एभरेष्ट बैंकको शेयर मूल्य समायोजन

Advertisement

काठमाडौं । एभरेष्ट बैंकको शेयर मूल्य समायोजन भएको छ । 

बैंकले शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य रु. ६३१.८२ कायम गरिएको छ । यसअघि रु. ६९५ थियो । 

Advertisement

समायोजन गरिएको मूल्यबाट भोलिदेखि नै कारोबार शुरु हुने नेप्सेले जनाएको छ । 
 

Advertisement

Advertisement