Advertisement

काठमाडौं । सरकारले थप दुई हजार छ सय ७४ जना सहिदको नाम सूचीकृत गरेको छ । गृह मन्त्रालयले ती सहिदको नामावली राजपत्रमा प्रकाशितसमेत गरेको गृह प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।  विभिन्न आन्दोलन, सशस्त्र सङ्घर्ष र क्रान्तिका क्रममा ज्यान गुमाएकाहरूलाई सम्म...

डोटी । जोरायल गाउँपालिका-६ ले विवाह गर्ने उमेर पुगेपछि विवाह गर्ने एक जोडीलाई सम्मान गरेको छ । वडाले गत जेठ ३१ गते २० वर्ष पुगेपछि विवाह गर्नेलाई सम्मान गर्ने निर्णयका आधारमा एक जोडीलाई सम्मान गरेको हो ।       सम्मानित हुनेमा सोही वडाको सित्...

काठमाडौं । आज नेपाल हङकङविरुद्ध खेल्दैछ । ट्वान्टी–२० त्रिदेशीय शृंखलाको पहिलो खेलमा नेपालले घरेलु टोली हङकङविरुद्ध खेल्ने भएको हो । हङकङमा आजदेखि सुरु हुने शृंखलामा घरेलु टिमसँगै नेपाल र पपुवा न्युगिनी (पीएनजी) को सहभागिता छ । खेल नेपाली समयअ...

काठमाडौं । हाल  देशका  पहाडी  भू–भागमा  आंशिक  बदली  रही  बाँकी  भू–भागको  मौसम  मुख्यतया  सफा  रहेको  जल तथा मौसम विज्ञान विभागले जनाएको छ  । अहिले नेपालमा पश्चिमी  ...

काठमाडौं । चिनियाँ प्रभाव बढेपछि माल्दिभ्सबाट आफ्ना सैनिक फिर्ता गर्ने तयारी भारतले गरेको छ । भारतले भोलि( आइतवार) माल्दिभ्सबाट आफ्ना सैनिकहरूको पहिलो टोली स्वदेश फर्काउने तयारी गरेको हो । भारतको छिमेकी तथा सानो टापु माल्दिभ्स चीन निकट बनेपछि भारतलाई आफ्ना सेना फ...

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको लापर्वाहीले कालीकोटको नरहरिनाथ गाउँपालिका–८ लालु ठाडाबाटोमा बिजुलीको पोल ढलेर करेन्ट लागी दुई जनाको मृत्यु भएको छ ।  एक महिनाअघि राष्ट्रिय प्रसारण लाइन पुगेको उक्त ठाउँमा लापर्वाहीपूर्वक पोल गाडिएकाले ढलेको स्थानी...

काठमाडौं । नेपाल पुलिस क्लव र त्रिभुवन आर्मी क्लवले कबड्डी सुपर लिग प्रतियोगिताको उपाधि जितेका छन् । नेपाल कबड्डी संघको आयोजनामा शुक्रवार सम्पन्न प्रतियोगितामा पुलिसले महिलातर्पm र आर्मीले पुरुषतर्पm कबड्डी लिगको उपाधि जितेका हुन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परि...

काठमाडौं । महाशिवरात्री पर्व आज (शुक्रबार) देशभर आराध्यदेव महादेवको पूजा आराधना गरी देशभर मनाइयो । आज देशभरका शिवालयहरुमा मानिसहरुको भीड देखिन्थ्यो ।  राजधानीको पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड निकै ठूलो थियो । दर्शनार्थीका लागि विगतमा जस्तै पशुपति विकास क...

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकी संयुक्त सदनमा आफ्नो वार्षिक ‘स्टेट अफ द यूनियन’ सम्बोधनका त्रममा नोभेम्बरमा हुने निर्वाचनमा आफ्ना सम्भावित प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्पमाथि कडा प्रहार गर्दै मुद्रास्फीति र आप्रवासनजस्ता विषयमा उहाँले हासिल गरेका उपल...

काठमाडौं । माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले वर्तमान सत्तारुढ गठबन्धनमा विवादित मान्छे पनि भएकाले शुद्ध नभएको टिप्पणी गरेकी छन् ।  अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को कार्यक्रममा शुक्रबार उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछानेतर्फ...

काठमाडौँ । सत्तागठबन्धन परिवर्तनको प्रभाव यो साताको पुँजीबजारमा पनि देखिएको छ । तीव्र उतारचढावका बीच यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७० अङ्कले बढेको छ ।      साताको पहिलो दिन आइतबारको कारोबारपछि एक हजार नौ सय ६० को बिन्दुमा कायम भएक...

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सत्ता समीकरणमा आएको परिवर्तनलाई सकारात्मकरूपमा लिएको छ । नेकपा एमालेको आजको सचिवालय बैठकले पछिल्लो सत्ता समीकरणबाट राजनीतिक स्थायित्व कायम राख्न र जनतामा आशा जगाउन फलदायी हुने निष्कर्ष निकालेको हो । बैठकपछि पत्रकारहरूस...

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले मजदुर किसानहरु नै देशको बहुमत जनता भएको बताएका छन् ।  शुक्रवार भक्तपुरको भाजपुखू र जलेश्वर मन्दिरको उद्घाटनका क्रममा उनले पद ठूलो हुँदैमा र मान्छे धनी हुँदैमा सबै राम्रा हुन्छन् भन्नेकुरा सत्य न...

काठमाडौं । नेपाली सेना दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा शुक्रवार विशेष समारोहका बीच युद्धकला, शिवरात्री परेड, तोप बढाइँ, कवाज र आतसबाजी प्रदर्शन गरिएको छ ।  नेपाली सेनाले शुक्रवार मुलुकभर विविध कार्यक्रम गरी २६१ औँ स्थापना दिवस मनाएको हो । सो अवसरमा उ...

काठमाडौं । आज महाशिवरात्रि पर्व देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना गरी मनाइँदै छ । महाशिवरात्रिमा भगवान् शिवको पूजा–आराधना गरी मनाइन्छ । यसैक्रममा आज आराध्यदेव भगवान् पशुपतिनाथको दर्शनका लागि भक्तजनको गए रातिदेखि नै पशुपतिमा भीड लागेको छ । बिहान २ ...

काठमाडौं । महालक्ष्मी विकास बैंकले त्रिनगर माध्यामिक विद्यालय धनगढी, केलालीमा अध्यनरत छात्रा हिराकुमारी जोशीलाई कक्षा १० अध्ययनका लागि स्वर्गीय नबराजबहादुर सिंह जेहेन्दार छात्रवृत्ति प्रदान गरेको छ ।  विभिन्न सात वटा वित्तीय संस्था मिलेर बनेको महालक्ष्मी विकास बैं...

काठमाडौं । प्रहरीले यूके ९बेलायत०, दुवई, माल्दिप्स पठाइदिन्छु भन्दै लाखौं रुपियाँ ठगी गर्नेहरुलाई पक्राउ गरेको छ । झण्डै ४० लाख ठगीको आरोप लागेका उनीहरुलाई विभिन्न ठाउँबाट पक्राउ गरिएको हो ।  प्रहरीले युके पठाइदिन्छु भन्दै २९ लाख ८८ हजार रूपियाँ ठगी गरेको अ...

फुङ्लिङ । गत असारमा परेको भीषण वर्षापछि आएको बाढीपहिरोले क्षति पुर्याएको इँवाखोला जलविद्युत् आयोजनाको हालसम्म पुनः निर्माण सम्पन्न भएको छैन । ताप्लेजुङ र पाँचथरको सिमानाबाट बग्ने इन्द्रावती खोला क्षेत्रमा सो आयोजना निर्माण गरिएको थियो । सो आयोजनाको क्षमता ९।९ मेगावाट रह...

काभ्रेपलाञ्चोक । पछिल्ला वर्षसम्म सुन्तलाको लागि प्रख्यात काभ्रेको सुन्तला बगैँचामा ‘सूक्ष्म खाद्यत्व’को अभाव देखिएको पाइएको छ । जिल्लास्थित सुन्तला पकेट क्षेत्रका बगैँचाको स्थलगत अनुगमनका क्रममा सूक्ष्म खाद्यात्वको अभाव देखिएकाले पुर्नजागृत गराउन आवश्यक देखिएको कृषि...

म्याग्दी । गुजमुज्ज घरहरु लहरै मिलेर बसेको गाउँ । जहाँ आजसम्म नयाँ आधुनिक भौतिक पूर्वाधार बनेका छैनन् । परम्परागत तरिकाले ढुङ्गाले छाएका घर रहेको कुइनेखानी आफैँमा सुन्दर गाउँको रुपमा परिचित छ । भौगोलिक रुपमा दुर्गम र सेवा सुविधाको अभाबले हिमाली गाउँको रुपमा चिनि...

काठमाडौं । जर्मनीको बर्लिनमा नेपालको पर्यटन प्रवर्द्धन कार्यक्रम आयोजना गरिएको छ । त्यहाँ आयोजित विश्वकै ठूलो पर्यटन व्यापार मेला ‘आईटीबी’ बर्लिन २०२४ मा नेपालको पर्यटन प्रवर्द्धन गरिएको प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले जनाएको छ । पाटा ने...

काठमाडौं। आज महाशिवरात्रि पर्व तथा नारी दिवस । यही अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ । यद्यपि केही बैंकहरूले भने सार्वजनिक बिदाका दिन पनि सेवा नरोक्ने भएका छन् । ग्राहकको आवश्यकतालाई केन्द्रमा राख्दै अधिकांश वाणिज्य बैंक तथा विकास बैंकले बैंकिङ सेवा दिने ...

काठमाडौं । महाशिवरात्रि पर्वको अवसरमा गौशालास्थित पवित्र पाशुपत क्षेत्रमा बिहीबार रातिदेखि नै दर्शनार्थीहरूको भीडभाड हुने भएकाले आवश्यकता अनुसार सवारीसाधनलाई डाइभर्सन गरिने भएको छ । गौशाला क्षेत्रतर्फ जाने सवारी साधनलाई चाबहिल, पुरानो बानेश्‍वर, ज्ञानेश्‍...

काठमाडौं । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले आफ्नो स्थापनाको २६१औँ वार्षिकोत्सव काठमाडौंको टुँडीखेलसहित मुलुकभर विविध सैनिक कला, सांस्कृतिक एवं साङ्गीतिक प्रस्तुतिका साथ मनाउँदै छ । राष्ट्रपति रामचन्द्र पौडेल शिवरात्रि तथा सेना ...

काठमाडौं । आज महाशिवरात्रि पर्व । देशभरका शिवालयहरुमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ । महाशिवरात्रिमा भगवान् शिवको पूजा–आराधना गरी मनाइन्छ । वैदिक सनातन हिन्दू धर्मावलम्बीहरु आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्...