Advertisement

काठमाडौं । भारतबाट अवैध रुपमा नेपाल ल्याउँदै गरेको ८० बोरा प्याज र १८ बोरा युरिया मल सशस्त्र प्रहरीले बरामद गरेको छ ।  युपी ४७ जे ८०४, युपी ५५ ई ०५२०, युपी ५५ डब्लु ७६८५ र युपी ४७ सी ३९३६ नम्बरको भारतीय मोटरसाईकलमा राखी ल्याउँदै गरेको सो प्याज तथा युरिय...

नुवाकोट । जिल्ला प्रशासन कार्यालय नुवाकोटले सेवाग्राहीको गुनासो ‘क्यूआर कोड’बाट सङ्कलन गर्न सुरु गरेको छ । यसअघि ‘गुनासो पेटिका’ मार्फत सेवाग्राहीको प्रतिक्रिया सङ्कलन गरिँदै आएकोमा समय सान्दर्भिक र आधुनिक प्रविधिको उपयोगलाई मध्यनजर गर्दै &lsquo...

कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका–९ रामघाटकी सुशीला चौधरी दुनाटपरी बनाउने काम गर्छिन् । गाउँकै अन्य नौ जना महिलालाई जुटाएर उनले दुनाटपरी बनाउने उद्योग नै सञ्चालन गरेकी छन् । गत मङ्सिरयता दुनाटपरी बनाउन थालेका उनीहरूलाई आजभोलि दुनाटपरी बेच्न भ्याइनभ्य...

काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडको वार्षिक साधारणसभा चैत २ गते बस्ने भएको छ ।  सभा अनुपम फुडल्याण्ड एन्ड ब्यांकेट, बत्तीसपुतली, काठमाडौंमा दिउँसो १ बजे सुरु हुनेछ ।  सभामा गत आर्थिक वर्ष २०७९/०८० को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफ...

काठमाडौं । आज सार्वजनिक बिदाको दिन हो । सरकारले  ग्याल्पो ल्होसारको अवसरमा सार्वजनिक बिदा दिएको छ ।  बिदाको दिन शेयर बजार कारोबार हुँदैन । साथै यस दिन सरकारी कार्यालयसहित बैंक तथा वित्तीय संस्था बन्द हुनेछन् ।  मंगलबारदेखि शेयर बजार, सरकारी ...

काठमाडौं । विशेष अदालत काठमाडौँले उच्च अदालत दिपायल राजपुरका रजिस्ट्रार रणबहादुर कटवाललाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । अदालतले उनलाई रकम हिनामिना गरी भ्रष्टाचार गरेको भन्दै कैद तथा जरिवाना हुने सजाय सुनाएको विशेष अदालतका उपरजिस्ट्रार तथा प्रवक्ता धनबहा...

काठमाडौं । राष्ट्रिय सभा अध्यक्षको निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुनेछ ।       संघीय संसद् सचिवालयले फागुन २९ गते (मंगलबार) का लागि निर्वाचनको तालिका सार्वजनिक गरेको छ । तालिकाअनुसार आज बिहान ११ बजे देखि १ दिउँसो बजेसम्म उम्मेदवारी दर्ता...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यही फागुन ३० गते प्रतिनिधिसभाबाट विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री दाहालको सचिवालयले उक्त दिन विश्वासको मत लिने व्यवस्थाका लागि सङ्घीय संसद् सचिवालयलाई पत्र पठाएको छ ।  प्रधानमन्त्रीबाट विश्वास...

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। अहिले सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली तथा बागमती र कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको ...

काठमाडौँ । बङ्गलादेशले भारतलाई ‘पेनाल्टी सुटआउट’मा पराजित गर्दै दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–१६ महिला च्याम्पियनशिपको उपाधि जितेको छ ।  सातदोबाटोस्थित एन्फा कप्लेक्समा आज भएको फाइनल खेलमा बङ्गलादेशले पेनाल्टी सुटआउटमा ३–२ गो...

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका एक कर्मचारीले आफूलाई कार्यकारी निर्देशक कुलमान घिसिङले अन्यायपूर्वक निलम्बन गरेको भन्दै त्यसविरुद्ध आत्मदाह गर्ने चेतावनी दिएका छन् ।  सब–इन्जिनियर दिनेश शिवाकोटीले आइतबार गृहमन्त्री रवि लामिछानेलाई निवेदन दिँदै सात दि...

काठमाडौं । गरिमा विकास बैंकले ब्लु डायमण्ड सोसाईटीका एलजीबीटीकयू समूहलाई वित्तीय जागरण कार्यक्रम आयोजना गरेको छ ।  बैंकको चावहिल शाखाद्वारा आयोजित उक्त कार्यक्रममा उपस्थित सहभागीहरू लाई उत्प्रेरणा दिंदै व्यक्तिगत वित्तीय व्यवस्थापन, डिजिटल फ्रड बारे सचेतना,...

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडकोे २०८१ सालको क्यालेन्डर  प्रकाशन गरेको छ । आइतबार बैंकले उक्त क्यालेन्डर आफ्नो आधिकारिक वेवसाइट मार्फत प्रकाशन गरेको हो ।  बैंकले स्थानीय साना तथा मझौला व्यापारहरू झल्कने तस्विरहरु मार्फत सकारात्मक सन्देश प्रदान गर्दै...

रियाद । साउदी अरबको बहुराष्ट्रिय कम्पनी अराम्कोको नाफामा  सन् २०२३ मा अघिल्लो वर्षको तुलनामा २४.७ प्रतिशतले गिरावट आएको कम्पनीले जनाएको छ ।  पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास उत्पादन तथा बिक्री गर्ने अराम्कोले साउदी स्टक मार्केटलाई दिएको जानकारीअनुसार सन् २...

–अमृता अनमोल । नेपाल प्रहरीको साइबर ब्युरोको तथ्याङ्क भन्छ, ‘पछिल्लो पाँच वर्षमा साइबर हिंसा अर्थात अनलाइन अपराधका घटना छ गुणाले वृद्धि भएको छ ।’ हुन पनि प्रहरीमा दैनिक डेढ सयका हाराहारीमा अनलाइन हिंसाका उजुरी पुगेका छन् । आर्थिक वर्ष २०७६/७७ मा प्...

काठमाडौं । आर्थिक अवस्थामा सुधार हुँदै गएपछि विदेशी मुद्रा सञ्चिति पनि बढ्दै गएको छ । चालु आवको सात महिना अर्थात माघ मसान्तसम्म रु. १८ खर्ब ४४ अर्ब विदेशी मुद्रा सञ्चिति रहेको राष्ट्र बैंकले आज सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।   राष्ट्र बैंकका अनुसार २०८० असा...

काठमाडौं । चालु आर्थिक वर्षको ७ महिनामा ८ खर्ब ३९ अर्ब रेमिट्यान्ट भित्रिएको छ ।  राष्ट्र बैंकले आज सार्वजनिक गरेको तथ्याङ्क अनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह २१.६ प्रतिशतले वृद्धि भई रु.८३९ अर्ब पुगेको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २७.१ प्रति...

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठक शुरु भएको छ । आजको बैठकमा राष्ट्रियसभाको अध्यक्ष पदको निर्वाचनका लागि दिन तोक्ने कार्यसूची रहेकोमा फागुन २९ गतेलाई उक्त मिति तोकिएको छ ।  राष्ट्रियसभा नियमावली २०७५ को नियम ७ बमोजिम राष्ट्रियसभाको अध्यक्षका लागि २०८० फागुन २...

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव र वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीलाई आज पद तथा गोपनीयताको सपथ गराएका छन् । यसअघिनै तीन उपप्रधानमन्त्री रहेकोमा यादव थपिएसँगै वर्तमान सरकारमा उपप्रधानमन्त्री...

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घरेलु प्रयोगका लागि प्रतिसिलिण्डर १४.२ किलोग्रामको लिक्विफाइड पेट्रोलियम ग्यास (एलपीजी) वा खाना पकाउने ग्यासको मूल्य १०० भारतीय रुपियाँ (करिव १.२१ अमेरिकी डलर) ले घटाएको घोषणा गरेका छन् ।  द इण्डियन एक्सप्रेसको रिप...

काठमाडौं । राउण्ड टेवल नेपालले ‘लिटमस इन्डोर कर्पोरेट क्रिकेट प्रतियोगिता’ आयोजना गरेको छ । प्रतियोगिताको यो चौंथो संस्करण हो ।  शनिबार र आज (आइतबार) आयोजित प्रतियोगिताको शीर्ष प्रयोजक लिटमस केवल रहेको छ । ‘जिल आरटी– २२, अल्पसंख्यक ...

काठमाडौं । कृषि विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत नेपाली महिला फुटवल खेलाडीलाई नगद पुरस्कार प्रदान गरेको छ ।  साउदी अरबमा हालै सम्पन्न भएको वाफ वुमन्स च्याम्पियनसीप प्रतियोगितामा नेपाली महिला फुटवल टिमले उपविजेता हुन सफल भई उत्कृष्ट ...

सिरहा ।  कृषि ज्ञान केन्द्र सिरहामा करार सेवामा कार्यरत कर्मचारी अजयकुमार कर्णले किसानलाई अनुदानमा ट्र्याक्टर मिलाइदिने आश्वासन दिँदै लाखौँ रकम असुल गरी फरार भएका छन् । अहिले पीडित किसान आफूहरूले अनुदानको ट्र्याक्टर  पनि नपाएको र रकम फिर्ता नपाएको जनाउँदै &...

बागलुङ । चालू आर्थिक वर्षमा बागलुङमा आलुको व्यावसायिक खेती प्रवर्द्धनका लागि बीउदेखि बजारीकरणसम्म किसानलाई अनुदान दिन थालिएको छ । बागलुङका १० वटै पालिका समेट्नेगरी समूह र सहकारीमार्फत आलुखेतीको व्यावसायीकरण गर्न थालिएको छ । एक सय ५० हेक्टर जग्गामा आलुखेती विस्तार...

काठमाडौं । सरकारले थप दुई हजार छ सय ७४ जना सहिदको नाम सूचीकृत गरेको छ । गृह मन्त्रालयले ती सहिदको नामावली राजपत्रमा प्रकाशितसमेत गरेको गृह प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।  विभिन्न आन्दोलन, सशस्त्र सङ्घर्ष र क्रान्तिका क्रममा ज्यान गुमाएकाहरूलाई सम्म...