Advertisement

काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) र रामेछापको उमाकुण्ड गाउँपालिकाबीच सम्झौता भएको छ ।  उमाकुण्ड गाउँपालिकासगँ तेन्जिङ नोर्गे र एडमन्ड हिलारी हिडेको पुरानो बाटो ‘तेन्जिङ हिलारी ट्रेल’ चौरीखर्क पुगिने बाटो निर्माणको काम गर्नेगरी ...

किभ, युक्रेन । उत्तरी युक्रेनी सहर चेर्निगिभमा बुधबार भएको रुसी आक्रमणमा नौ जनाको ज्यान गएको छ भने २० जना घाइते भएका छन् । पछिल्ला समयमा किभले आफ्नो हवाई प्रतिरक्षा क्षमतामा कमी भएको चेतावनी दिएका बेला उक्त घटना भएको छ ।  अधिकारीहरूले धेरै ठुला ठुला भवनहरूल...

काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र साउदी अरेबियाबीचको खेल वर्षाको प्रभावित भएपछि आठ ओभरमा झारिएको छ । भर्खरै सुरु भएको खेलमा टस हारेर साउदी अरेबिया ब्याटिङमा उत्रिएको छ । समूह ‘ए’मा रहेको नेपालले यसअघि खेलेको तीन वटै ...

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा पक्राउ गरेको छ । लामालाई काठमाडौँबाट आज पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी ...

काठमाडौं । विश्व कीर्तिमानी पर्वतारोही कामिरिता शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथा २९औं पटक सगरमाथाको आरोहण गर्ने भएको छ ।  कामिरिताले सर्वोच्च शिखर २९औं पटक सफल आरोहण गर्दै २८औं पटकको आफ्नै विश्व कीर्तिमान तोड्ने बताए ।  शेर्पाले गत वर्षको वसन्त ऋतृ...

सल्लेरी । विश्वको सर्वोच्च शिखर सगरमाथासहितका हिमाल सफाइका लागि नेपाली सेनाको टोली सोलुखुम्बुको नाम्चेबाट अघि बढेको छ । सगरमाथा, ल्होत्से तथा नुप्त्से हिमाल सफाइका लागि सैनिकसहितको सफा हिमाल अभियान–२०२४ को टोली आज नाम्चेबाट सगरमाथा आधार शिविरतर्फ प्रस्थान गरेक...

काठमाडौं । पृथ्वी राजमार्गको मलेखु नजिक बेनिघाटमा त्रिशुली रिभरसाइड रिसोर्ट सञ्चालन गरिरहेका युवा व्यवसायी उद्धव कँडेलले त्रिशुली नदी पारी ‘त्रिशुली भिल्ला’ सञ्चालनमा ल्याएका छन् ।    १५ रोपनी क्षेत्रफलमा फैलिएको भिल्लाको निर्माणमा करिब १० करोड...

एजेन्सी । हङकङमा यस वर्षको पहिलो त्रैमासिकमा एक करोड १० लाखभन्दा बढी पर्यटक भित्रिएका छन् ।  गत वर्षको तुलनामा १.५ गुणाले वृद्धि भएको र त्रैमासिकमा ५ प्रतिशतले वृद्धि भएको हङकङ पर्यटन बोर्ड (एचकेटीबी) ले जनाएको छ ।  यो तथ्याङ्कले पर्यटकको संख्यामा निरन्तर...

काठमाडौँ । निर्वाचन आयोगले यही वैशाख १५ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचन प्रयोजनका लागि जारी आचारसंहिताविपरीत सामाजिक सञ्जाल वा सञ्चारमाध्यमको दुरुपयोग गरेमा तत्काल कारबाही प्रक्रिया अघि बढाउने भएको छ । प्रतिनिधिसभाको इलाम क्षेत्र नं २ र बझाङको प्रदेशस...

राँझा । बाँकेको कोहलपुर नगरपालिका–१४ मा निजी क्षेत्रबाट सञ्चालित योयो प्लाइउड इण्डष्ट्रिजमा तीन सयभन्दा बढी मजदुरले रोजगारी पाएका छन् । चार वर्षदेखि सञ्चालित उद्योगमा कोहलपुर नगरपालिका–१४ ढोरपुर र ठाडागाउँका अधिकांश स्थानीयवासीले मजदुरका रूपमा काम गर्...

काठमाडौं । नेपाल आज साउदी अरेबियाविरुद्ध खेल्दैछ ।  एसीसी प्रिमियर लिगअन्तर्गत नेपाल आज समूह चरणको अन्तिम खेल खेल्न लागेको हो । खेल ११ ः ४५ बजे सुरु हुनेछ ।   समूह चरणको अन्तिम खेलअगावै नेपाल सेमिफाइनलमा प्रवेश गरिसकेको छ । सोमबार समूह चरणको आफ्न...

काठमाडौं । आज शेयरबजारसहित बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय तथा शिक्षण संस्था बन्द रहने भएका छन् । सरकारले रामनवमीका अवसरमा आज देशभर सार्वजनिक बिदा दिएको छ ।  हिन्दु धर्मशास्त्र अनुसार त्रेतायुगमा आजकै दिन अयोध्याका राजा दशरथ र रानी कौशल्यावतीको पु...

भक्तपुर । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले देशभर पाठ्यपुस्तक पुर्याएको छ । २०८१ को शैक्षिक सत्रको सुरुवातमै देशभर पाठ्यपुस्तक पुर्याएको केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाले जानकारी दिए ।  चैत १६ गतेदेखि केन्द्रले आफ्ना सात वटै प्रादेशिक कार्यालय, देशभरका वित...

काठमाडौं । आज चैत शुक्ल नवमी अर्थात् मर्यादा पुरुषोत्तम श्रीरामको जन्मदिन । राम जयन्तीका नामले पनि परिचित  राम नवमीलाई असत्य र अन्धकारमाथि सत्य र मर्यादाको उज्यालो प्रादुर्भाव भएको दिनका रूपमा लिइन्छ । देशका विभिन्न भागमा रहेका राम मन्दिरका साथै घर–घरमा वै...

काठमाडौं । अहिले देशभरका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  विभागका अनुसार आज दिउँसो पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू...

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा आफ्नो कुनै पनि संलग्नता नभएको बताएका छन् ।  रुपन्देहीको सुप्रिमो सहकारी ठगी प्रकरणमा सार्वजनिक समाचारका विषयमा गृहमन्त्री लामिछानेले आज सामाजिक सञ्जालमार्फत उक्त प्रकरणमा आफ्नो सहभागिता अ...

काठमाडौं । नेपाल प्रहरीको अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) पदमा सिफारिस भएका प्रहरी नायव महानिरीक्षक (डीआईजी) भीमप्रसाद ढकाललाई अहिले बधाई र शुभकामना स्वीकार गर्न भ्याईनभ्याई छ ।  नेपाल प्रहरीको प्रवक्ताको जिम्मेवारीमा समेत रहेका ढकालको छनौटलाई सरकारको सही...

काठमाडौं । माछापुच्छ्रे बैंकले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं. १२ स्थित नवनिर्मित बैंकको कार्यालय भवन शुभारम्भ गरेको छ ।  आज आयोजित एक कार्यक्रमका बीच उक्त कार्यालय भवनको सिद्धार्थनगर नगरपालिकाका मेयर ईश्तियाक अहमद खाँ तथा माछापुच्छ्रे बैंकका अध्यक्ष रो...

काठमाडौं । विश्व कीर्तिमानी पर्वतारोही लाक्पा शेर्पाले मकालु हिमाल ७औं पटक सफल आरोहण गरी नयाँ कीर्तिमान कायम गरेका छन् ।  संखुवासभाको मकालु गाउँपालिकाका शेर्पाले गएको चैत महिनाको २३ गते बेलुकी ४ बजेर ४० मिनेटमा मकालु हिमाल सफल आरोहण गरेको सेभेन समिट ट्र...

हङकङ । चीनको अर्थतन्त्र वर्षको पहिलो तीन महिनामा अपेक्षाभन्दा द्रुत गतिमा विस्तार भएको छ । वृद्धि र बलियो मागलाई उत्तेजित गर्ने नीतिहरूले आर्थिक वृद्धिलाई मद्दत गरेको सरकारले जनाएको छ । विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनमा जनवरी–मार्चमा वार्षिक आधारमा पाँच दशमलव त...

तनहुँ ।  सुन्दा पत्यार नलाग्न सक्ला तर एक रुपियाँ बचतले रु आठ करोडको पूँजी संकलन भएको छ । बन्दीपुर गाउँपालिका–४ स्थित बिमलनगर आमा समूहले एक रुपियाँबाट बचत सुरु गरेको कोषमा हाल रु आठ करोड जम्मा भएको छ ।  करिब तीन वर्षसम्म समूहले रु एक, दुई, दश...

काठमाडौं । सगरमाथाको खुम्बु क्षेत्रमा पर्यटकहरुको आगमन बढे्को छ ।  वसन्त ऋतृ सुरु भएसँगै नेपालमा पर्यटकहरुको चहलपहल बढेको छ । सरमाथाको खुम्बु क्षेत्रमा एकै दिनमा ७०० सम्म पर्यटकहरुको पुगिहेका सगरमाथा प्रदूषण नियन्त्रण समितिका अध्यक्ष लामा काजी शेर्पा बताउँछन् । ...

काठमाडौं । प्रभु बैंकका ग्राहकलाई स्काइवाक टावरको टिकट खरीदमा छुट मिल्ने भएको छ । सोसम्वन्धी सम्झौतापत्रमा बैंक र वन्डर्स नेपाल प्रा.लि.बीच समझदारी भएको छ ।  समझदारीपत्रमा प्रभु बैंकका प्रमूख मार्केटिङ अफिसर रवीन्द्र ढकाल र वन्डर्स नेपाल (स्काइवाक)का कार्यकारी निर्द...

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाजिक विकास कार्यालय डोल्पाका तत्कालीन कार्यालय प्रमुख धनञ्जय आचार्यसमेत पाँच जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । उनीहरुमाथि ठूलीभेरी नगरपालिका–३ दुनै डोल्पामा खेलकुद मैदान निर्माणका लागि कर्णाली प्र...

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले तीन अर्ब रुपियाँ बराबरको ऋणपत्र ‘नेपाल एसबिआई ऋणपत्र २०९०’  निष्कासन गर्ने भएको छ । बैंकले ऋणपत्र बिक्री प्रबन्धकको रूपमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ ।  उक्त सम्झौता पत्रमा नेपाल ...