार आठ सय ३९ परिवारका लागि रु २२ करोड नौ लाख ७५ हजार रकम निकासा गरिएको छ ।  राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आजसम्म कूल ११ हजार नौ सय ९७ लाभग्र...

काठमाडौं । ज्योति विकास बैंकले ग्राहकलाई ‘सी फुड’ बाट माछा–मासु लगायतका अन्य फ्रोजन खाद्यमा २७ प्रतिशतसम्मको छूट प्रदान सम्बन्धी सम्झौता गरेको छ। बैंकले काठमाडौं महानगरपालिका–१५ डल्लुस्थित सी फुड एण्ड फुड ट्रेडर्ससंग गरेको सम्झौता बमोजिम ग्राह...

काठमाडौं । रक्षामन्त्री पूर्णबहादुर खड्काले मुलुकमा आर्थिक स्थायित्व कायम गर्ने, लगानीको वातावरण सुधार गरी आय र रोजगारी बढाउने कुरामा सरकार लागिपरेको दावी गरेका छन् ।  शुक्रवार नेपाल आर्थिक पत्रकार समाज (सेजन)को वार्षिकोत्सव कार्यक्रममा उनले बढ्दो आयात र घढ्दो नि...

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र भक्तपुरको भीमसेनस्थानमा रहेको सिद्धि स्मृति प्रतिष्ठानबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ ।  उक्त सम्झौतापत्रमा आइजीआई प्रुडेन्सियलका नायव प्रमुख कार्यकारी उज्ज्वल ढुंगाना र सिद्धि स्मृति प्रतिष्ठानका निर्देशक अनिल रा...

काठमाडौं । नाइजेरियाले २०२४ मा आर्थिक वृद्धिको लागि ३.७६ प्रतिशत लक्ष्य निर्धारण गरेको छ । नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले नाइजेरियाको राजधानी अबुजामा रहेको राष्ट्रिय सभाको संयुक्त सत्रमा २०२४ विनियोजन विधेयक पेश गर्दै यस्तो लक्ष्य राखेको बताए ।  कुल...

काठमाडौं । शुक्रबार सुनको मूल्य घट्दा चाँदीको मूल्य भने बढेको छ । सुन प्रतितोला ३ सय रुपियाँ घटेको हो भने चाँदी प्रतितोला २० रुपियाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १९ हजार र तेजावी सुन प्रतितोला १ लाख १८ हजा...

काठमाडौं । संविधानविद् डा. भीमार्जुन आचार्यले बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाल वायुसेवा निगमले गरेको व्यवहारप्रति प्रधानमन्त्री दाहाल र निगमले सम्वन्धित यात्रुसँग क्षमा माग्दै क्षतिपूर्ति समेत दिनुपर्ने बताएका छन् ।  प्रधानमन्त्रीलाई चाँडै यूएई (संयुक्त अरव ...

काठमाडौँ । सरकारले खाद्य तथा पोषण सुरक्षा आयोजनाका लागि विश्व बैंकबाट दुई करोड अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।  मन्त्रिपरिषद्ले यही मङ्सिर ७ र १३ गते गरेका निर्णयबारे जानकारी दिँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले शिक्षा क्षे...

मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–२ धवाडीपुलस्थित भित्री सडकखण्डमा आज दिउँसो मोटरसाइकल दुर्घटनामा परेर मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । दुर्घटनामा परेर गम्भीर घाइते भएका मकवानपुरगढी–२ कुर्लेपाखा बस्ने अन्दाजी ३५ वर्षीय भीमबहादुर स्याङ्ता...

काठमाडौं । गत कात्तिक १७ मा जाजरकोट, रुकुम र आसपासका क्षेत्रहरूमा गएको भूकम्पबाट प्रभावितहरुका लागि एशियन पेन्टस् नेपालले ५० लाख रुपियाँ सहयोग गरेको छ ।   विपद् प्रभावित क्षेत्रमा सरकारको पुनस्र्थापना र पुनर्निर्माणको प्रयासमा सहयोग पुर्याउन र विपद्बाट पीडितहरूल...

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले जनतामा अन्योल र निराशा र जनता विदेश पलायन हुँदै जाँदा प्रतिक्रियावादी शक्तिहरु सल्बलाउन थालेको भन्दै आलोचना गरेका छन् ।  बिहीवार बैतडीको गोठलापानी आयोजित महाकाली—मेची अभियानअन्तर्गतको कार्यक्रमा उनले अहिले र...

काठमाडौं । देशको अहिलेको आर्थिक अवस्था विषम खालको छ । आर्थिक मन्दी, उपभोक्ताको क्रयशक्तिमा आएको शिथिलता, सञ्चालन खर्चमा भएको वृद्धि, सरकारले पुँजीगत बजेट खर्च गर्न नसक्दा सानादेखि ठूला उद्योग व्यवसाय समस्यामा पर्न थालेका छन् ।  पछिल्लो आर्थिक परिस्थितिकै कारण औद्योग...

काठमाडौं । शेयर बजार निरन्तर घटिरहेको छ । लगातार चौथो दिन बजार ओरालो झरेको हो ।  यसैक्रममा आज बजार १८.०६ अंकले घटेको हो । ०.९६ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १८५८.५३ अंकमा झरेको छ ।  आज २८९ कम्पनीका ४५ लाख ९५ हजार ५ सय ५३ कित्ता शेयर किनब...

काठमाडौ । नेपालका लागी टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले म्याक्सचेञ्ज मेला कार्यक्रम आयोजना गर्न लागेको छ । यस मेलामा जुनसुकै ब्राण्डका पुराना गाडीहरुसंग टाटाको नेपालमा सर्वाधिक रुचाइएको टाटा नेक्सन म्याक्स साट्न सकिनेछ ।  ग्राहकको परि...

बेइजिङ । चीनमा नोभेम्बर महिनामा कारखाना गतिविधिमा लगातार दोस्रो महिना सङ्कुचन भएको आधिकारिक तथ्याङ्कले बिहीबार बताएको छ । यसबाट सरकारमाथि सङ्कटग्रस्त अर्थतन्त्रका लागि अझ बढी सहयोग प्रदान गर्नुपर्ने दबाब बढेको छ । राष्ट्रिय तथ्याङ्क ब्युरोका अनुसार कारखाना उत्पादनको प्र...

सर्लाही । सर्लाहीका उखु उत्पादक किसान उखुको मूल्य निर्धारण नहुँदै सस्तोमा सक्खर उद्योगलाई उखु बेच्न बाध्य भएका छन् । जिल्लाका उखु मिलले समयमै भुक्तानी नदिएपछि उखु उत्पादक किसान सस्तो मूल्यमा सक्खर उद्योगलाई उखु बेच्न बाध्य भएका हुन् । जिल्लामा रहेका  उखु मिलमध्ये हरि...

काठमाडौं । नेपालमा हुन्डाई गाडीहरुको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘अनबिटेबल एक्सचेन्ज’ अफर योजना ल्याएको छ ।  आज मंसिर १४ गतेबाट सुरु भएको यो योजनामा आफ्नो कुनै पनि ब्रान्डको गाडी ल्याएर हुन्डाईको उत्कृष्ट, गुणस्तरीय र विश्वसनीय इन्...

काठमाडौं । नेपालमा गल्फ लुब्रिकेन्ट उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेशनलको इजाजतपत्र प्राप्त नेपाल ल्युब आयल लिमिटेडले चितवन रत्ननगरका दूई विद्यार्थीलाई छात्रवृति प्रदान गरेको छ ।   रत्ननगर वडा नं. १ निवासी सरस्वती चौधरीका दुई सन्तानलाई कम्पनीको तर्फबाट एकवर्षको ला...

काठमाडौं । बिहीबार पनि सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज हिजोजस्तै छापावाल सुन प्रतितोला १ लाख १९ हजार ३ सय र तेजावी सुन प्रतितोला १ लाख १८ हजार ७ सय ५० रुपियाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदी प्रतितोला १ ह...

काठमाडौं । नेपाल राष्ट्र बैंकले जारी गर्ने मौद्रिक नीतिको पहिलो समीक्षामा मौद्रिक नीतिले गरेका व्यवस्थालाई खुकुलो बनाउन व्यवसायीहरुले माग गरेका छन् ।  विगत डेढ वर्षदेखि लिएको कसिलो मौद्रिक नीतिलाई पहिलो समीक्षामार्फत खुकुलो बनाउनुपर्ने माग निजी क्षेत्रले राखेको...

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणसँग जोडिएर पुर्पक्षका लागि थुनामा रहेका नेताद्धय बालकृष्ण खाँड र टोपबहादुर रायमाझीलाई धरौटीमा रिहाईको तयारी भइरहेको समाचार आएपछि पीडितहरु आक्रोसित भएका छन् ।  आफूहरुलाई न्यायको सुनिश्चितता नगरी यस प्रकरणसँग जोडिएका न...

काठमाडौं । व्यवसायी एवं अभियान्ता दुर्गा प्रसाइँले पाँच लाख रुपियाँसम्म ऋण मिनाहा गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले आफूलाई सन्देश पठाएको दावी गरेका छन् ।  एक युट्युव च्यानलसँगको कुराकानीमा उनले भने, ‘प्रचण्डले त खबर पठाइसक्नु भयो मलाई । दुर्गाजी ! २० लाख...

काठमाडौं । इजिप्टले चिनियाँ पर्यटन बजारमा आफ्नो हिस्सा बढाउने देशको महत्वाकांक्षी रणनीतिको एक भागको रूपमा २०२८ सम्ममा वार्षिक ३० लाख चिनियाँ पर्यटकहरू आकर्षित गर्ने लक्ष्य बनाएको छ ।  इजिप्टका पर्यटन तथा पुरातात्विक मन्त्री अहमद इसाले यसबारे जानकारी गराए । इजिप्ट...

काठमाडौं । होटल, क्यासिनो तथा रेष्टुरेण्टका मजदुरहरुले आफूहरुको न्यूनतम मासिक पारिश्रमिक कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन् ।  सामाजिक सुरक्षा कोषमा आवद्ध हुन पनि सरकारले आफूहरुलाई तोकिदिएको मासिक पारिश्रमिक कार्यान्वयनमा ल्याउन ढिलाई गर्न नहुने उनीहरुको ...