नेशनल लघुवित्तको संस्थापक शेयर बिक्रीमा

Advertisement

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । 

कम्पनीले संस्थापक शेयरधनीको स्वामित्वमा रहेको १५ हजार ६६१ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।

Advertisement

उक्त शेयरमा विद्यमान संस्थापक शेयरधनीले मात्र आवेदन दिन पाउनेछन् । इच्छुक  संस्थापक शेयरधनीले ३५ दिनभित्र खरिद आवेदन दिनुपर्नेछ । 

तोकिएको समयभित्र आवेदन प्राप्त नभएका अन्य व्यक्ति तथा कम्पनीलाई शेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने संस्थाले जनाएको छ ।

Advertisement

Advertisement