काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विवादास्पद नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ६१ को उपधारा ९२० ९३० ९४० र धारा ६६ एवं सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तसमेत बमोजिम ...
काठमाडौं । एसिया प्रशान्त क्षेत्रका ट्राभल संघ–संस्थाको छाता संंस्था ‘प्यासिफिक एसिया ट्राभल एसोसिएसन’ (पाटा) को वार्षिक शिखर सम्मेलन तथा एडभेन्चर मार्ट —२०२३ मंगलवारदेखि पोखरामा शुरु भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय,...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल बुधबार (आज) भारत भ्रमणमा जाँदैछन् । प्रधानमन्त्री भएलगत्तै नयाँ दिल्ली यात्राका लागि लालयीत देखिएका उनको सपना पूरा हुने भएको हो । दाहाललाई स्वागत मोडमा दिल्ली नभए पनि दाहालले भने भ्रमणका लागि अनुकुल वातावरण बनाउने र कह...
काठमाडौं । महोत्तरीमा रहेको एनएमबि बैंकको शाखामा आज दिउँसो लुटपाट भएको छ । मध्याह्न साढे १२ बजे महोत्तरी गाउँपालिका वडा नम्बर २ मा रहेको उक्त बैंकको शाखा लुटपाट भएको हो । प्रहरीका अनुसार मास्क लगाएका ४ जनाले पेस्तोल देखाएर बैंक लुटपाट गरेका हु...
काठमाडौं । सरकारले ड्रोन क्यामेराको भन्सार महशुल बढाएको छ । उक्त महशुल दश प्रतिशतले बढाइएको हो । विगतमा १० प्रतिशतमा कायम रहेको भन्सार महशुल बढाएर हाल २० प्रतिशत कायम गरिएको हो । नेपालमा ड्रोन क्यामेरा अनुमती लिएर मात्रै प्रयोग गर्न पाइने व्यवस्था छ...
काठमाडौं । माइक्रो बसमा लाग्दै आएको भन्सार महशुल बढेको छ । सरकारले ११ देखि १४ सिट भएका माइक्रो बसहरुको भन्सार महशुल बढाएको हो । हिजो सरकारले २०८० का लागि आर्थिक ऐन प्रस्तुत गर्दै उक्त निर्णय गरेको हो । विगतमा एक प्रतिशत भन्सार महशुल लाग्ने भए पनि त्यसमा...
काठमाडौं । सरकारले चिनीको भन्सार महशुल घटाएको छ । ६ वटा भन्सार शिर्षकमा आयात हुने चिनीको भन्सार मूल्य घटाईएको हो । जसमा चुकुन्दरको चिनी, उखुको चिनी, सख्खर, दुरगता, आँङसारी चिनी र अन्य चिनीमा समेत भन्सार महशुल घटाइएको हो । ११ शिर्षकमा आयात हुने चिनीमा भन्...
काठमाडौं । सरकारले सुकुमेलमा भन्सार महशुल बढाएको छ । हिजो संसदमा प्रस्तुत गरिएको आर्थिक ऐन २०८० मार्फत उक्त कर बढाईएको हो । विगतमा जम्मा दश प्रतिशत मात्रै भन्सार महशुल लाग्दै आए पनि अहिले भने २० प्रतिशत लाग्ने भएको हो । हरेक नेपालीको भान्सामा अधिकतम मात्रा प्रयोग ह...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले दरबार हत्याकाण्डको अनुसन्धान गरी निस्कर्षमा पुर्याउने बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सबै हत्याकाण्ड र भ्रष्टाचार काण्डको छानविन गर्न माग गर्ने क्रममा दरबार हत्याकाण्डको पनि छानविन गर्न चुनौति दिएका थिए ...
काठमाडौं । डिप्रोक्स लघुवित्त र आदर्श लघुवित्तको एकीकृत कारोबार असार १ गतेबाट हुने भएको छ । चितवन भरतपुरमा केन्द्रीय कार्यालय रहेको डिप्रोक्सले काभ्रे बनेपामा केन्द्रीय कार्यालय रहेको आदर्शलाई १ः१ सेयर स्वाप रेसियो प्राप्ति गर्न लागेको हो । प्राप्ति प्रक्रिया पू...
काठमाडौं । लुम्बिनी विकास बैंकले आजदेखि १ अर्ब रुपियाँको ऋणपत्र बिक्री खुला गरेको छ । १० वर्षे अवधिको ऋणपत्रमा लगानीकर्ताले वार्षिक ११ प्रतिशत ब्याजदर पाउनेछन् । बैंकले ‘एलबीबीएल डिबेन्चर–२०८९’ नामक १ हजार रुपियाँ अंकित दरका १० लाख इ...
काठमाडौं । काम गर्ने समय एक महिना पनि नभएका न्यायाधीश हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीश बनाउन दौडधुप सुरु भएको छ । थुप्रै विवादमा पर्दै आएका कार्कीलाई प्रधानन्यायाधीश नियुक्तिका कारण संसदीय सुनुवाईका लागि उनीबिरुद्ध १० दिनभित्र उजुरी आह्वान गरिएको छ । हाल क...
काठमाडौं । मंगलबार सुनको मूल्य ह्वात्तै बढेको छ । सुन प्रतितोला २ हजार ४ सय रुपियाँ र चाँदी प्रतितोला १५ रुपियाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १० हजार ५ सय रुपियाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार...
काठमाडौं । सरकारले आर्थिक विधेयक २०८० मार्फत विभिन्न वस्तुको करका दरमा हेरफेर गरेको छ । आर्थिक विधेयकअनुसार विभिन्न वस्तुमा अन्तःशुल्कका दरहरू पनि बढाइएका छन् । आर्थिक विधेयकअनुसार उखुको खुदोको अन्तःशुल्क प्रतिक्विन्टल ९६ बाट बढाएर प्रतिक्विन्टल रू एक सय पाँच बनाइएको ...
काठमाडौं । विदेशमा अध्ययन गर्न जाने विद्यार्थीले नेपालमा विदेशी मुद्रा सहटी गर्दा लाग्ने कर बढेको छ । सोमबार संसदमा प्रस्तुत भएको आर्थिक विधेयक २०८० ले शिक्षा सेवा शूल्क बढाएको हो । विदेशमा अध्ययन गर्न जाने विद्यार्थीलाई शिक्षण शूल्कवापत विदेशी सटही सुविधा ...
काठमाडौं । सरकारले मदिरा र वियर लगायत नेगेटिभ लिष्टमा कर बढाएको छ । अर्थमन्त्री प्रकाशशरण महतले जबरजस्त नेगेटिभ लिष्टमा कर बढाएका हुन । हाल वियरमा प्रतिलिटर २ सय २८ रुपियाँ कर लाग्दै आएको थियो । यसमा ३ प्रतिशत वृद्धि गरी २ सय ३५ प्रतिलिटर पुर्याइएको छ । प्र...
काठमाडौं । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक भएसँगै व्यवसायीहरु उत्साहित भएका छन् । कृषिको व्यवसायीकरण, लघु तथा साना उद्योग प्रवद्र्धन, सूचना प्रविधि तथा पर्यटन क्षेत्रका विकासमा केन्द्रित अधिकांश माग सरकारले समेटेको भन्दै व्यवसायीहरु...
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरणले सामाजिक सुरक्षा कोषमा आवद्ध विदेशमा काम गर्ने नेपालीले स्वदेश फिर्रदा टेलिभिजन ल्याउँदा कर नलाग्ने बताएका छन् । उनले पेशा व्यवसायमा संलग्न व्यक्तिको पेशागत प्रमाणपत्र नवीकरण गर्दा सम्बन्धित नियामक निकायमा अनिवार्य रूपमा स्...
काठमाडौं। आगामी आर्थिक आर्थिक वृद्धि ६ प्रतिशत हुने अनुमान गरिएको छ । अर्थ मन्त्री प्रकाशरण महतले ६ प्रतिशत वृद्धि अनुमान राखेका हुन् ।
काठमाडौं । सरकारले मोवाईल डिभाइस भ्यानेजमेन्ट सिस्टम एमडीएमएसमा ग्राहकहरुलाई असार मसान्तसम्म छुट दिने निर्णय गरेको छ । मोवाईल फोन किनेर दर्ता गर्न बाँकी रहेका ग्राहकहरुले आगामी असार मसान्तसम्मको दर्तामा छुट पाउने भएका हुन् । दूर संचार प्राधिकरणले नै एमडीएमएसले कर ...
काठमाडौं । नागरिक लगानी कोष मार्फत स्वरोजगारमा रहेका सवै नेपाली सहभागी हुने गरी नागरिक पेन्सन योजना सञ्चालन गरिने अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन् । वित्तीय क्षेत्रको स्थायित्वलाई असर पुर्याउने गैर व्यवसायिक तथा उच्छृङ्खल गतिविधि नियन्त्रण ...
काठमाडौं । सरकारले सार्वजनिक प्रशासनलाई छरितो, मितव्ययी र परिणाममुखी बनाउन उच्चस्तरिय प्रशासन सुधार आयोग गठन गर्ने भएको छ । आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा।प्रकाश शरण महतले सार्वजनिक प्रशासनलाई छरितो, मितव्ययी र परिणाममुखी बनाउन उच्चस्तरिय ...
काठमाडौं । सरकारले नयाँ पर्यटकीयको गन्तव्य पहिचान र पुर्वधार विकास तथा अन्य पर्यटकीय पूर्वाधार समेत गरी दूई अर्ब १३ करोड विनियोजन गरेको छ । अर्थमन्त्री प्रकाशशरण महतले आज संसदमा आउँदो आर्थिक वर्षको लागि बजेट वक्तव्य प्रस्तुत गर्दै सो बताएका हुन् । सन् २...
काठमाडौं । सरकारले काठमाडौं–तराई द्रुतमार्ग निर्माण सम्पन्न गर्न बजेटमा २२ अर्ब ५० करोड रुपियाँ छुट्याएको छ । नेपाली सेनाले निर्माणको जिम्मा पाएको यो आयोजना सुस्त गतिमा निर्माण अघि बढेको भन्दै आलोचना भइरहेको छ । अर्थमन्त्री प्रकाशशरण महतले सोमबार संसदमा ...
काठमाडौं । सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका लागि आठ अर्ब ७१ करोड रुपियाँ विनियोजन गरेको छ । अर्थमन्त्री प्रकाशशरण महतले सोमबार संसदमा आर्थिक वर्ष २०८०–८१ को बजेट प्रस्तुत गर्दै सञ्चार मन्त्रालयको बजेट सामान्य बढाएको बताए । चालु आवमा स...