Advertisement

काठमाडौं । जगदम्बा मोटर्स आधिकारिक बिक्रेता रहेको टीभीएस ब्राण्डले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल र भारतका विभिन्न स्थानमा हालसम्मकै लामो मोटर साइकल यात्रा तय गर्दै उक्त रेकर्ड कायम गरिएको हो । टिभिएस ब्राण्डले बाइकिङबाट समाजिक कार्यमा सहयोग पुर्याउने र युवाहरुलाई...

काठमाडौं । महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२३ को उपाधि प्राइम कमर्सियल बैंकले जितेको छ । सोमबार सम्पन्न फाइनल खेलमा माछापुच्छ्रे बैंकलाई ४० रनले हराउँदै प्राइम बैंकले उपाधि जितेको हो । फाइनल खेलको म्यान अफ द म्याच उपाधि प्राइम बैंकका क्रितार्थ शाक्यले हात पारेका छन् ।...

महेन्द्रनगर । दुई वर्षअघि तत्कालिन  प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरको बेदकोट नगरपालिकामा प्रस्तावित दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गरे । कञ्चनपुरलाई औद्योगिक क्षेत्रको हब बनाउने लक्ष्यसहित २०५२ सालमा प्रस्ताव भएको उक्त औद्योगिक क्षेत्र २८ वर्ष वितिसक्दा पनि चर्...

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले दुई देशबीचमा उपलब्धीमूलक सम्झौता नहुने देखेरै आफू भारत भ्रमणमा नगएको बताएका छन् ।  मंगलवार खिजिदेम्बा हुँदै नयाँ पर्यटन पथमार्ग शुमारम्भ र खिजिदेम्बामा गल्फ खेलको सम्भावना उजागर गर्ने उद्देश्यले आ...

खप्तड । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खप्तडलाई विकास कोषमा परिणत गरिने बताएका छन् ।   खप्तडमा आयोजना गरिएको अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनको आज उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले चार जिल्ला (बझाङ, बाजुरा, अछाम र डोटी)को सङ्गमस्थल खप्तडलाई अब ...

काठमाडौं । देशकै मुख्य पालिका काठमाडौं महानगरका निजी विद्यालयहरुले सरकारले तोकेअनुसार विद्यार्थीहरुलाई छात्रवृद्धि गर्न अटेर गरेको पाइएको छ ।  महानगरपालिकाले नियमअनुसार १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउनुपर्ने भए पनि अधिकांश विद्यालयले नगन्य मात्...

काठमाडौं । अल्फाबिटा कन्सल्टेन्सीले एसईई दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरेर ब्रिज कोर्स पोस्ट एसईई नामक मेला संचालन गर्ने भएको छ । मेला जुन १२ तारिक अर्थात जेठ २९ गते हुने भएको हो ।  बानेश्वर चोक नजिकै रहेको उक्त कन्सल्टेन्सीले शिक्षा विधामा केन्द्रित भए...

काठमाडौं । अवसर इक्वीटी डाइभर्सिफाइड फण्डले हिमपर्वत हाइड्रोपावर लिमिटेडसँग लगानी सम्झौता गरेको छ ।  अवसरले सागु खोला–१ जलविद्युत (५.५ मेगावाट) र सागु खोला (२० मेगावाट) जलविद्युत आयोजनामा ३९ करोड ६ लाख रुपियाँ लगानी गर्ने गरी सम्झौता गरिएको हो । ...

काठमाडौं । नेपाल र इटालीबीच व्यावसायिक सम्बन्ध प्रगाढ बनाउन समर्पित नेपाल इटाली चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रीले ‘जुन ५’ तारिखलाई द्विपक्षीय व्यापार बैठक – एनआईसीसीआई दिवस २०२३ को घोषणा गरिएको छ । यस अवसरमा पहिलो संस्करणको न्यूजलेटर अनावरण गरिएको छ ...

काठमाडौं । टारो मोटरसाइकलको नेपालका लागी आधिकारिक वितरक ओम मोटोकर्प प्रालिले नेपाली बजारमा उपलब्ध २ मोडलको मूल्य घटाएको छ । टारोका दुई मोडल जीपी टु २०० र जीपी वान २५० को मूल्य घटाइएको हो । जीपी टु २०० को मूल्य पहिले रु. ५ लाख ५५ हजारबाट घटाएर ४ लाख ७५ हजा...

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी असार मसान्तभित्र वाणिज्य बैंकहरु मर्जमा गई एकीकृत कारोबार सञ्चालन गर्दा विभिन्न ६ वटा सुविधा दिने भएको छ ।  गत पुस मसान्तसम्म एकीकृत कारोबार सञ्चालन गर्न नसकेका वाणिज्य बैंकहरुलाई राष्ट्र बैंकले आज क, ख र  ग वर्गका बैं...

लुम्बिनी । पछिल्लो समय आन्तरिक पर्यटकसँगै लुम्बिनीमा भारतीय र तेस्रो मुलुकका पर्यटक आउनेक्रम बढेको छ । यसै क्रममा पछिल्लो पाँच महिना अर्थात् २०२३ को जनवरीदेखि मे महिनासम्म कूल चार लाख ७० हजार पाँच सय ४२ बढी पर्यटक लुम्बिनी भित्रिएका छन् । सन् २०२२ को जनवरीदेखि मे महि...

काठमाडौं । सिद्धार्थ बैंकले विश्व वातावरण दिवसको अवसरमा स्वच्छ वातावरण निर्माणमा सघाउ पुर्याउने उद्देश्यले सातै प्रदेशमा विभिन्न कार्यक्रम आयोजना गरी विश्व वातावरण दिवस मनाएको छ ।  यस दिवसको अवसरमा विभिन्न स्थानहरुमा सरसफाई तथा वृक्षारोपण कार्यक्रम, कर्मचारीबीच टि...

काठमाडौं । ग्लोबल आइएमई बैंकले सातवटै प्रदेशमा वृक्षारोपण गर्दै विश्व वातावरण दिवस मनाएको छ । बैंकले ‘एक कर्मचारी, एक विरुवा रोपण’ अभियानअन्तर्गत सातवटै प्रदेशमा विभिन्न प्रजातिक उन्नत बोट/बिरुवाहरु रोपेर विश्व वातावरण दिवस मनाएको हो । बैंकले मोरङ...

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मिनबहादुर श्रेष्ठले आगामी आर्थिक बर्षको बजेटले लिएका लक्ष्यहरु सजिलै पुरा हुने बताएका छन् ।  इकोनोमिक मिडिया सोसाईटी नेपाल (ईम्शन)ले आयोजना गरेको पोस्ट बजेट छलफल कार्यक्रममा बोल्दै श्रेष्ठले आर्थिक वृद्धि, राजस्व, अनुदानलगाय...

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले थप ११ नयाँ ब्रोकर कम्पनीलाई लाईसेन्स प्रदान गर्ने निर्णय गरेको छ ।  सेबोन सञ्चालक समितिको आज बसेको बैठकले उक्त निर्णय गरेको हो ।  यसअघि ७ नयाँ ब्रोकर कम्पनीले लाइसेन्स पाएका थिए । यसअघि ५० ब्रोकर कम्पनी सञ्चालन...

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले सरकारले ऋण लिएर घ्यू खाने प्रवृति रोकिनु पर्ने बताएका छन् । उनले इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्शन) ले सोमबार राजधानीमा आयोजना गरेको कार्यक्रमा बोल्दै सरकारले हरेक वर्ष देशलाई ऋणको भार थप्दै गएको बताए । ...

काठमाडौं । बजेट निर्माण वास्तविकताबाट निक्कै पर जान थालेको सांसद तथा अर्थविद् डा. स्वर्णिम वाग्लेले बताएका छन् । प्रत्येक वर्ष बजेटको आकार एकातिर र वास्ताविकता अर्कैतिर हुन थालेको उनले बताए ।  इकोनोमिक मिडिया सोसाइटी नेपाल (ईम्शन) ले आज आयोजना गरेको...

काठमाडौं । सेल्सबेरीले आधुनिक प्रविधिको प्रयोग गर्दै अब आफ्ना सामानहरु डिजिटल्ली बिक्री वितरण गर्ने भएको छ । ग्राहकहरुको मागलाई सम्बोधन गर्दै किनबेचलाई छिटो छरितो बनाउन उक्त बाटो अपनाएको केन्द्रिय कार्यालय सातदोबाटोमा आयोजित एक कार्यक्रममा जानकारी दिइएको हो । ...

काठमाडौं । नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले आगामी आवको बजेटमा भएको कच्चापदार्थको १० प्रतिशत भन्सार र १३ प्रतिशत भ्याटको प्रवधानले उद्योगहरु चल्न नसक्ने अवस्था सिर्जना भएको जनाएको छ ।  ध्यू तेल उत्पादक संघ, नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघले सं...

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले पोखरामा आफ्नै सुविधा सम्पन्न भवनको उद्घाटन गरेको छ । उक्त भवन पोखराको न्युरोडमा स्थापना गरिएको हो । कार्यक्रममा नेपाल लाइफका संचालकहरु कमलेश अग्रवाल, विमलप्रसाद ढकाल, कृष्णराज लामिछाने, सीईओ प्रवीणरमण पराजुली र नेपाल बीमा प्राधिक...

काठमाडौं । हिम्लुङ हिमाल (७१२६ मिटर) सफल आरोहण गर्ने नेपाल माउन्टेन एकेडेमीमा अध्यनरत ब्याचलर अफ माउन्टेनियरिङ स्टडिजका दोस्रो ब्याचका ८ जना विद्यार्थीहरूलाई आज एक समारोहका बीच सम्मानित गरिएको छ ।  ती विधार्थीहरुले गत जेठ १३ गते बिहान ९ः२० देखि १० बजेको बीच...

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले बुद्ध एयरका एक पाइलटलाई जहाज उडान गर्न प्रतिबन्ध लगाएको छ ।  क्यानको नियम उल्लंघन गरेका कारण एक पाइटललाई निलम्बन गरेको हो ।  क्यानले सूचना जारी गर्दै अर्को सूचना नभएसम्मका ती पाइलटलाई सक्रिय ड्युटीबाट...

काठमाडौं । अमेरिकामा वर्ड अफ ट्राभल, ट्रेड एण्ड टेस्ट एक्स्पो मे ३१ देखि जुन २ तारिखसम्म सम्पन्न भएको छ ।  अमेरिकाको वीच कन्भेन्सन सेन्टरमा आयोजित कार्यक्रममा विभिन्न देशहरुबाट ५ सय भन्दा बढी कम्पनीहरुको सहभागिता रहेको थियो ।  नेपालको पर्यटनलाई प्रवर्द्धन गर्...

काठमाडौं । महालक्ष्मी कर्पोरेट क्रिकेट लिगअन्तर्गत आइतबार थप १२ खेल सम्पन्न भएका छन् । ‘लिग कम नकआउट फर्म्याट’मा भइरहेको स्पर्धामा ११ खेल शनिबार खेलाइएको थियो । लिगमा १६ बैंक, वित्तीय संस्थाका टिम सहभागी छन् ।  तीन दिन चल्ने लिगको दोस्रो दिन सम्पन्न १२...