Advertisement

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०मा आवद्ध राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले काठमाडौंको लैनचौंरस्थित भारतीय दूतावास अगाडि विरोध प्रर्दशन गरेको छ ।  भारतको नयाँ संसद भवनमा नेपालको भूमिसमेत समावेश गरिएको नक्शा राखिएको भन्दै विरोध प्रर्दशन गरिएको ह...

काठमाडौं । नेपाल टेलिकमले उपलब्ध गराइरहेको ‘सजिलो अनलिमिटेड भ्वाइस एण्ड डाटा पोस्टपेड–६३६’ प्याकेजलाई अझै ससक्त बनाएको जनाएको छ ।  नेपाल टेलिकमको पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि उपलब्ध यो अफर अन्तर्गत रु. ६३६ मा ३० दिनसम्म कम्पनीकै नेटवर्...

सिन्धुली । मध्यपहाडी राजमार्गअन्तर्गत सिन्धुलीको गोलञ्जोर गाउँपालिकाको लौकुनमा जीप सुनकोशी नदीमा खस्दा त्यसमा सवार तीन जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)का कर्मचारी सवार बा१झ ७४६७ नम्ब...

काठमाडौं । कृषि विकास बैंकमा १ सय ७९ जनाको लागि जागिर खुलेको छ । बैंकले आज सूचना प्रकाशित गरी  विभिन्न  १२ पदका लागि कर्मचारी माग गरेको हो ।  बैंकद्वारा प्रकाशित सूचना अनुसार बरिष्ठ शाखा प्रमुख पदमा १ जना, शाखा  प्रमुख  ४ जना, ...

काठमाडौं । चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल घुम्न विशेष विमानबाट मध्यप्रदेशको इन्दोर पुगेका छन् । इन्दोरमा दाहालसहितको टोलीलाई मध्यप्रदेशका मुख्यमन्त्री शिवराजसिंह चौहानले स्वागत गरेका थिए । आजै राष्ट्रपति द्रौपदी मुर्मु लगायतसँग भेटवार्ता गरेका द...

भरतपुर । मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजनाअन्तर्गत पश्चिम खण्डको मुग्लिन–मलेखु सडकखण्डक स्तरोन्नतिको काम थालिएको हो ।  उनान्चालीस किलोमिटर लामो सडक निर्माणको जिम्मा पाएको शर्मा जेडआइसिजी जेभ...

काठमाडौं । काठमाडौँ महानगरपालिकाले उपत्यका बाहिर चल्ने सम्पूर्ण सवारीसाधन गोँगबुस्थित नयाँ बसपार्कबाट मात्र सञ्चालन गर्नुपर्ने जनाएको छ । महानगरपालिकाले आज सूचना जारी गरी काठमाडौँबाट उपत्यका बाहिर चल्ने लामो, मध्यम र छोटो दुरीका सवारीसाधन गोँगबुस्थित नयाँ बसपार्कब...

नयाँ दिल्ली । भारतको भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भ्रमण ऐतिहासिक रहेको बताएका छन् ।  नयाँ दिल्लीस्थित आफू बसेको होटल आइटिसी मौर्यमा आज बिहान नेपालका सञ्चारकर्मीसँगको कुराकानीमा उहाँले ऊर्जा व्यापारका क्षेत्रमा ‘...

काठमाडौं । ल्युब आयल उत्पादनका लागि गोल्छा ग्रुप र इण्डियन आयल कर्पोरेसनबीच सम्झौता भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा भारतीय उद्योग परिसंघ (सीआईआई) र नेपाल उद्योग बाणिज्य महासंघबीचको विजनेश समिटमा यो सम्झौता भएको हो ।  सम्झौताअनुसार फोह...

काठमाडौं । गैरआवासीय नेपाली संघ र्(एनआरएनए)ले आफूहरुले खोजेजस्तै बजेट पनि आएको र नागरिकता ऐन पनि आएको भन्दै खुशी प्रकट गरेको छ ।  नागरिकता विधयेक प्रमाणिकरण गर्ने राष्ट्रपतिको निर्णयको नेपालमा चर्को आलोचना भइरहेको बेला विदेशमा बस्ने गैरआवासीय नेपालीहरुको ...

काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघले अर्थतन्त्रलाई गतिशिल बनाई फराकिलो, दिगो र समावेशी आर्थिक बृद्धि हासिल गर्दै समष्टिगत आर्थिक स्थायित्व कायम गर्ने उद्देश्य लिएको भन्दै आर्थिक वर्ष २०८०/८१ का लागि आएको बजेटको स्वागत गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले ...

कोलम्बो । सन् २०२२ मा स्वतन्त्रतापछिको सबैभन्दा खराब आर्थिक सङ्कटमा फसेको श्रीलङ्काले बिहीबार तीन बर्षपछि पहिलो पटक ब्याजदरमा भारी कटौती गरेको छ । श्रीलङ्काको केन्द्रीय बैंकले निर्णायक ब्याज दरलाई २।५ प्रतिशत बिन्दुले घटाएर १४ प्रतिशतमा झारेको आधिकारिक तथ्याङ्कले देखाएको ...

काठमाडौं , भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसित सीमा विवादसहित सबै मुद्दामा समाधान गर्न तयार रहेको बताएका छन् ।  भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालसहितको टोलीसँगको दुई पक्षी भेटवार्तापछि आयोजित पत्रकार सम्मेलनमा उनले दुई मुलुक मिले...

काठमाडौं । नविल बैंकले एक साथ ३८ वटा शाखा सञ्चालनमा ल्याएको छ । बिहीवार बैंक स्थापना भएको ३८ वर्ष पूरा भएको अवसरमा राजधानीमा कार्यक्रम गरी उसले देशैभर ३८ नयाँ शाखा उद्घाटन गरेको हो ।  कार्यक्रममा बोल्दै बैंकका अध्यक्ष उपेन्द्र पौडेलले नविल बैंकको सेवामा धेरै...

काठमाडौं । मे महिनामा मात्र ७७ हजार ७०३ जना पर्यटक हवाई मार्गबाट नेपाल भित्रिएका छन् । त्यस्तै, सोही महिनामा ८७ हजार ५८५ जना पर्यटक बाहिरिएका छन् ।  नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार यही आउने पर्यटकहरुमा सबैभन्दा बढी भारतीय छन् । नेपाल घुम्न आएका ३३ देशका पर्य...

काठमाडौं । महालक्ष्मी  विकास बैंक लिमिटेडको आयोजनामा ‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग-२०२३, श्रृङखला २’ हुने भएको छ ।  बैंकले २९औं वार्षिकोत्सवको अवसर पारेर उक्त क्रिकेट लिग आयोजना गरेको हो । जेठ २० गते शनिबारदेखि २२ गते सोमबारसम्म इमाडोल ...

काठमाडौं । सुनचाँदीको मूल्य लगातार बढिरहेको छ । आज सुन प्रतितोला ५ सय रुपियाँ र चाँदी प्रतितोला १५ रुपियाँ बढेको हो । हिजोको रेकर्ड ब्रेक गर्दै आज सूनको मूल्य नयाँ उचाईमा पुगेको हो ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला १ लाख ...

काठमाडौं । संयुक्त राष्ट्र संघको नेपाल स्थित आवासीय संयोजक हान्ना सिंगर हेम्डीले राष्ट्र संघले सधैँ नेपालको विकास चाहाने बताएकी छिन् । बुधबार राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठलाई भेटेर हान्नाले नेपालको हित र विकासका लागि संयुक्त राष्ट्र संघले सधै सहय...

काठमाडौं ।  चारदिने भारत भ्रमणका लागि बुधबार जम्बो टोलीसहित नयाँ दिल्ली गएका प्रधानमन्त्री पुष्पकमल दाहाललाई त्यहाँको विदेश राज्‍यमन्त्री मिनाक्षी लेखीले विमानस्थलमा स्वागत गरेकी छिन् । स्वागत गर्न भारतका लागि नेपाली राजदूत शंकर शर्मा विमानस्थल पुगेका थिए । ...

काठमाडौं । शेयर बजार तीन दिनदेखि लगातार घटिरहेको छ । यसैक्रममा आज पनि बजार उच्च अंकले घटेको हो ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ३८.८३ अंकले घटेको छ । २.०६ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १९४९.७९ अंकमा झरेको छ ।  नेप्...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको चार दिने भ्रमणमा नेपाललाई थप हवाइ रुट दिने बारे भारतीय पक्षसँग कुरा हुने नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।  सोही विषयमा कुरा हुने भएकाले प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी मंगलबार नै नयाँ ...

काडमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चार दिने औपचारिक भारत भ्रमणका लागि आज भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गरेका छन् ।  प्रधानमन्त्री दाहाल मध्याह्न १३ः३५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान नम्बर आरए २१७ बाट त्यसतर्फ प्रस्थान गरेक...

काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला १ हजार ५ सय रुपियाँ र चाँदी प्रतितोला २० रुपियाँ बढेको हो ।  आज सूनको मूल्य बढेसँगै हालसम्मकै उच्च रेकर्ड कायम भएको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला...

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेको ७० वर्ष पुगेको अवसरमा मे २९ तारिखका दिन विश्व कीर्तिमानी पर्वतारोही तथा माउन्टेन गाइट मिङ्मा डेभिड शेर्पा, विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा र प्रणिशकुमार श्रेष्ठको टिमले स्याङ्बोचेमा स्काइ डाइभिङ गरेका छन् । व...

सिन्धुपाल्चोक । मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौँ पठाइएको छ । यही जेठ ६ गतेदेखि मर्मतका लागि आयोजना बन्द गरिएको थियो ।  हेलम्बु गाउँपालिका–१ स्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङ, २०७८ असारको बाढीले क्षति पुर्याएको हेडवर्क्सलगायत संरच...